May 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप क्रिकेटको पहिलो खेलको दोस्रो इनिङ्समा प्रदेश ४ का विपिन खत्रीले उत्कृष्ट ‘फलो थ्रु’ का साथ् अनिल कुमार शाहलाई कट एण्ड बोल्ड गरे। ब्याटिंगमा विष्फोटक प्रदर्शन गर्दै करण केसीलाई एकै ओभरमा तीन छक्का प्रहार गरेका विपिनले बलिङ्गमा पनि राम्रो प्रदर्शन गरे। १० ओभरमा दुई मेडेनका साथ् ३७ रन खर्चेका उनले १ विकेट […]
May 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सबैभन्दा चर्चित तथा अपेक्षित फुटबल प्रतियोगिता फिफा विश्वकपको २१ औं संस्करण जुन १४ देखि रुसमा सुरु हुँदैछ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १७ मा रहेका छन् फ्रान्सका मिडफिल्डर एन्गोलो कान्टे । सन् २०१५ सम्म ‘एन्गोलो कान्टे’ विश्व फुटबलमा अपरिचित नाम थियो । फ्रान्सको तुलनात्मक रुपमा […]
May 27, 2018
किएभ (एजेन्सी) – लिभरपुलका स्टार फरवार्ड मोहमद सलाहको काँधको चोट गम्भीर रहेको प्रशिक्षक योर्गेन क्लपले बताएका छन् । शनिबार रियल म्याड्रिडविरुद्ध युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलमा उनको काँधमा चोट लागेको थियो । उक्त खेलमा सलाह ३० मिनेटमा परिवर्तन भएपछि लिभरपुल ३-१ ले पराजित भएको थियो । खेलको पहिले हाफमा सर्जियो रामोससँग बल खोस्ने क्रममा सलाह […]
May 27, 2018
किभ (एजेन्सी) – लिभरपुलका गोलकिपर लोरिस क्यारियसको दुई गल्तीमा दुई गोल गरेपछि रियल म्याड्रिडले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा ३-१ ले पराजित गर्यो। रियलको यो लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि हो। पहिलो हाफमा लिभरपुलले मुख्य खेलाडी मोहम्मद सलाहलाई गुमाउनु पर्यो। सर्जियो रामोससँग जुदेपछि सलाहले काधमा चोट बोक्दै ३० औं मिनेटमा मैदान छाडे। विश्व कप नजिकिंदै गर्दा इन्जिप्टका स्ट्राइकर सलाहले बाहिरिने क्रममा आँशु […]
May 26, 2018
किभ (एजेन्सी) – च्याम्पियन्स लिग फाइनलमा लिभरपुलले रियल म्याड्रिडको सामना गर्दा धेरैको नजर दुई गोल मसिन क्रिस्टियानो रोनाल्डो र मोहम्मद सलाहमाथि रहनेछ। रोनाल्डो सम्मिलित रियल म्याड्रिडले आज राती नेपाली समयानुसार १२:३० मा लिभरपुलको सामना गर्दैछ। रोनाल्डो करियरको पाँचौ च्याम्पियन्स लिग उपाधि जित्ने प्रयासमा रहनेछन्। रोनाल्डोले रियलबाट तीन च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । यता लिभरपुलका […]
May 26, 2018
सुर्खेत (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले फाइनलमा रुपन्देही-११ लाई ३७ रनले पराजित गर्दै रुस्लान कर्णाली प्रिमियर लिगको उपाधि जितेको छ। टस हारेर ब्याटिंग गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो। जवाफमा रुपन्देहीले १७.५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन मात्र बनायो। प्रतियोगिताको विजेता आर्मीले ३ लाख रुपैयाँ […]
May 26, 2018
कियभ (एजेन्सी) – युएफा च्याम्पियन्स लिगको आजको फाइनल खेलमा साविक विजेता स्पेनिस टोली रियल म्याड्रिड र इंग्लिस टोली लिभरपुल भिड्दै छन् । फुटबल इतिहासको यो ६३ औं च्याम्पियन्स लिगको फाइनल आज युक्रेनको राजधानी किभ स्थित ओलम्पिक स्टेडियममा हुनेछ । लिभरपुलले ५ पटक युरोपियन कपको उपाधि जितेको छ भने रियल म्याड्रिडले कीर्तिमानी १२ पटक यस प्रतियोगताको […]
May 26, 2018
किभ (एजेन्सी) – च्याम्पियन्स लिग फाइनलमा आज युरोपका दुई ठूला क्लब, रियल म्याड्रिड र लिभरपुल भिड्दैछन्। खेल नेपाली समयानुसार रातको १२:३० मा सुरु हुनेछ । फुटबल इतिहासको यो ६३ औं च्याम्पियन्स लिगको फाइनल युकरेनको राजधानी किभ स्थित ओलम्पिक स्टेडियममा हुनेछ। लिभरपुलले पाँच पटक युरोपियन कपको उपाधि जितेको छ भने रियल म्याड्रिडले कीर्तिमानी १२ पटक यस […]
May 26, 2018
किभ (एजेन्सी) – च्याम्पियन्स लिग फाइनलमा आज युरोपका दुई ठूला क्लब, रियल म्याड्रिड र लिभरपुल भिड्दैछन्। खेल नेपाली समयानुसार रातको १२:३० मा सुरु हुनेछ। फुटबल इतिहासको यो ६३ औं च्याम्पियन्स लिगको फाइनल युकरेनको राजधानी किभ स्थित ओलम्पिक स्टेडियममा हुनेछ। लिभरपुलले पाँच पटक युरोपियन कपको उपाधि जितेको छ भने रियल म्याड्रिडले कीर्तिमानी १२ पटक यस प्रतियोगताको […]
May 26, 2018
किभ (एजेन्सी) – च्याम्पियन्स लिग फाइनलमा आज युरोपका दुई ठूला क्लब, रियल म्याड्रिड र लिभरपुल भिड्दैछन्। खेल नेपाली समयानुसार रातको १२:३० मा सुरु हुनेछ। फुटबल इतिहासको यो ६३ औं च्याम्पियन्स लिगको फाइनल युकरेनको राजधानी किभ स्थित ओलम्पिक स्टेडियममा हुनेछ। लिभरपुलले पाँच पटक युरोपियन कपको उपाधि जितेको छ भने रियल म्याड्रिडले कीर्तिमानी १२ पटक यस प्रतियोगताको उपाधि जितेको छ। […]