June 17, 2020
एजेन्सी – युरोपियन फुटबल महासंघ (युइएफए)ले युइएफए च्याम्पियन्स लिगका बाँकी रहेका आठ खेलहरु ११ दिनमा पोर्चुगलको लिस्वनमा सम्पन्न गर्ने योजना बनाएको छ । यो आधिकारिक निर्णय भने होइन । तर, बुधबार हुने युइएफएको बोर्ड बैठकमा यो प्रस्ताव पेस गरिनेछ । जसमा धेरै सदस्यहरु सहमत हुने बुझिएको छ । युइएफएका एक पदाधिकारीका अनुसार यो प्रस्तावमा सबैजना […]
June 17, 2020
एजेन्सी – बोरुसिया मोन्चेनग्लाडवाकले सहज जित दर्ता गर्दै जर्मन बुन्डेस लिगाको चौथो स्थानमा उक्लदा पाडेरवर्न रेलिगेसनमा पर्ने पहिलो टोली बनेको छ । बोरुसिया पार्क मोन्चेनग्लाडवाकमा मंगलबार राति भएको खेलमा घरेलु वल्फ्सवर्गमाथि ३–० को जित निकाल्दै तेस्रो स्थानमा उक्लिन सफल भएको हो । मोन्चेनग्लाडवाकको जितमा जोनास हफमनले दुई तथा लार्स स्टिनडिलले एक गोल थपे । पहिलो […]
June 17, 2020
एजेन्सी – साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राती लेगानेसविरुद्ध जित हासिल गरेको छ । घरेलु मैदानमा २-० को जितसँगै बार्सिलोनाले लिग तालिकाको शीर्षस्थानमा ५ अंकको अग्रता लिएको छ । क्याम्प नोउमा भएको खेलको सुरुवाती समयमा लेगानेसले आक्रमणमा धेरै अवसर बुनेपनि बल पोसेसनमा दबाब बनाएको बार्सिलोनाले अन्त्यतिर अग्रता लिएको थियो । सुरुवाती समयमा […]
June 17, 2020
एजेन्सी – युवा फरवार्ड अन्सु फातीको गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत लेगानेसविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । खेलमा लेगानेसले आक्रमणमा धेरै अवसर बुनेपनि बल पोसेसनमा दबाब बनाएको बार्सिलोनाले अन्त्यतिर अग्रता लिएको थियो । सुरुवाती समयमा पाएको अवसर सदुपयोग गर्न नसक्दा लेगानेसले त्यसको महँगो मूल्य चुकाउनु पर्यो । मिगुएल एन्जल गुरेरोले २ […]
June 17, 2020
एजेन्सी – साविक विजेता बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन फुटबलको शीर्ष डिभिजन लिग, बुन्डेसलिगाको उपाधि जितेको छ । मंगलबारको खेलमा १० खेलाडीमा समेटिएको बायर्नले वेर्डर ब्रेमेनको मैदानमा १-० को जित दर्ता गर्दै उपाधि पक्का गरेको हो । लिगको दुई खेल बाँकी रहँदै बायर्न च्याम्पियन बनेको हो । वेर्डरविरुद्ध बायर्नको जितमा फरवार्ड रोबर्ट लेवान्डोस्कीले पहिलो […]
June 16, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगामा आजदेखि ३२औं चरणको खेलहरु सुचारु हुँदैछ । शीर्षस्थानको बायर्न म्युनिखको खेलसँगै आज राति चार खेल हुनेछ । लिग लिडर बायर्नले वेर्डर ब्रेमेनको भ्रमण गर्दैछ । खेल ब्रेमेनको मैदानमा राति १२ः१५ बजे हुनेछ । यो महत्त्वपूर्ण खेलमा जित हात पार्दै बायर्न दुई खेल अगावै लगातार आठौं सिजन बुन्डेसलिगा च्याम्पियन बन्नेछ । बुन्डेस […]
June 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व केन्द्रीय सदस्य रमेश रायमाझी फरक भूमिकामा दुई वर्षपछि एन्फा फर्केका छन् । उनलाई एन्फाले लिग समितिको सह संयोजकको जिम्मेवारी दिएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले मंगलबार रायमाझीलाई सह संयोजकको मनोनयन पत्र हस्तान्तरण गरेका थिए । यसअघि दुई कार्यकाल एन्फा कार्यसमिति सदस्य रहेको रायमाझी […]
June 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– छानविन समितिको प्रतिवेदनका आधार देखाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार भक्तपुर जिल्ला फुटबल संघलाई पूर्न गठन गरेको छ । अध्यक्ष कर्मा छिरिङको अध्यक्षमा मंगलबार बसेको एन्फा कार्यसमितिको आपकालिन बैठकले किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय भक्तपुर जिल्ला तदर्थ समिति गठन गरेको हो । एन्फाले विज्ञप्ती जारी गर्दै कोभिड १९ का कारण […]
June 16, 2020
एजेन्सी – स्पेनिस ला लिगामा आज (मंगलबार) राति तीन खेल हुँदैछ । शीर्षस्थामा रहेको क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा रेलिगेसन क्षेत्रमा रहेको लेगानेसको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति १ः४५ बजेपछि हुनेछ । घरेलु मैदानमा बार्सिलोना सहज जित निकाल्दै शीर्ष स्थानको अग्रता फराकिलो बनाउने योजनामा हुनेछ । अघिल्लो खेलमा मालोर्कामाथि ४–० को सहज […]
June 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– फिफा विश्व कप र एसियन कपको छनोट अन्तर्गत घरेलु मैदानमा असोजमा हुने खेलका लागि नेपाली टोलीको तयारी यसै महिनाबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको मंगलबार बसेको आपतकालिन बैठकले असोजमा दशरथ रंगशालामा हुने विश्व कप छनोटका लागि जुलाई (असार १७ गते देखि साउन १६ गते […]