default_image

popular

May 25, 2018

सन्दीपसँग सेल्फी [फोटो]

सन्दीपसँग सेल्फी : शुक्रबार दिउँसो गृहजिल्ला चितवन आएका सन्दीप लामिछानेसँग भरतपुर विमानस्थलमा सेल्फी खिच्दै फ्यानहरु । फोटोः विनोदबाबु रिजाल ।

karma and AFC

May 25, 2018

नेपाली फुटबल विकासमा एएफसीले सहयोग गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पाले क्वालालुम्पुर स्थित एसियाली फुटबल महासंघ (एएफसी) को प्रधान कार्यालयमा महासचिव डाटो विन्सर जोनसँग भेटवार्ता गरेका छन्। शेर्पासँगै एन्फाका महासचिव इन्द्रमान तुलाधर र उपाध्यक्ष पंकज नेम्बाङ सहितको टोलीले एएफसी प्रतिनिधिहरूसँग भेट गरे। विन्सरले एन्फालाई लिग कार्यक्रम तथा विकासका कार्यमा पूर्ण रुपमा […]

Morata

May 24, 2018

विश्वकप टोलीमा नपरेका ३ ठूला स्ट्राइकर

मस्को (एजेन्सी) – विश्व खेलकुदकै सबैभन्दा चर्चित र अपेक्षित विश्वकप २०१८ सुरु हुन अब २१ दिन बाकीं रहेको छ । टोलीहरु आफ्नो तयारीमा जुटिरहेका छन् । तर केही त्यस्ता खेलाडीहरु छन् जो विश्व फुटबलमा अत्याधिक नाम कमाए बापत आफ्नो राष्ट्रको विश्वकप टोलीमा पर्न असफल रहे । विश्वकप टोलीमा नपरेका ३ ठूला स्ट्राइकर यी रहेका छन्: […]

May 24, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर २०

काठमाडौं (हाम्रो खेलकुद) – सबैभन्दा चर्चित तथा अपेक्षित प्रतियोगिता फिफा विश्वकपको २१ औं संस्करण जुन १४ देखि रुसमा सुरु हुँदैछ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर २० मा रहेका छन् ब्राजिलका फरवार्ड ग्याब्रियल जेसस । ग्याब्रियल जेसस विश्वकपको बलियो दाबेदार मानिएको ब्राजिलियन टोलीको महत्त्वपूर्ण सदस्य हुन् । २०१४ मा ब्राजिलमा विश्वकप […]

May 23, 2018

नेपालको पहिलो ओडीआई नेदरल्यान्ड्सविरुद्ध हुने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद)– एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले नेदरल्यान्ड्ससँग पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सम्भावना बढेको छ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाट्टाका अनुसार नेपालले नेदरल्यान्ड्सलाई यसका लागि प्रस्ताव गरेको छ । इंग्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच एक दिने टि-ट्वान्टी त्रिकोणात्मक श्रृखंला […]

kolkota

May 23, 2018

कोलकाता हैदराबादसँग भिड्ने, राजस्थान बाहिरियो

कोलकाता (एजेन्सी) – कोलकाता नाइट राइडर्सले एलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले पराजित गर्दै दोस्रो क्वालिफायर्समा स्थान बनाउन सफल भएको छ। अब फाइनलको स्थानका लागि दोस्रो क्वालिफायर्समा एलिमिनेटरको विजेता कोलकाता र पहिलो क्वालिफायर्समा पराजित सनराइजर्स हैदराबाद भिड्नेछन्।  कोलकाताको घरेलु मैदानमा भएको खेलमा राजस्थानले टस जित्दै बलिङ गर्ने निर्णय गरेको थियो। कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। कप्तान दिनेश […]

May 23, 2018

सन्दीप र टाटा मोटर्सबीच सहकार्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका चर्चित स्पिनर सन्दीप लामिछाने र टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गबीच तीन वर्षको सहकार्य भएको छ।  काठमाडौंको सोल्टी होटेलमा सम्पन्न एक कार्यक्रमबीच सिप्रदी मोटर्सका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र सन्दीपले सहकार्य पत्रमा हस्ताक्षर गरे। तीन वर्षको सहकार्यका लागि सिप्रदीले सन्दीपलाई टाटा टिगोर प्रदान गर्यो । यसको […]

May 23, 2018

करातेलाई एसियाडमा पदक जित्ने चुनौति

पोखरा (काठमाडौं)– कराते नेपाली खेलकुदको सफल खेल मध्येको एक । एसियाली खेलकुद (एसियाड) मा पनि नेपाललाई पदक दिलाउने खेलमा कराते पर्दछ । पछिल्लो पटक दक्षिण कोरियाको इन्चोन एसियाड (सन् २०१४) मा पनि नेपाललाई पदक दिलाउने एक्लो खेल कराते नै थियो । यद्दपी त्यति बेला सहभागिताका हिसाबले सबैभन्दा विवादित खेल त्यहि रह्यो । एउटै तौल समूह […]

May 23, 2018

नेयमारको फिटनेस परिक्षण सम्पन्न

रियो (एजेन्सी) – ब्राजिलका सुपरस्टार फरवार्ड नेयमार विश्वकपको पहिलो खेलदेखि पुरै फिटनेसमा फर्कने सुरमा छन् । यसैक्रममा आफ्नो फिटनेसको अवस्था बुझ्न नेयमारले मंगलबार विभिन्न परिक्षणहरु लिएका छन् । फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेनको लागि खेल्ने क्रममा खुट्टामा चोट बोकेका नेयमारले सिजनको दोस्रो भागमा सहभागिता जनाएनन् । २६ वर्षीय नेयमार क्लब फुटबलमा चोटपछि नखेलेपनि ब्राजिलका प्रशिक्षक […]

APF win

May 22, 2018

मैत्रीपूर्ण खेलमा एपिएफले न्यु डायमण्डलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – भलिबल दिवसको उपलक्ष्यमा नैकापस्थित शिवम् न्यु डायमन्ड क्लबको परिसरमा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाल एपिएफ क्लबले शिवम् न्यु डायमन्डलाई २-० ले पराजित गरेको छ। ‘वेस्ट अफ थ्री’ मा आधारित खेलमा न्यु डायमण्डले घरेलु कोर्टमा पहिलो दुई सेटमा पराजय भोग्यो।  नेपाल सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषित गरेपछि संघले प्रत्येक वर्ष जेठ ८ गते भलिबल […]

Success

Thank you for your time.