default_image

popular

October 19, 2018

विश्वका चर्चित शुद्ध शाकाहारी फुटबल खेलाडीहरु

एजेन्सी – खेलाडीको जीवनमा खानपिनको भूमिका ठूलो हुन्छ । खेलाडीको शरिरमा आवश्यक पोषक तत्व प्राप्त गर्न उचित खाना खानुपर्छ ।  खेलअनुसार खानपिनमा फरक फरक खानेकुरा र शैली हुन्छन् । सामान्यतया खेलाडीहरु मासु र अण्डा खाएर पोषक तत्व प्राप्त गर्ने गर्छन् ।  तर केहि यस्ता खेलाडी छन् जो शुद्ध शाकाहारी पनि छन् ।  तीनले पनि आफ्नो […]

October 19, 2018

नेयमारको पहिलो रोजाई १० नम्बर जर्सी थिएन

पेरिस (एजेन्सी)– नेयमारले डानी अल्भेसको दबाबमा ब्राजिलियन फुटबल टोलीमा आफुले १० नम्बर जर्सी लगाउन थालेको बताएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेयमारले ब्राजिलबाट खेल्दा आफुले चाहेका २ वटा नम्बर प्रयोग गर्न नपाएको बताए । उनले ७ र ११ नम्बर जर्सी रोजेर पनि नपाएको खुलासा गरे । जर्सीको नम्बर रोज्नुको कारण बताउँदै उनले […]

Bolt Australia football

October 19, 2018

फुटबलमा बोल्टले गरे माल्टा लिग विजेताको प्रस्ताव अस्विकार

एजेन्सी – जमैकाका कीर्तिमानी धावक युसेन बोल्ट हाल फुटबलमा करियरको बाटो खोज्दैछन् । ८ पटकका ओलम्पिक स्वर्ण विजेता बोल्ट ट्रयाकबाट सन्यास लिएसँगै व्यावसायिक फुटबलमा स्थान बनाउन प्रयासरत छन् ।  पछिल्लो समय जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट प्रशिक्षण लिएका जमैकन धावक बोल्ट हाल अस्ट्रेलियाको सेन्ट्रल कोस्ट मारिनार्ससँग ट्रायलमा छन् । भर्खरै मात्र ३२ वर्षीय बोल्टले अस्ट्रेलियाको क्लबबाट प्रि-सिजन खेलमा दुई […]

firmino

October 19, 2018

लिभरपुलका फिर्मिनो भित्राउने प्रयासमा बार्सिलोना

बार्सिलोना (एजेन्सी) – स्पेनिस च्याम्पियन बार्सिलोनाले लुइस स्वारेजको कमी पुरा गर्न लिभरपुलबाट रोबर्टो फर्मिनोलाई भित्राउने प्रयास गर्नेछ।  लुइस स्वारेजको बढ्दो उमेर र घट्दो फर्मका कारण बार्सिलोनाले २७ वर्षे लिभरपुलका फरवार्ड फर्मिनोलाई स्वारेजको विकल्पको रुपमा हेरेको छ। यो सिजन सोचेअनुरुप प्रदर्शन गर्न नसकेका स्वारेजको भूमिका निर्वाह गर्न बार्सिलोनाले विकल्प खोज्न थालेको हो। फर्मिनो भने लिभरपुलको अग्रपंक्तिमा मेरुदण्डको […]

Rooney chicago

October 19, 2018

एमएलएसमा रुनीको विश्वस्तरीय गोल [भिडियो]

वाशिंगटन (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर वेन रुनीले अमेरिकी फुटबल लिग एमएलएसमा जादु कायम राखेका छन्।सिकागोसँगको खेलमा दुई गोल गर्दै टोलीलाई जित दिलाएका रुनीले बुधबार भएको खेलमा विश्वस्तरीय फ्रि-किक मार्फत डिसी युनाईटेडलाई अर्को जित दिलाए। रुनीको आगमनअघि लिगको पुछारमा रहेको डिसी हाल प्लेअफका लागि प्रतिस्पर्धा गर्दैछ। टोरोन्टो एफसीविरुद्धको खेलमा रुनीले १८ मिनेटमा करिब ३० यार्डबाट फ्रि-किकबाट […]

October 18, 2018

एटलेटिको म्याड्रिडले नेपाली क्लबलाई सहयोग गर्ने !

