June 15, 2020
एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर एवं सन् २०१८ का ब्यालोन डी’ओर विजेता लुका मोड्रीचले आफ्नो खेलाडी करीअर रियल म्याड्रिडमै रहेर अन्त्य गर्न चाहेको बताएका छन् । क्रोएसियाको राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहेका मोड्रीचले इटालियन संचारमाध्यम गजेटा देलो स्पोर्टसँग अन्तर्वार्ताका क्रममा यस्तो अभिव्यक्ति दिएका हुन् । मोड्रीचको हाल रियलसँगको सम्झौता सन् २०२१ सम्म रहेको छ […]
June 15, 2020
एजेन्सी – इटालियन क्लब एटलान्टाले इंग्लिस क्लब चेल्सीका मिडफिल्डर मारियो पासालिकलाई स्थायी अनुबन्ध गर्ने निर्णय गरेको छ । पछिल्लो दुई सिजन लोनमा खेलिरहेका पासालिकलाई एटलान्टाले यो सिजनको अन्त्यसँगै स्थायी अनुबन्ध गर्ने निर्णय गरेको हो । एटलान्टाका स्पोर्टिङ निर्देशक जियोभानी सार्टाेरीले २५ वर्षीय क्रोएसियन मिडफिल्डर पासालिकलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गर्ने पक्का भएको बताएका छन् । […]
June 15, 2020
एजेन्सी – फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले स्पेनिस क्लब रियल म्याड्रिडको प्रशिक्षकको भूमिकामा २ सय खेल पूरा गरेका छन् । आइतबार एइबारविरुद्ध खेल रियलमा जिदानको प्रशिक्षकका रुपमा २ सयौं खेल थियो । जिदानले सन् २०१६ जनवरीमा पहिलो पटक रियल म्याड्रिड प्रशिक्षकको रुपमा जिम्मेवारी लिएका थिए । त्यस खेलमा रियलले डेपोर्टिभोलाई ५-० ले पराजित गरेको थियो । […]
June 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) सोमबार १ बजेको लागि आपतकालिन बैठक आह्वान गरेको थियो । एन्फाले आपतकालिन बैठकका लागि ५ सदस्यीय टोली बनाएको थियो । जसमा अध्यक्ष कर्माछिरिङ शेर्पासँगै नेम्वाङ, महासचिव इन्द्रमान तुलाधर, उपाध्यक्षत्रय कृष्ण थापा, वीर बहादुर खड्का र उपेन्द्रमान सिंह रहेका छन् । तर, बैठकमा अस्वस्थका कारण वरिष्ठ उपाध्यक्ष […]
June 15, 2020
एजेन्सी – कोरोनापछि शुरु हुन लागेको इंग्लिस प्रिमियर लिगअघिको मैत्रीपुर्ण खेलमा लन्डन क्लब चेल्सीले दोस्रो श्रेणीको क्वीन्स पार्क रेन्जर्स (क्युपिआर) माथि सानदार जित निकालेको छ । स्टामफोर्ड ब्रिजमा क्युपिआरमाथि ७–१ को फराकिलो जितमा चेल्सीका रुवेन लफटस चिक, बिल्ली गिल्मरले समान २ तथा मासन माउन्ट, विलियन र ओलिभर जिरुउडले समान एक गोल गरे । रुवेन लफटस […]
June 15, 2020
एजेन्सी – बायर लिभरकुसन जर्मन बुन्डेसलिगाको चौथो स्थानमा उक्लिएको छ । साल्केसँग १–१ गोलको बराबरीमा रोकिएपनि लिभरकुसन अंक तालिकाको चौथो स्थानमा उक्लन सफल भएको हो । लिभरकुसनले बोरुसिया मोन्चेनग्लडवाकलाई पछि पार्दै चौथो स्थानमा उक्लन सफल भएको हो । लिभरकुसनको ३१ खेलबाट ५७ अंक पुगेको छ । समान खेलबाटै मोन्चेनग्लाडवाकको ५६ अंक छ । यस्तै साल्के […]
June 15, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल म्याड्रिडले एइबारलाई ३-१ ले पराजित गरेको छ । रियलका लागि पहिलो हाफमा नै गरेको ३ गोल जितका लागि पर्याप्त रहयो । खेलको चौथो मिनेटमा नै मिडफिल्डर टोनी क्रुसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट पहिलो टचमा गरेको प्रहारलाई एइबारका गोलरक्षकले […]
June 15, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार जारी खेलमा रियल म्याड्रिडले पहिलो हाफमा एइबारविरुद्ध पहिलो हाफमा नै ३-० को अग्रता लिएको छ । खेलको चौथो मिनेटमा नै मिडफिल्डर टोनी क्रुसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट पहिलो टचमा गरेको प्रहारलाई एइबारका गोलरक्षकले बचाउने कुनै मौका पाएनन् । एइबारले त्यसपछि […]
June 14, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले आइतबार राती एइबारसँग खेल्दैछ । रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा खेलिनुपर्ने उक्त खेल विशेष कारणले गर्दा प्रशिक्षण मैदाननजिक रहेको एस्ताडियो अल्फ्रेडो डी स्टेफानोमा हुनेछ । लिग अन्तर्गत बाँकी रहेका ११ खेलमध्य रियलले ६ खेल घरेलु मैदानमा खेल्नुपर्ने छ । तर तीमध्य कुनै खेल पनि बर्नाबाउमा हुने छैन […]
June 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ४ जिल्ला फुटबल संघका अध्यक्ष लगातार अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध सक्रिय भइरहेका छन् । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको विवादास्पद अभिव्यक्तिका विषयमा प्रधानमन्त्री केपी ओलीदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष उजुरी दर्ता गराएका ४ अध्यक्ष(काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ) ले अख्तियार तथा सार्वजनिक लेखा समितीमा पुनः उजुरी दर्ता गरेका […]