default_image

अन्तर्राष्ट्रिय

Wayne-Rooney-639056

June 29, 2019

रुनीलाई प्रशिक्षक बन्ने प्रस्ताव !

एजेन्सी– वायने रुनीले आफुलाई इंग्ल्यान्ड र एमएलएस क्लबबाट प्रशिक्षणका लागि प्रस्ताव आएको खुलासा गरेका छन् । यद्दपी उनी अहिले पनि डिसी युनाइटेडका लागि व्यवासायिक फुटबल खेलिरहेका छन् । प्रिमियर लिगबाट रुनी अमेरिका पुगेको मंगलबार एक वर्ष पुरा भएको छ । वासिङ्टनको क्लबबाट खेल्दै उनले ४० खेलमा २३ गोल गरेका थिए । इंग्ल्यान्डका पूर्व कप्तान रुनी […]

June 29, 2019

अफ्रिदीको उत्कृष्ट प्रर्दशनमा पाकिस्तानलाई मध्यम लक्ष्य

एजेन्सी – तीब्र गतिका युवा बलर शाहीन शाह अफ्रिदीको उत्कृष्ट प्रर्दशनसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा अफगानिस्तानले पाकिस्तानलाई २ सय २८ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २७ रन बनायो । अफगानिस्तानका लागि नजीबुल्लाह जदरान र पुर्व […]

June 29, 2019

साविक विजेता र उप विजेता भिड्दै

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको दोस्रो खेलमा साविक विजेता अष्ट्रेलिया र उपविजेता न्युजिल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ६:१५ पछि क्रिकेटको मक्का मानिने लड्स मैदानमा सुरु हुनेछ । अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । अष्ट्रेलिया शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्न आजको खेल जित्नु पर्ने हुन्छ । अष्टेलिया ७ […]

June 29, 2019

जित्नै पर्ने दबाबमा पाकिस्तान

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार पहिलो खेलमा अफगानिस्तान र पाकिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुनेछ । ७ खेलमा समान ३ मा जित र हारका साथ छैटौं स्थानमा रहेको पाकिस्तान आजको खेलमा विजयी भए घरेलु टोली इंग्ल्यान्डलाई पछि पार्दै चौथो स्थानमा उक्लिने छ । आजको खेलमा […]

June 29, 2019

‘अर्जेन्टिनाको लागि मेस्सी महत्त्वपूर्ण’ – प्रशिक्षक स्कालोनी

एजेन्सी – अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले कप्तान लिओनेल मेस्सीले अर्जेन्टिनाका लागि पछिल्लो समय मैदानमा अपेक्षित प्रदर्शन गर्न नसकेपनि टोलीको लागि निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । मेस्सीले कोपा अमेरिकाको ४ खेल खेल्दै पाराग्वेविरुद्ध पेनाल्टीमा गोल गर्नुबाहेक अन्य खेलमा गोल गर्न सकेका छैनन् । यसका बाबजुद अर्जेन्टिना समूह उपविजेता हुँदै क्वाटरफाइनलमा जित दर्ता गरेर […]

June 29, 2019

चेल्सीले रियल म्याड्रिडका मिडफिल्डर भित्र्याउने

एजेन्सी – इंग्लिस क्लब चेल्सीले ट्रान्सफर प्रतिबन्धका बाबजुद रियल म्याड्रिडबाट क्रोएसियाली मिडफिल्डर माटियो कोभाचिचलाई भित्र्याउने भएको छ । अघिल्लो सिजन रियलबाट लोनमा चेल्सी आएका कोभाचिचले क्लबका लागि अघिल्लो सिजन ३२ लिग खेल खेलेका थिए । उनी गत सिजन क्लबमा दर्ता भएका कारण चेल्सीले ट्रान्सफर प्रतिबन्धका बाबजुद उनलाई टोलीमा सामेल गर्न पाउने प्रावधान छ । यसका […]

June 29, 2019

कोलोम्बियालाई हराउँदै चिली सेमिफाइनलमा

एजेन्सी – साविक विजेता चिली कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ । कोलोम्बियालाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै चिली अन्तिम ४ मा पुगेको हो । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । चिलीका लागि चार्ल्स अरन्गिज र आर्टुरो भिडलले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीको निर्णयपछि गोल मान्य […]

June 29, 2019

नामिवियामाथि दक्षिण अफ्रिकाको कठिन जित

एजेन्सी – दक्षिण अफ्रिकाले अफ्रिका कप अप नेसन्समा नामिवियामाथि कठिन जित निकालेको छ । अफ्रिकाले नामिवियालाई १–० ले पराजित गरेको हो । समूह ‘डी’ मा पहिलो जितसँगै अफ्रिकाले प्रि–क्वाटरफाइनल पुग्ने सम्भावनालाई जीवितै राखेको छ । यो समूहमा मोरोक्कोको ६ अंक रहँदा आइभोरी कोस्ट र अफ्रिकाले समान ३ अंक जोडेका छन् । नामिविया अंकविहीन हुदै पुछारमा […]

June 29, 2019

फ्रान्सलाई स्तब्ध पार्दै अमेरिका सेमिफाइनलमा

एजेन्सी – आयोजक तथा घरेलु टोली फ्रान्सलाई स्तब्ध पार्दै अमेरिका महिला विश्वकपको सेमिफाइलमा प्रवेश गर्न सफल भएको छ । पार्क डि प्रिन्स स्टेडियममा शुक्रबार राति भएको खेलमा अमेरिकाले घरेलु टोली फ्रान्सलाई २–१ ले स्तब्ध पार्दै अन्तिम चारको यात्रा तय गरेको हो । अब अमेरिकाले फाइनल प्रवेशका लागि जुलाई २ को राति इंग्ल्यान्डसँग खेल्नेछ । अमेरिकाको […]

June 29, 2019

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

एजेन्सी – उपाधि दाबेदार अर्जेन्टिना कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ । भेनेजुएलामाथि २-० को सहज जितसँगै अर्जेन्टिनाले अन्तिम ४ मा स्थान बनाएको हो । अब अर्जेन्टिनाले घरेलु टोली ब्राजिलसँग खेल्नेछ । खेलको दशौं मिनेटमा लौटारो मार्टिनेजले अर्जेन्टिनालाई अगाडी बढाएका थिए । कर्नरमा आएको बललाई सर्जियो अगुएरोले गरेको प्रयासमा मार्टिनेजले गोल गरेका हुन् […]

Success

Thank you for your time.