default_image

स्क्वास

April 12, 2019

स्क्वास : भावना अपराजित, विपनाको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला सिंगल्सको राउन्ड रोविनमा अपराजित प्रदेश ३ की भावना सुनुवारले आफ्नो अपराजित यात्रालाई कायमै राखेकी छन् । सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शुक्रबार भएको खेलमा भावनाले प्रदेश ३ कै मन्जिला मगरलाई ११–३, ११–० र ११–४ ले हराइन् । भावनाको तेश्रो जित हो । दोहोरो जित निकाल्ने क्रममा प्रदेश […]

April 12, 2019

स्क्वास : अमृत र प्रविन फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अमृत थापामगर र प्रदेश ३ का प्रविनविर कंसकार आठौं राष्ट्रिय खेलकुद अन्तरगत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्सको फाइनलमा प्रवेश गरेका छन् । ललितपुर सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शुक्रबार भएकाे सेमिफाईनलमा अमृतले प्रदेश २ का दिपक थापालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । अमृतले दीपकमाथि ११–६, ११–३ […]

April 11, 2019

स्क्वास : भावनाको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बिहीबार भएको महिला राउन्ड रोविन खेलमा नेपाल च्याम्पियन तथा प्रदेश नम्वर ३ की भावना सुनुवारले दोहोरो जित निकाल्न सफल भएकी छन् । भावनाले पहिलो खेलमा गण्डकी प्रदेशकी सलिनी घिमिरेलाई ११–२, ११–० र ११–१ र प्रदेश ३ कै स्वस्थानी श्रेष्ठलाई ११–५, ११–४ र ११–७ ले हराइन् । यस्तै […]

April 11, 2019

स्क्वासः अमृत र दीपक सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अमृत थापामगर र प्रदेश २ का दीपक थापा आठौं राष्ट्रिय खेलकुद अन्तरगत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । ललितपुर सातदोबाटोस्थित स्क्वास एकेडेमीमा अमृतले विभागीय नेपाल एपीएफ क्लबका उमित शाक्यलाई ३–० को सोझो सेटमा पराजित गर्दै अखन्तिमा चारमा स्थान बनाए । उनले उमितमाथि ११–५, ११–२ र […]

Success

Thank you for your time.