काठमाडौं (हाम्रो खेलकुद) – स्पेनीस क्लब एटलेटिको म्याड्रिडले नेपाली फुटबलको विकासमा सहयोग पुर्याउन शुक्रबार काठमाडौंको वेस्ट काठमाडौं फुटबल क्लबसँग सहकार्य गर्ने भएको छ । एटलेटिको म्याड्रिडले आफ्नो फाउन्डेसनमार्फत वार्षिक क्लबको बजेटको १ प्रतिशत खर्च गर्नुपर्ने हुन्छ । सोहि अनुसार क्लबले पाँच देशमा आफ्नो फाउन्डेसनमार्फत सहयोग गर्दै आएको छ । नेपालको प्रतिनिधित्व भने वेस्ट काठमाडौं फुटबल […]

October 18, 2018

‘रोनाल्डो ल्याएपछि मलाई लखेटे’ – फरवार्ड गोन्जालो हिगुआइन

एजेन्सी – अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइनले क्रिस्टियानो रोनाल्डो युभेन्ट्स आएपछि क्लबले उनलाई अन्यत्र लखेटेको बताएका छन् । गोन्जालो अहिले लोनमा एसी मिलानबाट खेलिरहेका छन् ।  सन् २०१६ मा नेपोलीबाट ९ करोड युरोमा युभेन्ट्स आएका उनले दुई सिजनमा ४० लिग गोल गरेका थिए । क्लबले लिग उपाधिमा लगातार कब्जा जमाएपनि लक्ष्य बनाएको च्याम्पियन्स लिगमा भने अपेक्षित […]

October 18, 2018

यस्तो पनि रन आउट (भिडियो)

एजेन्सी – पाकिस्तान र अस्ट्रेलियाबीच जारी दोस्रो टेस्टअन्तर्गत बिहीबारको खेलमा ब्याट्सम्यान अजहर अली हाँस्यास्पद रुपमा रनआउट भएका छन् । दिनको नवौं ओभरमा पिटर सिडलले फ्याँकेको बललाई अलीले प्रहार गरेको सट एज लाग्दै गल्लीको दिशामा गयो । फिल्डर सन मार्शले बललाई भेट्न सकेनन् र अलीले बल बाउन्ड्री पार गरेको बुझे । तर बल बाउन्ड्रीनजिकै पुगेर रोकियो […]

October 18, 2018

‘मेसी र बार्सिलोनासँग सेभिल्ला डराउँदैन’ – डिफेन्डर सिमोन केएर

एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको सेभिल्लाका डिफेन्डर सिमोन केएरले आफ्नो टोली लिओनेल मेसी र बार्सिलोनासँग नडराउने बताएका छन् । शनिबार हुने ला लिगाको खेलमा बार्सिलोना र सेभिल्ला भिड्दैछन् । लिगको आठ खेल सकिंदा बार्सिलोना सेभिल्लाभन्दा १ अंक पछाडी दोस्रो स्थानमा छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेलमा सेभिल्ला राम्रो लयलाई […]

October 18, 2018

बार्सिलोनाले तोडेको सपना

एजेन्सी – स्पेनी राष्ट्रिय टोलीबाट तीन गोल र बोरुसिया डर्टमुन्डबाट सात गोल । बार्सिलोना छाडेर सिजनको सुरुवातमा लोनमा जर्मन क्लब पुगेका फवार्ड पाको अल्कासेरको मुहारमा फेरी हाँसो छाएको छ । सन् २०१६ मा भ्यालेन्सिया छाडेर बार्सिलोना पुगेका अल्कासेरले त्यसयता ५० खेल खेले । त्यसमध्ये २२ खेलमा मात्र उनी सुरुवाती ११ मा पर्न सफल रहे । […]

Success

Thank you for your time.