August 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका महिला भलिबल टोलीलाई सोमबार जर्सी प्रदान गरेका छन् । करिब २० हजार मुल्य बराबरको जर्सी निमित्त सदस्य–सचिव गुरुङले खेलाडीलाई हस्तान्तरण गरे ।
August 26, 2019
प्रकाश तिमल्सिना काठमाडौं – राजनीतिक नियुक्तीबाट खेलकुद क्षेत्रमा प्रवेश गर्ने पदाधिकारीको अर्को गन्तव्य नेपाल ओलम्पिक कमिटी (एनओसी) हुने गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सदस्य देखि सदस्य सचिवको नियुक्ती एक पटकका लागि ४ वर्षको हुन्छ । दोस्रो पटक नियुक्ती हुने मौका कमैले पाउँछन् । एनओसी नेपालको हकमा त्यस्तो खेल संस्था हो जहाँ लामो […]
August 26, 2019
दिपक न्यौपाने बुल्गेरिया – अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलालाई इन्टरनेसनल इस्ट्रक्टरको अवार्डबाट सम्मान गरेको छ । बुल्गेरियाको प्लभडिभ शहरको एक होटलमा सोमबार एक कार्यक्रमकाबीच आइटिएफको २७औं कंग्रेसले धमलालाई अवार्डबाट सम्मानित गरेको हो । आइटिएफ महासंघले विभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट व्यक्तित्वलाई छनोट गरि आइटिएफ तेक्वान्दोमा उच्च योगदान गरेबापत प्रत्येक […]
August 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएएचसिए) को टोली संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने वाइटिसिए आमन्त्रण कप क्रिकेट प्रतियोगिता खेल्न सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । वाइटिसिए आमन्त्रण कप क्रिकेट प्रतियोगिता युएइको अजमान शहरको अजमान ओभल एमसीसी र अल बाटाया ग्राउन्डमा २६ देखि ३० अगस्टसम्म आयोजना हुदैछ । यस प्रतियोगितामा […]
August 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा भएको एमके क्लासिक ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट सहभागी भएका इमाइल तेक्वान्दो डोजाङका खेलाडीले ५ पदक जितेको छ । २३, २४ र २५ अगस्टमा भएको च्याम्पियनसिपमा इमाइलका ३ खेलाडीले स्वर्ण र दुई खेलाडीले कास्यसहित कुल ५ पदक जितेको हो । स्वरुप राज राईले पुम्से यु–१० मा कास्य पदक […]
August 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्वर्गीय प्रकाश दाहालको स्मृतिमा राजधानीमा भदौ अन्तिम साता सर्वाधिक धन राशिको ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । सामाजिक कार्यसँगै खेलकुदमा कार्य गर्नेगरी स्थापना भएको प्रगतिशिल युवा नेपालले घरेलु भलिबलमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता यही भदौ २४ गतेबाट […]
August 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा आयोजना भएके एम के क्लासिक ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट सहभागिता जनाएको लैनचौर तेक्वान्दो डोजाङले ६ स्वर्ण र १ रजतसहित ७ पदक जितेको छ । तीन दिने च्याम्पियनसिप २३-२५ अगस्टसम्म भएको च्याम्पियसिपमा लैनचौर तेक्वान्दोका ७ खेलाडीले आफ्नो चुनौती पेश गर्दा सबैले पदक जित्न सफल भएका हुन् । ३७ […]
August 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सिसिआरसिका आरिश महर्जन पुरुष र अनुष्का प्रसाईं महिलातर्फ १४ औं हरेराम स्मृति टेबलटेनिस प्रतियोगिताको खुलामा च्याम्पियन बनेका छन् । हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको फाइनलमा आरिशले एभरेष्टका हिमाल विष्टलाई ११–९, ११–६, ११–८, ८–११ र ११–६ ले हराए । ललितपुरका रुविन महर्जन तथा समिप श्रेष्ठ संयुक्त रुपमा तेश्रो भए । लैनचौरस्थित राष्ट्रिय […]
August 25, 2019
काठमाडौं(हाम्रो खेलकुद)- नेपालस्थित दक्षिण कोरियाली दुतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा आइतबारदेखि नवौं कोरियन एम्बेसडर खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । सातदोबाटोस्थित राष्ट्रिय तेक्वान्दो एकेडेमी हलमा प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना र कोरयाली राजदुत पार्क योङ सिकले संयुक्त रुपमा गरे प्रतियोगितामा सात प्रदेशका ७५० खेलाडीहरुको सहभागिता रहेको […]
August 25, 2019
बिर्तामोड (हाम्रो खेलकुद)– टि भ्याली इलाम बास्केटबल क्लब नेपाल बास्केटबल लिग थ्री बाई थ्री इस्टको बिर्तामोड च्याम्पियन बनेको छ । टावर टेम्पल स्कुलमा आइतबार भएको फाइनलमा टि भ्यालीले बिटिएम हुलिगनलाई १८–१२ ले पराजित गर्यो । यो सँगै एनबिएल इस्टको फाइनल्सको लागि सबै ६ वटा टोली पक्का भएको छ । टि भ्याली र हुलिगनसँगै विराटनगरको इस्टर्न […]