default_image

राष्ट्रिय खेलकुद

April 1, 2019

ऐतिहासिक आठौं र प्रदेश ५ को ‘गर्मी’

सुबास हुमागाईं, काठमाडौं अनेक आरोह अवरोहलाई पार गर्दै अन्तत: वैशाख ५ गतेदेखि आठौं राष्ट्रिय खेलकुद प्रदेश ५ मा सुरु हुने पक्का भएको छ । आयोजना गर्ने जिम्मेवारीलाई ‘मिसन आठौं’ को नारासहित सातौं राष्ट्रिय खेलकुद सकिएको भोलिपल्ट देखि नै निर्धारित मितिमा गर्न आयोजक समिति लागिपर्यो । अनेक बाधा अड्चन पार गर्दै चैत २७ देखि खेल सुरु […]

March 30, 2019

आठौं राष्ट्रिय खेलकुदका खेल साँझ र बिहान हुने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना प्रदेश ५ मा हुने भनिएको आठौं राष्ट्रिय खेलकुदका अधिकांश खेल बिहान वा साझ हुने भएका छन् । आठौं राष्ट्रिय खेलकुद वैशाख ५ देखि ११ गते सम्म आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले शुक्रबार निर्णय गरेको थियो । भौतिक पूर्वाधार समयमा सम्पन्न हुन नसक्नु र अब विस्तारै त्यस […]

March 29, 2019

आठौं राष्ट्रिय खेलकुद वैशाख पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको मिति अन्तत: टुंगो लागेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टका अनुसार प्रदेश ५ को नेपालगन्जमा वैशाख ५ देखि ११ सम्म आठौं हुनेछ । यसअघि चैत अन्तिम सातामा आठौं राष्ट्रिय खेलकुद गर्ने भनिएपनि आवश्यक भौतिक पूर्वाधारको निर्माण नसकिएकाले मिति सार्नु परेको विष्टले जानकारी दिए ।

March 26, 2019

भिआईपी प्याराफिट आइपुग्यो, जडानमा तीब्रता

नेपालगन्ज (हाम्रो खेलकुद) – प्रदेश ५ मा यसैवर्ष आयोजना हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बहुप्रतिक्षित भिआईपी प्याराफिट सोमबार राति नेपालगन्जमा आइपुगेको छ । चीनमा निर्माण गरिएको भिआईपी प्याराफिट सिंगापुर, मलेसिया र भारत हुँदै सोमबार साँझमात्रै नेपालगञ्ज रंगशालामा ल्याइएसँगै जडान कार्यलाई तीब्रता दिइएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जानकारी गराएको छ । भिआइपी प्याराफिट […]

March 24, 2019

विमलासँगै २४ खेलाडीले आठौंमा एनआरएनबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा नेपालको लागि एकमात्र पदक विजेता विमला तामाङले गैरआवसिय नेपाली संघ (एनआरएनए) बाट आठौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । नेपालगंजमा यसै महिनाको अन्तिम साताबाट सुरु हुन प्रस्ताव गरिएको आठौं राष्ट्रिय खेलकुदको लागि एनआरएनले २४ खेलाडीसहित टोलीको घोषणा गरेको छ […]

Success

Thank you for your time.