September 30, 2020
प्रकाश तिमल्सिना, काठमाडौं गम्भिर चोटपछि खेलाडीको चिन्ता हुने गर्छ, पुरानै अवस्थामा खेल्न सकिन्छ कि सकिन्न ? राम्रो उपचार, फिजियो थेरापीपछि केहि खेलाडी पुनरागमन गर्न सफल हुन्छन् । चोटपछि कतिपय खेलाडीले सोचे जसरी पुनरागमन गर्न सक्दैनन् , त्यस्तोमा खेल्ने रहर हुँदा हुँदै छाड्न बाध्य हुन्छन् । नेपालमा पनि त्यस्ता थुप्रै उदाहरण छन्, जसले चोट पछि चाहे […]
September 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकको संयोजकत्वमा गठित खेलकुदको संरचना तथा कर्मचारी दरबन्दी सिफारिस समितिले बुधबार प्रतिवेदन बुझाएको छ । गत जेठ १४ गतेको निर्णयानुसार गठित समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो । खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक– […]
September 30, 2020
सितुप्रसाद श्रेष्ठ, बुटवल शरीरको सन्तुलित विकास गर्न नियमित व्यायाम सन्तुलित भोजन सेवन र विश्रामको संयोजनको माध्यमबाट शरीरमा रहेका मांसपेशीहरु सुगठित गर्ने प्रक्रिया नै शारिरीक सुगठन हो । संगीतको तालमा सुगठित शरीरका मांसपेशीहरुलाइ कलात्मक ढंगमा प्रदर्शन गरिने खेल नै शारीरिक सुगठन खेल हो । १९ औं शताब्दिको सुरुवात तिर इंग्ल्यान्डमा जर्मनी नागरिक युजिन स्याण्डोले प्रारम्भ गरेको […]
September 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन कम्युनिटीका ज्ञानुमाया बरालले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना भएको सटल टाइम दुवई वुमन्स ब्याडमिन्टन च्याम्पियनसिपको महिला एकलमा कास्यपदक जितेकी छिन् । युएई ब्याडमिन्टन र दुवई स्पोर्ट्स काउन्सिलको संयुक्त आयोजनामा भएको सटल टाइम दुवई वुमन्स ब्याडमिन्टन च्याम्पियनसिपमा ज्ञानुले फिलिपिन्सकी जेन्नी स्कोलरलाई २–० को सोझो सेटमा पराजित गर्दै कास्यपदक जित्न […]
September 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगतको जुडोतर्फको स्वर्णपदक विजेताद्धय पुनम श्रेष्ठ र देविक खड्का सम्मानित भएकी छन् । फ्रान्सका जुडो प्रेमी लाउरेन्ट डि ओलिभिरा नेतृत्वको टोलीको आर्थिक सहयोगमा अनाथ बालवालिकालाई आश्रय दिइरहेको सृजनशिल बाल सेवा परिवारलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५० थान जुडो म्याट हस्तान्तरण कार्यक्रममा पुनम र […]
September 25, 2020
प्रकाश तिमल्सिना, काठमाडौं सपना हरेकका हुन्छन् । फरक यत्ति हो, परिस्थिति र उमेर अनुसार देखिने सपना अलग हुन सक्छन् । राष्ट्रिय कुस्ती खेलाडी संगीता धामीले देशका लागि स्वर्ण पदक जित्ने सपना देखेकी थिइन् । गतवर्ष स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा संगीताले त्यो सपना पुरा गरिन् । सुदूरपश्चिम महेन्द्रनगरकी उनले पुरा […]
September 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंसिर दोस्रो सातादेखि विद्यालय लिग खेलाउने तयारी थालेको छ । एन्फाले मंगलबार एक सुचना जारी गर्दै सुचना प्रकाशित भएको १५ दिनभित्र एन्फा सचिवालयमा प्रतियोगिता खेल्न इच्छुक काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोकका विद्यालयहरुलाई नाम दर्ता गर्न आह्वान गरेको छ । एन्फाले विद्यालय लिगबाट खेलाडी छनोट गरी […]
September 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघका अध्यक्ष समेत रहेका जीसीएस नेपालका अध्यक्ष प्रकाशशमशेर राणाले अपाङ दम्पतीलाई राहत प्रदान गरेका छन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका अपाङ दम्पतीलाई अध्यक्ष राणाले खाद्य सामाग्री सहयोग गरेका हुन् । उनीहरुलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले ३० केजी चामल, […]
September 21, 2020
प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय खेलकुद ऐन २०७७ लागू भएको झन्डै ३ महिना हुन लाग्दा पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड र कार्यकारी समितिलाई पूर्णता दिन नसकेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा खेलाडी र खेलकर्मीलाई विभूषण सिफारिसमा पनि चुकेका छन् । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एतिहासिक सफलता […]
September 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत हालै संघ संस्था समन्वय शाखाको प्रमुखको जिम्मेवारी पाएका इन्द्रबहादुर कार्कीले आइतबार पदवहाली गरेका छन् । कार्कीलाई खेलकुद विकास विभागका प्रमुख डेमबहादुर बस्नेतले पदवहाली गराएका हुन् । सो अवसरमा बस्नेतसहित आपूर्ति तथा भण्डार शाखाका प्रमुख सुजन खतिवडा, खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रका प्रमुख तिलक नेपाली, खेलकुद विकास […]