June 30, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा आज भारत र इंग्ल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुनेछ । श्रीलंका र पाकिस्तानसँग अप्रत्यासित हार बेहोरेको घरेलु टोली इंग्ल्यान्डलाई शीर्ष चारमा रहेर सेमिफाइनल खेल्न आजको खेल जित्नै पर्ने दबाब छ । ७ खेलमा ४ मा जित र ३ मा हारका साथ पाँचौ स्थानमा […]
June 30, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत अर्जेन्टिनाले सेमिफाइनलमा स्थान पक्का गरेको छ । क्वाटरफाइनलमा भेनेजुएलालाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम ४ मा प्रवेश गरेको हो । क्वाटरफाइनलमा जितपछि बोल्दै अर्जेन्टिनाका कप्तान मेस्सीले मैदानको अवस्था लज्जास्पद रहेको अभिव्यक्ति दिए । ‘मैदानको अवस्था निकै खराब छ । हामीले चाहेअनुसार बल नियन्त्रण भइरहेको छैन । कतै बल गुड्न […]
June 30, 2019
एजेन्सी – अफ्रिका कप अफ नेसन्समा समुह ‘एफ’ मा क्यामरुन र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । इस्माइलिया स्टेडियममा दुवै टोलीले पाएको मौलाई सदुपयो गर्न नसक्दा गोलरहित बराबरी खेल्न बाध्य बनेको हो । बराबरीसँगै क्यामरुन २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।घाना २ खेलबाट २ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ […]
June 30, 2019
एजेन्सी – स्वीडेन र नेदरल्यान्डस महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् । स्वीडेनले उपाधिको दावेदार जर्मनीलाई तथा नेदरल्यान्डसले अर्काे उपाधिको दावेदार इटालीलाई पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएका हुन् । राओजोन पार्क रेनिसमा शनिबार राति भएको खेलमा स्वीडेनले खेलमा पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको […]
June 30, 2019
एजेन्सी – तीव्र गतिका बलर मिचेल स्टार्कले ५ विकेट लिएपछि एकदिवसिय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्यान्डमाथि ८६ रनको सहज जित निकालेको छ । यो जितसँगै अष्ट्रेलिया ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंकका साथ शीर्षस्थानमा छ । २ सय ४४ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४३.४ ओभरमा अल आउट हुँदै १ सय […]
June 30, 2019
एजेन्सी – बार्सिलोना फरवार्ड लुइस सुआरेजले टाइब्रेकरमा गोल गर्न नसक्दा उरुग्वे कोपा अमेरिका २०१९ को क्वाटरफाइनलबाट नै बाहिरिएको छ । पेरुले टाइब्रेकरमा ५-४ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । उरुग्वेले खेल अवधिभर पेरुमाथि लगातार आक्रमण गरेपनि […]
June 29, 2019
एजेन्सी – पाकिस्तान एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । शनिबार सम्पन्न खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै पाकिस्तान घरेलु टोली इंग्ल्यान्डलाईपछि पार्दै चौथो स्थानमा उक्लिएको हो । अफगानिस्ताको भने यो लगातार आठौं हार हो । अब पाकिस्तानले अन्तिम खेल बंगलादेशसँग खेल्ने छ । बंगलादेशसँगको खेलमा विजयी भएमा र अन्य टोलीको […]
June 29, 2019
एजेन्सी – तीव्र गतिका बलर ट्रेन्ट बोल्टले अन्तिम ओभरमा ह्याट्रिक लिएसँगै एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको दोस्रो खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई २ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ । लर्ड्समा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४३ रन बनायो । अष्ट्रेलियाका लागि उस्मान खवाजाले […]
June 29, 2019
एजेन्सी – फिफा विश्वकप २०२२ अन्तर्गत पहिलो चरणको छनोटअन्तर्गत दोस्रो लेग खेल्न उपस्थित नभएपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मकाउलाई कारवाही गरेको छ । घरेलु मैदानमा भएको पहिलो लेग १-० ले जितेपछि मकाउ दोस्रो लेग खेल्न श्रीलंका जान नमान्दा फिफाले मकाउलाई कारवाही गरेको हो । मकाउका राष्ट्रिय टोलीका खेलाडीले संयुक्त विज्ञप्ति जारि गर्दै सबै खेलाडी […]
June 29, 2019
एजेन्सी– वायने रुनीले आफुलाई इंग्ल्यान्ड र एमएलएस क्लबबाट प्रशिक्षणका लागि प्रस्ताव आएको खुलासा गरेका छन् । यद्दपी उनी अहिले पनि डिसी युनाइटेडका लागि व्यवासायिक फुटबल खेलिरहेका छन् । प्रिमियर लिगबाट रुनी अमेरिका पुगेको मंगलबार एक वर्ष पुरा भएको छ । वासिङ्टनको क्लबबाट खेल्दै उनले ४० खेलमा २३ गोल गरेका थिए । इंग्ल्यान्डका पूर्व कप्तान रुनी […]