default_image

popular

September 14, 2018

‘तेस्रो पटक सेमिफाइनलमा निराश हुँदा दुःख लागेको छ’- किरण

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले साफ च्याम्पियनसिपमा फेरि पनि सेमिफाइनलबाट अघि बढ्न नसकेकोमा दुःख मनाउ गरेका छन् । ढाकामा जारी साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित हुँदै नेपाली टोली प्रतियोगिताबाट बाहिरिएको थियो । अहिले सम्म चार पटक सेमिफाइनल खेलेको नेपाली टोलीका लागि पछिल्ला तीन सेमिफाइनलमा किरणले नै पोष्ट […]

September 14, 2018

विश्वकप फाइनल बिथोल्ने विरोधकर्ता विष खाएपछि अस्पतालमा भर्ना

मस्को (एजेन्सी) – रुसमा केहि महिनाअघि सम्पन्न विश्वकप फाइनल दौरान मैदान प्रवेश गरेर विरोध जनाएका ‘पुसी राएट’ का सदस्य पिटर भर्जिलभलाई गम्भीर अवस्थामा अस्पताल लागिएको छ । उनको पारीवारिक स्रोतका अनुसार उनलाई कसैले विष  खुवाएका कारण आकस्मिक अस्पताल लागिएको हो । विश्वकप फाइनलको मुद्दामा मंगलबार अदालतमा उपस्थित  भएपछि बिमारी परेका उनलाई अस्पताल लागिएको छ । […]

September 14, 2018

साफ महिला च्याम्पियनसिपको समूह ‘ड्र’ सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियन्सिपको समूह चरणको ड्र बिहिबार बंगलादेशमा सम्पन्न भएको छ । डिसेम्बर १७ देखि २६ सम्म हुने प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने अझै लागेको छैन । समूह चरणको ड्रमा नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश, भुटान र पाकिस्तान रहेका छन् । अर्को समूहमा भारत, माल्दिभ्स र श्रीलंका छन् । भारतमा […]

September 14, 2018

साफ यू-१५ च्याम्पियनसिपको समूह ड्र सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा यसै अक्टोबर २५ देखि सुरु हुने साफ यू-१५ च्याम्पियनसिपका लागि समूह चरणको ड्र बिहिबार बंगलादेशमा सम्पन्न भएको छ । समूह चरणको ड्रका लागि आयोजक नेपाल र डिफेन्डीङ च्याम्पियन भारतलाई फरक समूहमा राखिएको थियो । समूह ‘ए’ मा नेपालसँगै बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । अर्को समूहमा भारत, भुटान र […]

September 13, 2018

मापसेमा समातिएका फ्रान्सका कप्तान लोरिसलाई २० महिना प्रतिबन्ध

लन्डन (एजेन्सी)– विश्वकप विजेता तथा फ्रान्सका कप्तान ह्युगो लोरिसलाई २० महिना सवारि साधन चलाउनबाट प्रतिबन्ध लगाएको छ । मादक पदार्थ पिएर सवारी चलाएको आरोपमा लोरिसलाई २० महिने सवारि साधन चलाउनबाट प्रतिबन्ध लगाईएको हो । बेलायती मिडियाका अनुसार ३१ वर्षीय टोटनह्याम हटस्परका गोलरक्षक लोरिसले पछिल्लो महिना मादक पदार्थ पिएर सवारी चलाएपछि लन्डन केन्द्रिय पुलिसले पक्राउ गरेका […]

September 13, 2018

‘रोनाल्डो भन्दा एमबाप्पे उत्कृष्ट फरवार्ड’

मिलान (एजेन्सी)– पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इटाली पुगेदेखि नै अनेक कोणबाट बहस सुरु भएको छ । कतिपयले युभेन्ट्स जाने उनको निर्णयको सहि मानेका छन् भने कतिपयले शंकाको नजरले हरेका छन् । यसबीचमा रोनाल्डोको आगमनले सिरि एमा राम्रो प्रभाव परेको मान्ने इन्टरका रक्षक स्टेफन डे भ्रिज उनीबाट भन्दा पेरिस सेन्ट (पिएसजी) का युवा स्टार केलिनय एमबाप्पेबाट […]

September 13, 2018

‘रासफोर्ड इंग्ल्यान्डका रोनाल्डो बन्न सक्ने’

लन्डन (एजेन्सी) – इंग्ल्यान्ड प्रशिक्षक ग्यारेथ साउथगेटका अनुसार म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मार्क्स रासफर्ड ‘विशेष प्रतिभा’ रहेको बताएका छन् । साउथगेटले युवा फरवार्ड रासफर्डलाई आफ्नो विकासका लागि समय चाहिएको बताएका छन् । ‘उनले भविष्यमा एक विश्व सुपस्टारको गति लिन सक्छन्,’ साउथगेटले प्रशंसा गर्दै भने । स्विटजरल्यान्डविरुद्ध मैत्रीपूर्ण खेलमा विजयी गोल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका […]

September 13, 2018

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपमा सहभागिता जनाउँदै नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ‌। बुधबार भएको सेमिफाइनलमा माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २-१ को हार बेहोर्दै खराब सुरुवात गरेको थियो । त्यसपछिको खेलमा भुटानलाई ४-० र अायोजक बंगलादेशलाई २-० ले पराजित […]

September 13, 2018

साफ च्याम्पियनसिप : कहाँ चुक्यो नेपाल ?

ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपअन्तर्गत बुधबार सेमिफाईनलमा माल्दिभ्ससँग पराजित हुँदै नेपालको उपाधि जित्ने सपना पनि चकनाचुर भयो । प्रतियोगितामा गोलको खाता खोल्न नसकेको टोलीले नेपाललाई ३-० ले पराजित गर्दै फाइनल यात्रा तय गर्यो । यता सबैभन्दा बढी गोल गरेको नेपालले भने एक गोल पनि गर्न सकेन । कहाँ चुक्यो नेपाल ? सेमिफाइनल खेलमा टोली […]

September 13, 2018

मेसीले सर्वाधिक गोल गरेका चार टिम

एजेन्सी – बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी विश्व फुटबलमा सबै भन्दा सफल गोल गर्ने खेलाडी मध्येका एक हुन् । यति मात्र हैन, उनले गोल गर्ने समयमा केही जादुमयी क्षणको निर्माण समेत गरे । जस्तोकी गेटाफेविरुद्ध १९ बर्षको उमेरमा उनले जब मध्ये रेखाबाट बल लिदै गोल गरे, तब उनको गोललाई म्याराडोना गोलको संज्ञा दिए । अथवा […]

Success

Thank you for your time.