February 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका विंगर अन्जन विष्ट लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबसँग आबद्ध भएका छन् । यसअघि नेपाल एपिएफका खेलाडी अन्जनसहित विशाल श्रेष्ठ, रुपेश केसी र निरज बस्नेतलाई मनाङले आबद्ध गरेको हो । राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई र रुपेश केसी लाई क्लबले पुन: अनुबन्ध गरेको छ । करिब दुई वर्ष अघि राष्ट्रिय लिग दौरान सुदुर पश्चिम […]
February 16, 2018
दिपक न्यौपाने बुटवल – तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २० औ सस्करण यसै महिना आयोजना हुने भएको छ । फागुन २४ गतेबाट विगतमा जस्तै प्रतियोगिता देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा आयोजना हुने आयोजक रुपन्देही फुटबल संघका अध्यक्ष दीर्घबहादुर (कुमार) केसीले जानकारी दिए । चैत ३ गते सम्म हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहने शुक्रबार आयोजित्र पत्रकार सम्मेलनमा […]
February 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा नयाँ अनुहार आउने निश्चित भएको छ । अर्को महिना हुने एन्फा अध्यक्षको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पाबीच प्रतिस्पर्धा हुने भएकोले एन्फा अध्यक्षमा नयाँ अनुहार आउने पक्का भएको हो । एन्फाका वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठले कुवँरलाई र अध्यक्षको उम्मेदवारी घोषणा […]
February 15, 2018
म्युनिख (एजेन्सी)– जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले रियल म्याड्रिडका स्टार हामेस रोड्रिगेजलाई स्थायी रुपमै क्लबमा राख्ने इच्छा देखाएको छ । लोनमा रहेका रोड्रिगेजले क्लबमा उच्च प्रदर्शन गरिरहेका कारण म्युनिख उनलाई लामो समय आफ्नै टोलीमा राख्न चाहेको हो । कोलम्बियन स्टार सिजनको सुरुआतमा २ वर्षका लागि रियलबाट लोनमा म्युनिख पुगेका थिए । त्यहाँ पुगेयता २४ खेल […]
February 15, 2018
सिमरा (हाम्रो खेलकुद) – नवौं सिमरा गोल्डकप अन्तर्गत दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले वीरगंज युनाइटेडमाथि ३-० को सहज जित दर्ता गरेको छ । यस जितसँगै आर्मीले फाइनलमा थ्रीस्टारसँग भेट पक्का गरेको छ । आजको सेमिफाइनलमा आर्मी वीरगंजविरुद्ध निकै हावी देखियो । खेलको ३८ औं मिनेटमा टंक बस्नेतको क्रस भरत खवासले निरन्त्रणमा नलिए पनि दिनेश हेम्जनले […]
February 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – फिफाले आज सार्वजनिक गरेको वरियतामा नेपाल अघिल्लो महिना सरह १ सय ६५ औं स्थानमा रहेको छ । विश्वको शीर्ष १७ टोलीमा पनि केहि परिवर्तन छैन । दुई महिना अघिको वरियतामा १ सय ७१ औं स्थानमा रहेको नेपाल अघिल्लो महिना ६ स्थान माथि उक्लिँदै १ सय ६५ औं स्थानमा पुगेको थियो । […]
February 15, 2018
अमृत चिमरिया हेटौंडा – यो साता सुरु हुने तेस्रो टुबोर्ग हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजक प्रतिष्ठानले जनाएको छ । आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै गोल्ड कप तयारी पुरा भएको जानकारी दिएको हो । कृषि तथा वन विज्ञान अध्ययन संस्थान हेटौंडाको खेल मैदानमा शनिबार हुने उद्घाटन […]
February 15, 2018
म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रानाल्डोले गए राती पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध २ गोल गर्दा उनको टोलीले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा ३–१ को जित निकालेको छ । च्याम्पियन्स लिगमा रियलबाट रोनाल्डोको गोल संख्या १ सय १ पुगेको छ । च्याम्पियन्स लिगमा १ सय गोल त्यो पनि एउटै क्लबबाट पुरा गर्ने उनी पहिलो खेलाडी बनेका […]
February 15, 2018
पोर्टो (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को खेलमा लिभरपुलले पोर्चुगेली टोली पोर्टोको घरेलु मैदानमा ५-० को विजयी नतिजा निकालेको छ । पहिलो लेगको खेलमा सेनेगलका फरवार्ड साडियो मानेले ह्याट्रिक गरे भने रोबर्टो फर्मिनो र मोहमद सालाहले पनि गोल गरे । घरेलु मैदानमा पोर्टोको युरोपेली खेलमा इतिहास कै अहिलेसम्मको फराकिलो हार हो । खेलको सुरुआतमा पोर्टो बलियो […]
February 15, 2018
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा पिएसजी विरुद्ध रियलले पहिलो लेगमा ३-१ को अग्रता लिएको छ । घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने मार्सेलोले पनि रियलका लागि गोल गरे । बहुप्रतिक्षित खेलमा पिएसजीका २२ वर्षीय मिडफिल्डर एडरिएन र्याबियटले भ्रमणकारी टोलीलाई अग्रता दिलाएपनि रोनाल्डोले ४५ औं मिनेटमा पेनाल्टी मार्फत बराबरी […]