June 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्वान मुकान कराँते डो संघको संस्थापक तथा प्रमुख प्रशिक्षक जनक सुवेदीको पहलमा निषेधाज्ञाका कारण असहज स्थितिमा रहेका विभिन्न खेलमा आबद्ध खेलाडी र उनको परिवारसँगै दैनिक ज्याला मजदुरी गर्ने र अशक्त परिवारलाई रासनसँगै औषधी उपचारको लागि केही आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल क्वान मुकान कराँते डो संघको केन्द्रिय कार्यालय […]
June 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – डेढ वर्षअघि घरेलु भुमिमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको तर्फबाट नेपाललाई दोहोरो स्वर्णपदक दिलाएका मन्देकाजी श्रेष्ठले जेएसएसबी पेन्डामिक अफ कोभिड रेस्कस टिमलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । श्रेष्ठले कोरोना महामारीको समयमा शव व्यवस्थापनमा खटिदै आएको जेएसएसबी टिमलाई मंगलबार राष्ट्रिय खेलकुद परिषद (राखेप) मा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका […]
May 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको मंगलबार निधन भएको छ । उनको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण निधन भएको हो । गत १६ गते कोरोना संक्रमित भएपछि बज्राचार्यलाई उपचारका लागि गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य स्थिति खराब भएपछि गत १९ गते वज्राचार्यलाई थप उपचारका […]
April 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आईकेकेएफका थमप्रकाश खड्काले प्रथम अल नेपाल फुलकन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा बुधबार स्वर्ण जितेका छन् । नेपाल क्योकुसिन कराते संघ आईकेएद्वारा आयोजित प्रतियोगिताको फाइनलमा थमले आईकेए दोलखा डोजोका सुवास थामीलाई पराजित गरे । सिनामंगलमा भएको प्रतियोगिताको पुरुष ३० केजीमा आईकेए केन्द्र डोजोका कमल पहाडीले आईकेकेएफका प्रज्ज्वल थापा, ३५ केजीमा आईकेए […]
March 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – करातेका दीपक श्रेष्ठ, मन्देकाजी श्रेष्ठ र आर्यन रन्जित शनिबार सम्मानित भएका छन् । चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगिताको समापनका अवसरमा आयोजक नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोले उनीहरुलाई सम्मान गरेको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र आयोजक छाउनी डोजोका अध्यक्ष महेश रन्जितले उनीहरुलाई एक कार्यक्रमबीच […]
March 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – केन्द्रीय डोजोकी रजिता ढुंगेलले चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा शुक्रबार स्वर्ण जितेकी छन् । नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोद्वारा आयोजित प्रतियोगिताको महिला ६० केजीमाथि फाइनलमा रजिताले भक्तपुरकी ननिता श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । महिला २० केजीमा एम्सकी सविरा नेपाली, २५ केजीमा वादोकाइकी प्रतिक्षा तामाङ, […]
March 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं आइकेकेएफ नेपाल फुलकन्ट्याक्ट कराते राष्ट्रिय च्याम्पियनसिपमा पूर्वकराते खेलाडी आरके श्रेष्ठ पहारीले प्रायोजन गरेका छन् । शुक्रबादरदेखि भक्तपुरको थिमीमा हुने च्याम्पियनसिपका लागि आरकेले एक लाख रुपैयाँ बराबरको प्रायोजन गरेका हुन् । नेपाल अन्तर्राष्ट्रिय क्योकुुसिनकाई कराते च्याम्पियनसिपको पाँचौं संस्करण थिमी शुक्रबार र शनिबार आयोजना हुँदै छ । जहाँ पूूर्व कराते खेलाडीसमेत रहेका […]
March 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ शुक्रबार सम्मानित भएका छन् । नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनमा शनिबारदेखि सुरु भएको छैठौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिताको उद्घाटनका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र […]
March 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – केन्द्रका सागर विष्ट स्व. प्रेमकला श्रेष्ठ स्मृति कप पन्ध्रौं राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट तौलसमूह प्रतियोगितामा पहिलो भएका छन् । बसन्तपुर डबलीमा भएको प्रतियोगिताको पुरुष खुला तौलसमूह फाइनलमा सागरले मकवानपुरका सविन थापालाई पराजित गरे । पुरुष ३० केजीमा कञ्चनपुरका जितेन्द्र विष्ट, ३५ केजीमा कन्चनपुरकै विकास महरा, ४० केजीमा थानकोटका सन्तोष तामाङ, ४५ […]
February 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मनास्लु वल्र्ड कलेजले कराते खेलाडी मन्देकाजी श्रेष्ठलाई शनिबार सम्मान गरेको छ । गत वर्ष मंसिरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जित्दै देशको प्रतिष्ठा अबढाएको भन्दै कलेजले मन्देलाई सम्मानित गरेको हो । सागको एकै संस्करणमा करातेमा दोहोरो स्वर्ण जित्ने मन्देकाजी एक्लो नेपाली कराते खेलाडी हुन् ।मनास्लुले कक्षा […]