default_image

lokpriya

August 11, 2019

नेपोलीमाथि बार्सिलोनाको सानदार जित

एजेन्सी – प्रि–सिजनको मैत्रीपुर्ण खेलमा क्याटलान क्लब बार्सिलोनाले इटालियन क्लब एसएस नेपोलीमाथि सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले नेपोलीमाथि ४–० को फराकिलो जित निकालेको हो । बार्सिलोनाको फराकिलो जितमा लुइस सुआरेजले २ तथा एन्टोइन ग्रिजमन र औसमाने डेम्वेलेले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि बार्सिलोनाले दोस्रो हाफमा उच्च प्रदर्शन […]

August 11, 2019

युवा सनसनी फेलिक्सको दुई गोलसँगै युभेन्टस पराजित

एजेन्सी – पोर्चुगिज युवा सनसनी फरवार्ड जोओ फेलिक्सले दुई गोल गरेपछि इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले अर्का सुपरस्टार क्रिस्टियानो रोनाल्डोसम्मिलित इटालियन क्लब युभेन्टसलाई पराजित गरेको छ । शनिबार राति स्वीडेनस्थित फ्रेन्डस् एरिना सोल्नामा भएको खेलमा एट्लेटिकोले युभेन्टसलाई २–१ ले पराजित गरेको हो । खेलको २४औं मिनेटमा म्याड्रिड फेलिक्सको गोलबाट अघि बढेको थियो । […]

August 10, 2019

रोहितको टोलीलाई साख जोगाउने चुनौती!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित इन्डोनेसियाको पर्सिजा यो सिजन निकै दबाबमा परेको छ । साविक विजेताका हैसियतमा सिजनको सुरुवात गरेको पर्सिजा ९ खेलमा १ खेल मात्र जित्न सकेको छ । शनिबार भयंकरासँगको खेलमा पर्सिजाले १–१ को बराबरी खेलेको हो । मारिओ सिमिकले २८ औं मिनेटमा दिलाएको अग्रतालाई पर्सिजाले जोगाउन […]

August 10, 2019

जावलाखेलको अध्यक्षमा क्षेत्री निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन टोली जावलाखेल युथ क्लबमा नेतृत्व परिवर्तन भएको छ । अध्यक्ष मेहन्द्र क्षेत्रीसहित अधिकांश पदमा उनको प्यानल विजयी भएको छ । शनिबार भएको निर्वाचनमा क्षेत्रीले अध्यक्षमा ठूलोभाई केसीलाई १ सय १० मतको अन्तरले पराजित गरेका थिए । क्षेत्रले २ सय ४१ र केसीले १ सय ३१ मत प्राप्त गरेका […]

August 10, 2019

स्टरलिङको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले नयाँ सिजनको पहिलो खेलमा वेस्ट ह्याम युनाइटेडलाई ५-० ले पराजित गर्दै सानदार सुरुवात गरेको छ । सिटीको जितमा विंगर रहिम स्टरलिङले ह्याट्रिक पूरा गरे । सिटीले खेलको २५ औं मिनेटमा अग्रता लिएको थियो । काउन्टर अट्याकमा काइल वाल्करले दिएको लो क्रसलाई ग्याब्रीएल जेससले गोलको दिशा दिँदै सिटीलाई […]

August 10, 2019

नेयमारलाई नखेलाउने पीएसजीको निर्णय

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सुपरस्टार फरवार्ड नेयमारलाई लिग अन्तर्गत आइतबार हुने पहिलो खेलमा नखेलाउने भएको छ । पीएसजीका निर्देशक लिओनार्डोले खेलको पूर्वसन्ध्यामा बोल्दै नेयमारको अवस्थाबारे जानकारी दिएका हुन् । ‘ हामीले नेयमारलाई आइतबारको खेल नखेलाउने निर्णय लिएका छौं । यसबारे खेलाडीलाई पनि जानकारी दिइसकेका छौं,’ उनले भने, ‘ हामी अहिले […]

August 10, 2019

सुपर कम्प्युटरको अनुमान : ‘सिटी नै च्याम्पियन, युनाइटेड युरोपा लिगमा’

एजेन्सी – इंग्लिस प्रिमियर लिग सुरु भएसँगै उपाधि विजेता को बन्छ भन्ने उत्सुकता पनि बढेको छ । यसक्रममा हरेक वर्षझैं यसपटक पनि हरेक टोलीको खेलाडी, प्रशिक्षक र पुराना नतिजाको विश्लेषणपछि सुपर कम्प्युटरबाट यस सिजनको अन्तिम नतिजा अनुमान गरिएको छ । गत सिजन सुपर कम्प्युटरको अनुमान अनुसार म्यानचेस्टर सिटीले लिग उपाधि जितेको थियो भने लिभरपुल दोस्रो […]

August 10, 2019

अपराजित स्यान्टु र नवितासहित ६ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले शनिबार सम्पन्न एसियन च्याम्पियनसिप छनोट प्रतियोगितामा अपराजित रहँदै प्रथम स्थान हासिल गरेका छन् । इन्डोनेसियाको योग्यकार्तामा सेप्टेम्बर १५ देखि २२ सम्म हुने प्रतियोगिताको लागि पुरुष र महिलातर्फ ३-३ खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको थियो । लैनचौरस्थित केन्द्रीय प्रशिक्षण केन्द्रमा आयोजित प्रतियोगितामा पुरुषमा […]

Neymar

August 10, 2019

नेयमारको लागि रियल एकमात्र गन्तव्य

एजेन्सी – विश्व फुटबलका सुपरस्टार नेयमार र उनको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच पछिल्लो समय सुमधुर सम्बन्ध रहेको छैन । नेयमारको व्यवहारले आजित पीएसजी उनलाई उचित प्रस्ताव आएमा छाड्न दिने पक्षमा छ । तर कुनै क्लबले पीएसजीलाई औपचारिक प्रस्ताव अगाडी सारेका छैनन् । पीएसजीमा अझैपनि नेयमारको भविष्यबारे निर्णय भएको छैन । खेलाडी र क्लब […]

August 10, 2019

सोमपालको हक्स फाइनल प्रवेशका लागि खेल्दै

एजेन्सी – ग्लोबल टि२० क्यानडाको दोस्रो क्वालिफायर खेलमा नेपाली तीव्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्सले ब्राम्प्टन वल्भ्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार आज राती ११ : ४५ पछि ब्राम्प्टनमा सुरु हुने छ । ब्राम्प्टन पहिलो क्वालिफायरमा भान्कुभर नाइट्ससँग डकवर्थ लेविस पद्धतीको आधारमा ७७ रनले पराजित हुँदै सोझैं फाइनलमा पुग्ने अवसर गुमाएको […]

Success

Thank you for your time.