default_image

Racquet

November 17, 2019

शीर्ष वरियताकी पोर्नतिप र भियतनामका फामलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टनको महिलातर्फको उपाधि थाइल्याण्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र पुरुषतर्फको भियतनामका काव सुओङ फामले जितेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आइतबार भएको फाइनलमा शीर्ष वरियताकी पोर्नतिपले दक्षिण कोरियाकी कोरियाकी गा युन पार्कलाई २१–१६, २१–१४ ले हराउँदै उपाधि जितेकी हुन् । त्यस्तै छैटौं वरियताका भियतनामका फामले […]

November 16, 2019

थाइल्यान्डकी पोर्नतिप र दक्षिण कोरियाकी गा युन फाइनलमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र दक्षिण कोरियाकी गा युन पार्क योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्ज ब्याडमिन्टनको महिला एकल उपाधिका लागि भिड्ने भएका छन् । दशरथ रंगशालास्थित कर्भड हलमा शनिबार भएको सेमिफाइनलमा पोर्नतिपले जापानकी रिको गुन्जीलाई २१–१७, २१–१५ लाई कोरियाकी गा युन जापानकै अकारी नाकाशिजुलाई २१–१८, २१–१९ ले हराउँदै फाइनल भेट पक्का गरेका हुन् […]

November 15, 2019

शीर्ष वरियताकी थाइ खेलाडी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डकी पोर्न बुरानाप्रसेर्तुक योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज अन्तर्गत महिला एकलको सेमिफाइनलमा पुगेकी छिन् । च्यालेन्जमा पहिलो वरियतामा रहेकी पोर्नले पाँचौं वरियताकी अष्ट्रेलियन श्वान यु बेन्डी चेनलाई सोझो सेटमा हराउँदै अन्तिम चारको यात्रा तय गरेकी हुन् । चेन दुवै सेटमा समान २१–११ ले पराजित भइएकी थिइन् । फाइनल प्रवेशका लागि पोर्नले जापानकी […]

November 13, 2019

दिपेश र बिष्णुको विजयी सुरुवात, रत्नजित र प्रिन्सको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनमा पहिलोपटक संचालन भएको योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्जमा दिपेश धामी र बिष्णु कटुवालले बुधबार विजयी सुरुवात गरेका छन् । दिपेशले भारतका दीपक शर्मामाथि २१–१० र २१–१६ को जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् । यस्तै बिष्णुले भुटानका निदुप दोर्जीलाई २१–९ र २१–४ को सहज जित निकाले […]

November 10, 2019

नेपालमा पहिलो पटक ब्याडमिन्टन च्यालेन्ज आयोजना हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा पहिलो पटक पहिलो पटक अन्तर्राष्ट्रिय च्यालेन्ज हुने भएको छ । बुधबार सुरु हुने प्रतियोगिता मंसिर १ गते सम्म चल्नेछ । यसअघि ब्याडमिन्टनको अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्दै आएको संघले च्यालेन्ज पहिलो पटक आयोजना गर्न लागेको हो । २५ हजार अमेरिकी डलर पुरस्कार राशी रहेको च्यालेन्जमा २१ राष्ट्रका १ […]

November 10, 2019

दिपेश र रत्नको जोडी पनि रजतमा सीमित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शीर्ष वरीयताका खेलाडीद्धय रत्नजित तामाङ र दिपेश धामीको जोडी पनि पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मेन्स डबल्समा रजत पदकमा सीमित बनेको छ । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको खेलमारत्न र दिपेशको जोडी थाईल्यान्डका प्राड र अपिचासिटसँग २–० को सेटमा टमा पराजित भएपछि रजतपदकमै सीमिति बनेको  मुख्य प्रशिक्षक […]

November 10, 2019

दिपेश र अमिताकाे जाेडी रजतमा सीमित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दिपेश धामी र अमिता गिरीकाे जाेडी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा रजत पदकमा सीमित बनेकाे छ । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको खेलमा दिपेश र अमिताको जोडी माल्दिभ्सका हुसेन जायन शाहिद र फातिमा रजाकको जोडीसँग २-० काे साेझाे सेटमा पराजित भएपछि रजतपदकमा सीमित बनेको हो […]

November 9, 2019

दिपेश सम्मिलित दुई जोडी पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दोस्रो वरीयताका दिपेश धामीसम्मिलित नेपालका दुई जोडी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा फाइनलमा प्रवेश गरेका छन् । नेपाली टोली सिरिजको मिक्स डबल्स् र पुरुष डबल्समा फाइनलमा पुग्न सफल भएको हो । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा शनिबार भएको खेलमा दिपेश र अमिताको जोडीले घरेलु टोली पाकिस्तानका मोहम्मद […]

November 8, 2019

पाकिस्तान इन्टरनेसनसनल सिरिजमा दिपेशलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको दोस्रो वरीयताका दिपेश धामी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा दोहोरो सफलता हात पारेका छन् । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुरुष डबल्समा दिपेश धामी र रत्नजित तामाङको जोडीले पाकिस्तानी खेलाडीलाई तथा मिक्स डबल्समा दिपेशले अमिता गिरीसँग मिलेर दोहोरो सफलता हात पारेको हो । ब्वाइज डबल्समा दिपेश […]

November 8, 2019

दिपेश पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको दोस्रो वरीयताका दिपेश धामी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको पुरुष एकलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा शुक्रबार भएको प्रि–क्वाटरफाइनल खेलमा धामीले पाकिस्तानकै मोहम्मद अली लारोसलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा दिपेशले २१–१९ […]

Success

Thank you for your time.