default_image

स्क्वास

June 14, 2022

ओलम्पिक दिवसमा स्क्वास हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्क्वास एन्ड ¥याकेट्स संघको आयोजनामा ओलम्पिक डे स्क्वास प्रतियोगिता हुने भएको छ । सो प्रतियोगिता बुधबारदेखि सुरु भएर शनिबार सम्पन्न हुनेछ । प्रतियोगतामा पुरुष ओपन, महिला ओपन, यु–१९ ब्वाइज, ५० वर्षमाथि उमेर समूहको भेट्रान ओपन र प्लेट च्याम्पियन्सीप इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालका सबै शीर्ष स्क्वास खेलाडीसहित कूल ६० […]

August 31, 2020

स्क्वास प्रशिक्षक थापा कोरोनामुक्त

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद अन्तर्गत स्क्वासका प्रशिक्षक हिरा बहादुर थापालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमणमुक्त भएका छन् । पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका थापाले सोमबार बिहान सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै आफु २३ दिनपछि कोरोनामुक्त भएको जानकारी दिएका हुन् । प्रशिक्षक थापा २५ साउनदेखि सातदोबाटोस्थित स्क्वास भवनको एक फ्लोरमा सेल्फ आइसोलेसनमा रहेका […]

August 9, 2020

प्रशिक्षक थापालाई कोरोना संक्रमण

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद अन्तर्गत स्क्वासका प्रशिक्षक हिरा बहादुर थापालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका थापाले आफुलाई कोरोना देखिएको बताएका छन् । सँगै खेल्ने स्क्वासका सदस्य तथा नेपाल स्क्वास एन्ड र्याकेट्स संघका उपाध्यक्षलाई बिहीबार पोजिटिभ देखिएपछि आफुले पनि शनिबार स्टार अस्पताल पुगेर परिक्षण गराएको […]

March 8, 2020

विपना उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका सदस्य विपना ब्लोन पशुपति रोड क्यारियर (पिआरसी) ओपन स्क्वास प्रतियोगिताको महिला एकलमा उपाधिनजिक पुगेकी छन् ।   सातदोबाटोस्थित नेपाल स्क्वास राकेट्स संघको कोर्टमा आइतबार भएको लिग राउन्डको चौथो खेलमा भावना सुनुवारलाई पराजित गर्दै विपना उपाधिनजिक पुगेकी हुन् । अब विपनाले लिग राउन्डको अन्तिम खेलमा अस्मिता नगरकोटीलाई पराजित गर्न सके […]

March 6, 2020

भावना र विपनाको विजयी शुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – भावना सुनुवार र विपना ब्लोनले पशुपति रोड क्यारियर (पिआरसी) ओपन स्क्वास प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।  सातदोबाटोस्थित नेपाल स्क्वास राकेट्स संघको कोर्टमा शुक्रबार भएको खेलमा भावनाले अस्मिता नगरकोटीलाई सोझो सेटमा तथा विपनाले स्वस्थानी श्रेष्ठमाथि ३–१ को सेटमा जित निकालेको हो । एकपक्षीय खेलमा भावनाले अस्मितामाथि ११–२, ११–० र ११–३ को […]

March 4, 2020

पिआरसी ओपन स्क्वास यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – पशुपति रोड क्यारियर (पिआरसी) को मुख्य प्रायोजनमा पिआरसी ओपन स्क्वास प्रतियोगिता यसै साता आयोजना हुने भएको छ । नेपाल स्क्वास राकेट्स संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २३ देखि २७ फाुगनसम्म हुने जानकारी गराएको हो । पशुपति रोड क्यारियर (पिआरसी) ले यसअघि पनि स्क्पासको कार्यक्रमहरुलाई सहयोग गर्दै आइरहेको थियो […]

June 7, 2019

एभीएम र सुनखरी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एभीएम र सुनखरी सत्यनारायण स्मृति राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको ब्वाइज टिम इभेन्टमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । एभीएमले ब्लुबर्डलाई ३–० तथा सुनखरीले डिपीएसलाई ३–१ को सेटमा पराजित गरे । सोही स्पर्धामा युरो किड्स र पब्लिक एकेडेमी पनि सेमिफाइनलमा पुगे । यु–१४ ब्वाइज सिंगल्समा पुष्पसदनका सिद्धार्थ तामाङ, पब्लिकका सरुण श्रेष्ठ, डिपीएसका […]

April 15, 2019

महिला स्क्वासमा नयाँ च्याम्पियन, कृष्णालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशकी कृष्णा थापा महिला स्क्वासमा नयाँ च्याम्पियन बनेकी छन् । कृष्णाले महिला स्क्वासमा एकछत्र राज गरिरहेकी प्रदेश ३ की भावना सुनुवारलाई आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला एकलमा पराजित गर्दै च्याम्पियन बनेकी हुन् । भावना पाँचाै, छैटौं र सातौंकी च्याम्पियन हुन् । ६ खेलाडी सम्मिलित महिला स्पर्धामा कृष्णा अपराजित हुदै […]

April 14, 2019

स्क्वास : कृष्णाको चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला राउन्ड रोविन लिगमा गण्डकी प्रदेशकी कृष्णा थापाले लगातार चौथो जित हात पारेकी छन् । कृष्णाले प्रदेश ३ की विपना ब्लोनलाई ३–११, ११–६, ११–७, ७–११ र ११–६ को सेटमा पराजित गरिन् । ६ खेलाडी सहभागी राउन्ड रोविन लिगमा डिफेन्डिङ च्याम्पियन प्रदेश ३ की भावना […]

April 13, 2019

स्क्वासः गण्डकीका अमृतलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अमृत थापामगर आठौं राष्ट्रिय खेलकुद अन्तरगत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा स्वर्ण जितेका छन् । ललितपुर सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शुक्रबार भएकाे फाइनलमा अमृतले र प्रदेश ३ का प्रविनविर कंसकारलाई ३–१ को सोझो सेटमा पराजित च्याम्पियन बनेका हुन् । अमृतले पहिलाे सेट ११-५ ले सहजै जितेकाे थियाे । दाेस्राे सेट […]

Success

Thank you for your time.