April 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – धादिङका रोहित महर्जन र काठमाडौंका मार्सल गुरुङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् । भक्तपुरको सानोठिमीमा शनिबार भएको पुरुष ५२ केजी तौल समूहमा रोहित र ५७ केजीमा मार्सलले पहिलो स्थान हात पारेका हुन् । पुरुष ५२ केजीमा रोहितले फाइनलमा अभिषेक तामाङलाई पराजित गरे । मार्सलले […]
April 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुरकी अस्मिता दुवाल र रामेछापकी स्वस्तिका तिरुवाले गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोटमा पहिलो स्थान हात पारेका छन् । भक्तपुरको सानोठिमीमा शुक्रबार भएको महिला ५१ केजी तौल समूहको फाइनलमा अस्मिताले रोपिना रञ्जितकारलाई पराजित गरिन् । यसैगरी महिला ५७ केजी तौल समूहमा स्वस्तिकाले धादिङकी रितिका श्रेष्ठलाई पराजित गर्दै काठमाडौंमा […]
March 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुरकी अस्मिता दुवाल गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेकी छन् । बिहीबार भक्तपुरको ठिमीमा भएको महिला ५१ केजी तौल समूहको प्रतिस्पर्धामा धादिङकी सविता आचार्यलाई पराजित गर्दै अस्मिताले फाइनलमा स्थान बनाएकी हुन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको छनोट प्रतियोगिताको पुरुष ५७ केजीमा काठमाडौंका मार्सल […]
March 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको फुकेट प्रस्थान गर्दै छ । अप्रिल १ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भुपेन्द्र थापा […]
March 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा आगामी वैशाखमा हुन लागेको राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि ‘ग्रिन हिल’ ले खेलकुद सामग्री सहयोग गरेको छ । पाकिस्तानमा रहेको ‘ग्रिन हिल’ ले प्रतियोगिताका लागि चार लाखभन्दा बढीको सामग्री सहयोग गरेको गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले जानकारी दिए । पाकिस्तानी कम्पनी ‘ग्रिन […]
March 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवलपुरका आकाश राना गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् । पोखरामा बुधबार भएको पुरुष ५२ केजी तौल समूहको फाइनलमा कास्कीका सरोज गुरुङलाई पराजित गर्दै आकाशले पहिलो स्थान हात पारेका हुन् । यस तौल समूहमा पर्वतका ओमन गुरुङ र तनहुँका अनिश गुरुङले तेस्रो स्थान हात पारे […]
March 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवलपुरका आकाश राना र कास्कीका सरोज गुरुङ गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेका छन् । मंगलबार पोखरामा सुरु भएको छनोट प्रतियोगिताअन्तर्गत पुरुष ५२ केजी तौल समूहमा आकाशले पर्वतका ओमन गुरुङ र सरोजले तनहुँका अनिश गुरुङलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । यसैगरी पुरुष ५७ केजीमा स्याङ्जाका शंकर […]
March 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश खेलकुदअन्तर्गत बक्सिङ प्रतियोगिताको बुधबार शुरु भएको पुरुष ६० किलो तौल समुहमा ललितपुरका निशान दासले सिन्धुलीका गर्ज बहादुर सुनारलाई एबिडीको आधारमा पराजित गरेका छन् । सोहि तौल समुहमा मकवानपुरका अनिश पुलामीले काभ्रेका भक्तबहादुर क्रिग्रिंन मगरलाई पराजित गरे । ६० किलो तौलसमुहमै रामेछापका सुरेशकुमार भण्डारीले दोलखाका अनिस घिसिंगलाई पराजित गरे । […]
March 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अल्फा बक्सिङ क्लब दाङका सोनम पुन मगर र दमकका दिप्सा कांगवांग प्रथम अल नेपाल स्कुल ब्वाइज एण्ड गल्र्स बक्सिङ प्रतियोगिताको उत्कृष्ट मुक्केबाज घोषित भएका छन् । सोनम ब्वाइजतर्फ तथा दिप्सा गल्सतर्फ उत्कृष्ट ठहरिएका हुन् । दुवै मुक्केबाजले आ–आफ्नो विधामा स्वर्ण जित्न सफल भएका थिए । उत्कृष्ट मुक्केबाज बनेका उनीहरुलाई बक्समाण्डुका सन्दिप […]
March 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका सुशिल थापाले थाइल्याण्ड ओपन ईन्टरनेशनल बक्सिङ छनोट सेमिफाइनलमा यचटुओका रबिन थापालाई ५ः० अंकको आधारमा पराजित गरी फाईनलमा प्रवेश गरेका छन् । सोही तौल समुहमा बक्समाण्डुका लक्ष्मण राईले सुर्खेतका मोहन गुरुङलाई अंकको आधारमा पराजित गरे । वैल्टर वैट ६३ किलो तौल समुहमा नेपाल प्रहरीका भुपेन्द्र थापा र जेनेक्सका मुस्कान […]