default_image

lokpriya

August 4, 2019

लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस फुटबल सिजनको पहिलो औपचारिक खेल कम्युनिटी सिल्डको लागि लिभरपुल र म्यानचेस्टर सिटी भिड्दैछन् । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे सुरु हुनेछ । गत सिजन प्रिमियर लिगको उपाधि जितेको सिटी र दोस्रो स्थानमा रहेको लिभरपुलबीच प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको छ । लिभरपुलका लागि नाथानिएल क्लाइन चोट कारण उपलब्ध छैनन् भने साडियो […]

August 4, 2019

बायर्नलाई हराउँदै डर्टमुन्ड च्याम्पियन

एजेन्सी – लिग च्याम्पियन बायर्न म्युनिखलाई पराजित गर्दै बोरुसिया डर्टमुन्डले जर्मन सुपर कपको उपाधि जितेको छ । डर्टमुन्डको जितमा जेडन सान्चो र पाको अल्कासेरले १-१ गोल गरे । डर्टमुन्डले दोस्रो हाफको ४७ औं मिनेटमा अल्कासेरको गोलमा अग्रता लिएको थियो । १९ वर्षीय विंगर सान्चोले उत्कृष्ट मुभ बनाउँदै दिएको पासमा अल्कासेरले गोल गरेका थिए । लगत्तै […]

August 4, 2019

टोरन्टोको हारमा सन्दीपको खराब प्रर्दशन

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ग्लोबल टि२० क्यानडामा आफ्नो पहिलो खेलमा ब्राम्पटन वोल्भीसविरुद्ध खराब प्रर्दशन गरेका छन् । टोरन्टो ब्राम्प्टन वल्भ्ससँग ११ रनले पराजित हुँदा सन्दीपले अपेक्षित प्रदर्शन गर्न सकेनन् । टस जितेर फिल्डिङ रोजेको टोरन्टोका लागि सन्दीपले ४ ओभरमा ४४ रन खर्चिए १ विकेट लिए । ब्राम्प्टनले निर्धारित २० ओभरमा ६ विकेट […]

August 4, 2019

सोमपालको बिर्सनलायक प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीले क्यानडामा जारी ग्लोबल टि-२० को पहिलो खेलमा खराब प्रदर्शन गरेका छन् । विनिपेग हक्सका लागि पहिलो पटक खेल्दै अन्तर्राष्ट्रिय टि-२० फ्रेन्चाइज लिगमा डेब्यु गरेका सोमपालले ब्याटिङ र बलिङ दुवैतर्फ अवसर सदुपयोग गर्नबाट चुके । एडमन्टन रोयल्सविरुद्ध पहिलो ब्याटिङको निम्तो पाएको हक्सले निर्धारित २० ओभरमा […]

August 4, 2019

भारतको संघर्षपूर्ण जित

एजेन्सी – युवा खेलाडी नवदीप सैनीको उत्कृष्ट प्रर्दशनमा वेस्ट इन्डिजसँगको पहिलो टि२० खेलमा भारत ४ विकेटले विजयी भएको छ । सामान्य ९६ रनको लक्ष्य पछ्याएको भारतले १७.२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । भारतका लागि ओपनर रोहित शर्माले २५ बलमा समान २ चौका र छक्का सहित २४ रनको योगदान दिए । ऋषभ पन्त डक,शिखर […]

August 3, 2019

पहिलो ओभरमा सन्दीपको खराब प्रर्दशन

एजेन्सी – ग्लोबल टि२० क्यानडामा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने खराब प्रर्दशन गरेका छन् । टोरन्टो नेशनलले ब्राम्पटनले व्ल्भ्ससँग प्रतिस्पर्धा गरिरहेको छ । टोरन्टोले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । तर खराव प्रर्दशन गरेको छ । त्यस्तै नेपाली लेगस्पिनर सन्दीप लामिछानेले पनि पहिलो ओभरमै खराब प्रर्दशन गरेका छन् । टस जितेर […]

August 3, 2019

सन्दीप टोरन्टो नेशनलको प्लेइङ ११ मा

एजेन्सी – ग्लोबल टि२० क्यानडामा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेशनलले ब्राम्पटनले व्ल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ । भर्खर सम्पन्न टसमा टोरन्टोले जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई पनि मौका दिएको छ । कप्तान युवराज सिंहले बुझाएको प्लोइङ ११ को सुचिमा सन्दीप अटाएका छन् । ब्राम्पटन ३ […]

August 3, 2019

जब नेयमारलाई एमबाप्पेले टिम फोटोबाट बाहिर धकेले..

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार भएको फ्रेन्च सुपर कपको खेलमा रेन्नेसलाई पराजित गर्दै सिजनको पहिलो उपाधि जित्यो । खेलमा सहभागिता नजनाएका ब्राजिलियन स्टार नेयमार खेलको समाप्तिपछि भएको ट्रफी र पदक वितरण समारोहमा भने उपस्थित थिए । उनी मैदानमा नउत्रिएपनि पदक ग्रहण गर्न भने समारोहमा उपस्थित थिए । तर उनी खुसियाली मनाउने मुडमा […]

August 3, 2019

डिबालालाई युनाइटेड जान रोनाल्डोको सुझाव

एजेन्सी – पछिल्लो समय ट्रान्सफर विन्डोमा युभेन्टस फरवार्ड पाउलो डिबाला म्यानचेस्टर युनाइटेड जाने व्यापक हल्ला चलेको छ । युभेन्टसले फरवार्ड रोमेलु लुकाकुलाई अनुबन्धन गर्न डिबालालाई युनाइटेड पठाउने प्रस्ताव अगाडि सारेको हो । कोपा अमेरिकामा सहभागिता जनाएका कारण ढिलो प्रशिक्षणमा सहभागी भएका युभेन्ट्स फरवार्ड डिबालालाई प्रशिक्षक माउरिजियो सार्रीले आफ्नो पहिलो रोजाइका टोलीसँग प्रशिक्षण गराएका छैनन् । […]

August 3, 2019

विश्व तेक्वान्दो अध्यक्ष चोएलाई तेक्वान्दो संघको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघको आयोजनामा तेक्वान्दो केयर्स कार्यक्रमको उद्घाटन तथा विभिन्न व्यक्तित्वलाई सम्मान कार्यक्रममा शनिबार सम्पन्न भएको छ । तेक्वान्दो संघले विश्व तेक्वान्दो महासंघ (डब्लूटिएफ) का अध्यक्ष चुङवन चोएसहित नेपाली तेक्वान्दोका पहिलो विदेशी प्रशिक्षक जे क्यून शिनलाई सम्मान गरेको थियो । संघले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुर्याएको भन्दै सामाजिक हिरोको रुपमा ट्याक्सी […]

Success

Thank you for your time.