October 22, 2018
एजेन्सी – इटालियन लिग अन्तर्गत आइतबार इन्टर मिलानले एसी मिलानलाई कप्तान माउरो इकार्डीको अन्तिम मिनेटको गोलको मदतले १-० ले पराजित गरेको छ । २ सय २२ औं मिलान डर्बीले अपेक्षित मनोरंजन प्रदान नगरेपनि दुवै टोलीले नियमित समयमा अग्रता लिने मौका चुकाएका थिए । इन्टरका डिफेन्डर स्टेफान डे भ्रिजको प्रहार पोस्टमा लागेर फर्किएको थियो । इकार्डीले […]
October 21, 2018
एजेन्सी – सेभिल्लासँगको जितमा लियोनल मेस्सी चोटग्रस्त भएपछि उनले आइतबार हुने एल क्लासिको गुमाउने पक्का भएको छ। योसंगै सन् २००७ पछि पहिलो पटक स्पेनिस लिगको यो प्रतिष्टित खेलमा मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवै हुने छैनन् । रियल म्याड्रिडले रोनाल्डोले क्लब छाडेयता सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन । रोनाल्डोविनाको रियलले पछिल्लो ५ खेलमा ४ हारको सामना […]
October 21, 2018
एजेन्सी – बार्सिलोनाले अबको तीन साता आफ्नो कप्तान लिओनेल मेसीको साथ पाउने छैन । लिग अन्तर्गत शनिबार सेभिल्लाविरुद्ध हातमा चोट बोकेपछि मेसी मैदानबाहिर रहने भएका हुन् । मेसीको चोटसँगै बार्सिलोना समस्यामा पारेको छ । क्लबले अब मेसीको स्थानमा खेल्न उचित खेलाडी छनोट गर्नुपर्ने छ । बार्सिलोनासँग मेसीको स्थानमा पर्याप्त विकल्प छन् । तीमध्य उचित तीन […]
October 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल सोमबार थाइल्याण्ड प्रस्थान गर्दैछ । केहि साताअघि भुटानमा भएको साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाल अन्तिम चरणमा पुग्ने लक्ष्य लिएर त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाल रहेको समूह ‘बी’ मा आयोजक थाइल्याण्डसँगै पाकिस्तान र भारत रहेका छन् । नेपालले साफ च्याम्पियनसिपमा भारत र […]
October 21, 2018
एजेन्सी – रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले प्रशिक्षक जुलेन लोपेटेगुईमाथि टोलीले पूर्ण विश्वास गरेको बताएका छन् । लिगअन्तर्गत शनिबार लेभान्तेसँग घरेलु मैदानमा २-१ ले पराजित भएपछि रामोसले यस्तो अभिव्यक्ति दिएका हुन् । पछिल्लो ५ मध्य ४ खेलमा पराजित रियलका नवनियुक्त प्रशिक्षक लोपेटेगुई अहिले दबाबमा छन् । रामोसले लेभान्तेविरुद्ध खेलपछि प्रशिक्षकमाथि टोलीले विश्वास राखेको बताए । […]
October 21, 2018
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार सेभिल्लाविरुद्ध जितमा बार्सिलोना कप्तान लिओनेल मेसी घाइते भएका छन् । खेलदौरान बल खोस्ने क्रममा लडेपछि उनको हातमा चोट लागेको हो । बार्सिलोनाका अनुसार ३१ वर्षीय मेसीको दायाँ हातको हड्डीमा भाँचिएको छ । उनलाई पूर्णत निको हुन् तीन देखि चार साता लाग्नेछ । यससँगै मेसीले अर्को साता रियल म्याड्रिडविरुद्ध हुने […]
October 21, 2018
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ४-२ ले पराजित गरेको छ । यस जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो । कप्तान लिअोनेल मेसीको पासमा फिलिप कोउटिन्होले सुरुवाती गोल गरेका थिए । १२ अौं मिनेटमा कप्तान मेसीले नै अग्रता […]
October 20, 2018
एजेन्सी – इटालियन लिग अन्तर्गत शनिबार जेनोआविरुद्धको खेलमा युभेन्ट्सले सिजनमा पहिलो पटक अंक गुमाएको छ । युभेको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा टुंगियो । यसअघि लिगको आठै खेलमा जित निकाल्दै शत प्रतिशत नतिजा हासिल गरेको युभेन्ट्स नवौं खेलमा बराबरीमा चित्त बुझाउन बाध्य भयो । खेलको पहिलो हाफमा युभेन्ट्सले १-० को अग्रता लिएको थियो […]
October 20, 2018
एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत शनिबार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एमिएन्सलाई ५-० ले पराजित गरेको छ । पीएसजीका लागि स्टार फरवार्ड नेयमार विश्राममा रहेका थिए । पीएसजीलाई लगातार दशौँ लिग खेलमा जित दिलाउने क्रममा डिफेन्डर मार्किन्होसले खेलको १२ औं मिनेटमा अग्रता दिलाएका थिए । उनले एन्जल डी मारियाको कर्नरमा हेडरमार्फत गोल […]
October 20, 2018
टुरिन (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत घरेलु मैदानमा जेनोआविरुद्ध गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका क्रिस्टियानो रोनाल्डोले अर्को नँया किर्तिमान बनाएका छन् । जारी खेलमा रोनाल्डोको गोलमा युभेन्ट्स १-० ले अगाडी छ । यो गोलसंगै रोनाल्डोको लिगमा ४ सय गोल पुरा भएको छ । युरोपको शिर्ष ५ लिगमा ४ सय गोल गर्ने रोनाल्डो पहिलो खेलाडी बनेका […]