December 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्न सफल नेपालका भुपेन्द्र थापाले रजत पदक जितेका छन् । चीनको जिङयाङमा भएको एसियाली ग्रान्ड स्लाम बक्सिङ प्रतियोगिताको पुरुष ६४ केजीमा नेपालका भुपेन्द्र थापा फाइनलमा चाईनिज ताइपेइका मुक्केबाज वाङ जिया ज्योनसँग स्प्लिट डिसिजनका आधारमा ३–२ ले पराजित भएपछि रजतमा सीमित बनेको हो । […]
December 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)- गत साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी मंगलबार पुरस्कृत भएका छन् । स्वर्ण विजेतात्रय सनिल शाही (पुरुष ६० केजी), भुपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी) ले स्वर्ण जितेका थिए । स्वर्ण विजेतालाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा नेपाल बक्सिङ संघका […]
December 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ५० औं स्वर्ण पदक जितेक छ । नेपालका सनिल शाहीले बक्सिङमा स्वर्ण जित्दै नेपालको स्वर्णमा अर्धशतक पूरा गरेका हुन् । ललितपुरको सातदोबाटोमा भएको पुरुष ६० केजीमा पनि भारतीय मुक्केबाज भरिन्दर सिंहलाई अंकको आधारमा पराजित गर्दै नेपालका सनिल शाहीले स्वर्ण जित्न सफल भए । यसअघि भूपेन्द्र […]
December 9, 2019
काठमााडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको बक्सिङमा नेपालका भुपेन्द्र थापाले स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित कराते हलमा सोमबार भएको ६४ केजी तौल समूहको फाइनलमा भारतीय खेलाडी मनिष कौसिकलाई अंकको आधारमा पराजित गर्दै भुपेन्द्रले स्वर्ण जितेका हुन् । यसअघि सेमिफाइनलमा भुपेन्द्रले बंगलादेशका मोहमद अलामिनलाई अंकको आधारमा हराउँदै फाइनलमा प्रवेश गरेका थिए […]
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – संगिता सुनार १३औं दक्षिण एसिायली खेलकुद (साग) अन्तर्गत बक्सिङमा रजत पदकमै सीमित भएकी छिन्। सातदोबाटोस्थित कराते हलमा सोमबार भएको ६० केजी तौल समूहको खेलमा संगिता भारतीय खेलाडी परविनसँग अंकको आधारमा पराजित हुँदै रजत पदक पाएकी हुन् यसअघि श्रीलंकाकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अंककै आधारमा हराउँदंै संगिता अन्तिम दुईमा पुगेकी थिइन् । […]
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङ ५४ केजीमा मिनु गुरुङले स्वर्ण पदक जितेकी छिन् । जारी सागमा नेपालको यो ४६ औं पदक हो । मिनुले फाइनलमा सोमबार भारतीय खेलाडीलाई पराजित गरेकी थिइन् । सन् १९९९ को आठौं साग पछि नेपालले बक्सिङमा जितेको यो पहिलो स्वर्ण पदक हो । मिनुले १२ […]
December 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)- सागअन्तर्गत आइतबार बक्सिंगको तेस्रो दिनको खेलपछि नेपालका महिला र पुरुष गरी कुल नौ मुक्केबाजले फाइनलमा स्थान बनाएका छन् । आइतबार भएको सेमिफाइनलमा नेपालका माला राई र सनिल शाही र गणेश प्रधानले फाइनलमा स्थान पक्का गरेसंगै नौ नेपाली बक्सर फाइनल पुगेका हुन् । महिला ५१ केजीमा नेपालकी माला राईले श्रीलंकाकी कोसला निलमिनी अथाववुदा […]
December 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – माला राई १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बक्सिङमा आफ्नो तौल समूहको फाइनलमा पुगेकी छिन् । ५१ केजी तौल समूहको सेमिफाइनलमा श्रीलंकाकी कोसाला निलमिनीलाई अंकका आधारमा पराजित गदै मालाले कम्तीमा रजत पदक पक्का गरेकी छिन् । अब उनले स्वर्णका लागि भारतकी पिन्की रानीसँग प्रतिस्पर्धा गर्नेछिन् । पिन्कीले पाकिस्तानकी राजिया […]
December 6, 2019
काठमाडौं (हाम्रो खेलकुद)– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार सुरु भएको बक्सिङमा नेपालको दुई रजत पदक पक्का भएको छ । ९१ केजीभन्दा माथिको तौल समूहमा आशिष दुवाडी र महिला ६४ केजी तौल समूहमा पूनम रावलले बाई पाएर सोझै फाइनलमा स्थान पक्का गरेका छन् । नेपाली बक्सर सुशील थापामगर, भूपेन्द्र थापामगर र सनिल शाहीले आ […]
November 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङका पूर्व पदाधिकारीको पहलमा बक्सिङ खेलाडी अक्षय कोष स्थापना हुने भएको छ । संघका पूर्व पदाधिकारीले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का युके च्याप्टरका अध्यक्ष एवंम पूर्व बक्सर सिद्धार्थ विक्रम क्षेत्रीको सम्मानमा सोमबार आयोजित कार्यक्रममा संघका पूर्व महासचिव दीपक गुरुङले बक्सिङ खेलाडीका लागि अक्षय कोष स्थापना गर्ने घोषणा गरे […]