August 14, 2019
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले क्रोएसियाका फरवार्ड इभान पेरिसिचलाई इटालियन क्लब इन्टर मिलानबाट लोनमा अनुबन्ध गरेको छ । सन् २०१८ को विश्वकपमा क्रोएसियाले फाइनल यात्रा तय गर्दा टोलीका महत्त्वपूर्ण सदस्य रहेका पेरिसिचले यसअघि नै जर्मन लिग खेलिसकेका छन् । उनले बोरुसिया डर्टमुन्ड र भिएफएल वलफ्सबर्गबाट सन् २०११ र २०१५ को बिचमा खेलेका थिए । […]
August 14, 2019
एजेन्सी – चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले चर्को आलोचनाका वावजुद पनि क्लबका युवा खेलाडी मौका दिन नछाड्ने प्रष्ट पारेका छन् । प्रिमियर लिगमा सिजनको पहिलो खेल म्यानचेस्टर युनाइटेडसँग ४–० ले गुमाएपछि चेल्सीका प्रशिक्षक लाम्पार्डको आलोचना भएको थियो । त्यसमा चेल्सी र युनाइटेडका पूर्व प्रशिक्षक जोजे माउरिन्हो मुख्य छन् । लाम्पार्डले कर्ट जुमा, आन्द्रेस क्रिस्टिन्सन, मासोन माउन्ट […]
August 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले करिव १ वर्षपछि आज अन्तर्राष्ट्रिय खेल खेल्दैछ । नेपालमै आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिप अघि नेपालले आज अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल खेल्न लागेको हो । नेपालले गत वर्ष इन्डोनेसियाको जकार्तामा भएको एसियन गेम्समा भलिबलमा प्रतिस्पर्धा गरेको थियो । त्यसयता, नेपाली टोलीले […]
August 14, 2019
एजेन्सी – अघिल्लो सिजन उच्च प्रदर्शन गर्दै अविश्वनीय रुपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको डच क्लब आयाक्स यूईएफए च्याम्पियन्स लिगको प्ले अफमा पुग्न सफल भएको छ । मंगलबार राति भएको छनोटमा आयाक्सले पछि परेको स्थिति उल्ट्याएर पाओक थिसालोनिकीलाई ३–२ को जित निकाल्दै बालबाल प्ले अफमा स्थान बनाउन सफल भएको हो । आयाक्सले समग्रमा ५–४ को जित […]
August 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल महिला फुटबल टोली यति बेला स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी जुटिसकेको छ । यसै सिलसिलामा तयारीलाई अझै परिस्कृत बनाउनका लागि नेपाली टोलीले किर्गिस्तानमा हुने नादेझ्दा कप फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने तय भएको छ । प्रतियोगिताको खेल तालिका अनुसार सहभागी सबै टोलीले ५ दिनमा ४ […]
August 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– क्विक्स कप अन्तरविद्यालय स्कुल छात्रा फुटबल प्रतियोगितामा मंगलबार एकता जेम्स इंग्लिस एकेडेमी र सेन्ट जेभियर्स स्कुल विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा एकता जेम्सले पवन प्रकृति इंंग्लिस स्कुललाई ४–१ ले हराएको थियो । त्यस्तै अर्को खेलमा सेन्ट जेभियर्सले पद्म कन्या स्कुललाई ४–० को अन्तरले पराजित गरेको थियो । नेपाल […]
August 13, 2019
एजेन्सी – डच अट्याकिङ मिडफिल्डर वेस्ली स्नाइडरले सबैखाले फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । ३५ वर्षीय रियाल म्याड्रिड, इन्टर मिलानका मिडफिल्डर स्नाइडरले मंगलबार सबैखाले फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन् । स्नाइडर पछिल्लो समय कतारी क्लब एल घाराफामा रहेर व्यवसायिक फुटबल खेलिरहेका थिए । सन्न्यासको घोषणा गर्दै स्नाइडरले आफ्नो जन्मस्थानमा केही गर्ने मनासय रहेको बताएका छन् […]
August 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा अमित वीर पाण्डे निर्विरोध निर्वाचित भएका छन् । संघको मंगलबार भएको चुनावी साधरणसभाले अध्यक्षसहित सबै १४ सदस्यीय समितिलाई निर्विरोध चयन गरेको हो । उपाध्यक्षमा विजय कुमार शर्मा, सचिवमा बसन्त राज सत्याल र कोषाध्यक्षमा युग बस्नेत निर्विरोध भए । सदस्यमा हिमाल गिरी, मनिष ढुंगेल, अजय वीर पाण्डे, रमन […]
August 13, 2019
काठमाडौं (हाम्रो खैलकुद)-विभागीय नेपाल पुलिस क्लबकी संगीता राईले नेपाल स्ट्रङ्गेष्ट तेश्रो सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा एकै दिन तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । मरु बैङक्वेटमा सोमबारबाट शुरु भएको प्रतियोगिताको पहिलो दिन संगिता राईले सिनियर ४९ केजीमा तीन राष्ट्रिय किर्तिमान बनाउन सफल भएकी छिन् । उनले स्न्याचमा ५९ केजी, क्लिन एण्ड जर्कमा ७६ […]
August 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – करातेका राष्ट्रिय खेलाडी तथा आठौं बृहत राष्ट्रिय खेलकुदका स्वर्णधारी मन्डेकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । ज्वरो र ठेउलाका कारण उनी आइतबार नै त्रिपुरेश्वरमा रहेको ब्लु क्रस अस्पतालमा भर्ना भएका हुन् । रिकभरी भइरहेका कारण बुधबार डिस्चार्ज हुने मन्डेले हाम्रो खेलकुदलाई जानकारी गराए । नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदका […]