default_image

lokpriya

August 12, 2019

एकदिवसीय विश्वकप २०२३ छनोटको रोडम्याप तय

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि रोडम्याप सार्वजनिक गरेको छ । आईसीसीको पहिलो रोडम्याप अनुसार सुपर लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्यान्ड्स गरि कुल १३ देशबीच प्रतिस्पर्धा हुने छ । सन् २०२० मे देखी २ वर्ष सम्म चल्ने द्विपक्षीय सिरिजमा कुल १ सय ५६ ओडीआई खेल […]

August 12, 2019

विश्वकप छनोट तयारीका लागि विमल नेपाल फर्कंदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर विश्वकप छनोट अन्तर्गत कतार र चाइनिज ताइपेइसँग हुने खेलको तयारीका लागि नेपाल आउने भएका छन् । माल्दिभ्सको शीर्ष डिभिजन लिगमा टिसी स्पोर्ट्स क्लबबाट खेलिरहेका विमल सोमबार माल्दिभ्सबाट प्रस्थान गर्नेछन् । उनी मंगलबार नेपाल आइपुग्नेछन् । शनिबार भएको लिग खेलमा विमलले निलान्धुविरुद्ध गोल गरेपछि टिसी […]

August 12, 2019

सोमपाल पहिलो प्रयासमै च्याम्पियन, सन्दीप अझै उपाधिविहिन!

भूपेन्द्र जिसी, काठमाडौं ग्लोबल टि२० क्यानडामा तीब्र गतिका बलर सोमपाल कामीले पहिलो प्रतियोगितामै विनिपेग हक्सबाट प्रतिनिधित्व गर्दै उपाधि जिते । आइतबार सम्पन्न फाइनलमा सुपर ओभरमा भान्कुभर नाइट्सलाई पराजित गर्दै हक्स च्याम्पियन बन्दा सोमपाल फ्रेन्चाईज लिग जित्ने पहिलो नेपाली खेलाडी बने । सोमपाललाई हक्सले न्युनतम ३ हजार अमेरिकी डलर मुल्यमा अनुबन्ध गरेको थियो । सोमपालको यो […]

August 12, 2019

अफगानिस्तानको भलिबल टोली भोली आउने

काठमाडौं (हाम्रो खेलकुद)– एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनयिसपमा भाग लिने अफगानिस्तानको भलिबल टोली मंगलबार नेपाल आइपुग्ने भएको छ । नेपाली भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि अफगानी टोली एक साता अघि नै नेपाल आइपुग्न लागेको हो । नेपाल र अफगानिस्तानबीच बुधबार र बिहीबार दुईवटा अभ्यास खेल हुनेछ । अहिले भारतमा रहेको अफगानिस्तनको टोली मंगलबार […]

August 12, 2019

चौथो संस्करणको ईपीएल फागुनमा

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) आगमी फागुनमा हुने भएको छ । सोमबार आयोजक ईपीएलले एक प्रस विज्ञप्ती जारी गर्दै चौथो संस्करणको ईपीएल आगमी फेबुअरी २९ देखि मार्च १४ सम्म हुने जानकारी दिएको छ । नेपाली मितिअनुसार प्रतियोगिता फागुन १७ देखि चैत्र १ गते सम्म हुने छ । जसक्रममा ३ वटा […]

August 12, 2019

नेयमारविरुद्ध समर्थकको नाराबाजी

एजेन्सी – फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना स्टार फरवार्ड नेयमारविनै आइतबार राति लिग वानको पहिलो खेलमा निम्सविरुद्ध जित निकाल्दै उपाधि रक्षा अभियान शुरु गरेको छ । यस्तोमा पीएसजीका समर्थकले पनि निम्सविरुद्ध ३–० को जित निकालेको खेलमा ‘नेयमार आउट’ भन्ने नारा घन्काउँदै स्टेडियमभर ब्यानरहरु प्रदर्शन गरेका थिए । घरेलु मैदानमा निम्सविरुद्धको खेलमा […]

August 12, 2019

रियलको अर्काे हार

एजेन्सी – प्रि–सिजनको अन्तर्राष्ट्रिय क्लब मैत्रीपुर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले अर्काे हार बेहोरेको छ । रियल घरेलु तथा इटालियन क्लब रोमासँग पेनाल्टी सुटआउटमा ५–४ ले पराजित भएको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा रोकिएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा घरेलु टोलीले बाजी मार्न सफल भयो । खेलको १६औं मिनेटमा कप्तान […]

August 12, 2019

नेयमारविनै पीएसजीको सानदार जित

एजेन्सी – स्टार ब्राजिली फरवार्ड नेयमारविनै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । साविकको विजेतासमेत रहेको पीएसजीले फ्रेन्च लिग वानको पहिलो खेलमा निम्सलाई ३–० ले पराजित गरेको हो । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीलाई जिताउन एडिन्सन काभनी, केलियन एमबाप्पे र एन्जल डि मारियाले गोल गरे । खेलको […]

August 12, 2019

चेल्सीमाथि युनाइटेडको सानदार जित

एजेन्सी – प्रिमियर लिगको प्रशिक्षकका रुपमा फ्रान्क लाम्पार्डको सुरुवात सुखद हुन सकेन । प्रिमियर लिगमा आइतबार लाम्पार्डको चेल्सी म्यानचेस्टर युनाटेडसँग लज्जास्पदक रुपमा पराजित भएको छ । गत सिजन उत्कृष्ट प्रदर्शन गर्न नसकेको युनाइटेडले यसपटक सानदार सुरुवात गर्ने क्रममा चेल्सीलाई ४–० ले हरायो । घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कस रासफोर्डले २, एन्थोनी मार्सियल र डानियल […]

August 11, 2019

फाइनलमा पनि सोमपाल बेन्चमा

एजेन्सी – नेपाली तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी सम्मिलित विनिपेग हक्सले ग्लोबल टि२० क्यानडाको फाइनलमा भान्कुभर नाइट्सविरुद्ध टस हारेको छ । भर्खर सम्पन्न टसमा भान्कुभर नाइट्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । सोमपालको हक्सले पहिला ब्याटिङ गर्ने छ । हक्सले बुझाएको प्लेइङ ११ को सुचिमा सोमपाल कामी अटाउन सकेनन् । शनिबार […]

Success

Thank you for your time.