May 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ अन्तर्गत आज राति फिरोज शाह कोट्ला स्टेडियममा चेन्नाई सुपर किङ्स र दिल्ली डेयरडेभिल्स भिड्ने छन् । सो खेल नेपाली समयअनुसार ८.१५ बजे सुरु हुने छ । चेन्नाई १२ खेलमा ८ जित दर्ता गर्दै १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । अाजको खेल जित्न सके चेन्नाई शीर्ष […]
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर वर्षको उत्कृष्ट खेलाडी’ भएका छन्। इण्डोनेसियाको पर्सिजा जाकार्ताबाट राम्रो प्रदर्शन गर्दै गरेका मिडफिल्डर रोहित चन्द लगायत दिपेश धामी(ब्याडमिन्टन), इन्द्र बहादुर श्रेष्ठ (जुडो), सन्दीप लामीछाने र गल्फका टंक बहादुर कार्की पारससँगै मनोनयनमा परेका थिए। नेपाले पहिलो पटक एक दिवसिय मान्यता पाउँदा पारसको प्रदर्शन महत्वपूर्ण रह्यो। […]
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टकी शोभा गौचन एनएसजेएफ पल्सर २०७४ वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छिन्। बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठलाई पछि पार्दै शोभा वर्षको उत्कृष्ट महिला खेलाडी भएकी हुन्। उनले योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा दीपेश धामीससँग मिक्स डबल्सको उपाधि जितेकी थिइन् भने योनेक्स सनराइज नेपाल […]
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने, फुटबलका किरण कुमार लिम्बु र भलिबलका चर्चित खेलाडी मान बहादुर श्रेष्ठलाई पछि पार्दै टेबलटेनिसकाका नम्बर १ स्यान्टु श्रेष्ठले एनएसजेएफ पल्सर पिपुल्स च्वाइस अवार्ड जितेका छन्। कुल ३ लाख ४४ हजार ३ सय ८५ भोटमध्ये स्यान्टुले ४१.५१ प्रतिशत मत प्राप्त गरे। त्यस्तै दोस्रो स्थानमा भलिबलका मानबाहादुरले २१.६५ प्रतिशत, तेस्रोमा क्रिकेटका सन्दीपको १५.०१, चौथोमा […]
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व फुटबलर ‘चाचाजी’ अर्थात अशोक केसीलाई नेपाल खेलकुद पत्रकार मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । मञ्चले भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरेको १५ औं संस्करणको एनएसजेफ बजाज पल्सर स्पोर्टस् अवार्डको अवसरमा केसीलाई सम्मानित गरेको हो । आफ्नो पालामा उनी टुकुचा वारी र पारीबीचको प्रतिस्पर्धाले रंगशालालाई रणसंग्राम बनाउने बेलाका सेलिब्रिटी […]
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी करण केसी स्पेशल अवार्डबाट सम्मानित भएको छ । वर्ष २०७४ मा खेलकुदको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेफ बजाज पल्सर स्पोर्टस् अवार्डबाट सम्मानित गरेको हो । करणले गत माघमा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ […]
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ह्विलचेयर बास्केटबल र ह्विलचेयर क्रिकेट टिमका कप्तान तथा नेपाली सेनाका हिमाल अर्याल पारा एथलिट अफ दि इयरबाट सम्मानित भएका छन् । २०६० साल कात्तिक २९ गते मकवानपुरको भिमफेदीमा माओवादीको एम्बुस आक्रमणमा परेर मेरुदण्ड गुमाएपनि आफ्नो साहस नगुमाएका उनी अन्तत पारा खेलमा उदाउदै नेपाली खेलकुदलाई माथिसम्म पुर्याउन महत्वपूर्ण योगदान दिए । जसको […]
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा एनएसजेएफ पल्सर २०७४ वर्ष उत्कृष्ट प्रशिक्षक भएका छन्। उनले क्रिकेटकै विनोद दास, फुटबलका छिरिंग लोप्साङ्ग, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठलाई पछि पार्दै उपाधि जितेका हुन्। जगत टमाटा, क्रिकेट –नेपाललाई ऐतिहासिक वान डे इन्टरनेसनल मान्यता दिलाउने प्रशिक्ष्ँक –आईसीसी विश्वकप छनोटमा आठौं स्थान –विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता […]
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने एनएसजेएफ पुल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत सन्दीप वर्षको उत्कृष्ट युवा खेलाडी भएका छन्। नेपाली क्रिकेट टोलीले एक दिवसिय मान्यता पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीपले फुटबलका दिनेश हेम्जन, क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उक्त उपाधि जितेका हुन्। सन्दीप […]
May 17, 2018
लियोन (एजेन्सी) – मार्सेलाई फाइनलमा ३-० ले पराजित गर्दै एट्लेटिको म्याड्रिडले युरोपा लिगको उपाधि जितेको छ। एट्लेटिकोको जितमा एन्टोनियो ग्रिजमानले दुई गोल गरे। खेलको २१ औं मिनेटमा फ्रान्सेली क्लब मार्सेका मिडफिल्डर जाम्बो एङ्गुसियाले पोसेसन गुमाएपछि गाबीले ग्रिजमानलाई मिलाएको पासमा उनले बाँया खुट्टाको प्रहार मार्फत गोल गर्दै स्पेनिस क्लबलाई अग्रता दिलाए। दोस्रो हाफको सुरुआती चौथो मिनेटमा […]