default_image

पदक

December 3, 2019

भारतसँग पराजित हुँदै नेपाल रजतमा सिमित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली भारतसँग फाइनलमा पराजित हुँदै १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलतर्फ रजत पदकमा सिमित भएको छ । पाँचौ सेटमा पुगेको खेलमा नेपाल साविक विजेता भारतसँग पराजित भएको हो । पहिलो सेट गुमाएको नेपाले दोस्रो सेटमा २५-२३ ले जित निकालेको थियो । तेस्रो सेट नेपालले […]

December 3, 2019

गंगाराम फाइनलमा नकआउट, अम्बासलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)–  १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको ७५ केजी तौल समूहमा नेपालका गंगाराम कुशवाले रजत पदक जितेका छन् । सातदोबाटोमा मंगलबार भएको फाइनलमा गंगाराम एसियन च्याम्पियन सादी अम्बाससँग नकआउट नै भए । ८–० को अंकमा पराजित हुदै गंगारामले रजतमै चिक्त बुझाएका हुन् । यसअघि गंगाराम कुशवाले भुटानका शेराब वाङचुकलाई ७–१ अंकले पराजित […]

December 3, 2019

डुवाथोलनमा नेपाललाई अर्को रजत

पोखरा (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पोखरामा जारी डुवाथोलन महिला स्प्रिन्टमा नेपालले रतज पदक जितेको छ । नेपालका लागि हुमी बुढा मगरले रजत पदक जितेकी हुन् । श्रीलंकाकी एरेङगादुलाक्सीले स्व्र्ण र श्रीलंककै उदयकुमारीले कास्य पदक जितेकी छिन् । एरेङगादुलाक्सले १ घन्टा ५ मिनेट ५८ सेकेन्डमा कोर्स पुरा गरेकी थिइन् । हुमीले […]

December 3, 2019

वीरबहादुरले दिलाए तेक्वान्दोमा अर्को स्वर्ण,नेपालको स्वर्ण संख्या २३

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुदको तेक्वान्दो ग्यारोगीअन्तर्गत पुरुष ६८ केजी मुनि तौल समूहमा नेपालका वीरबहादुर महराले स्वर्ण जितेका छन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको स्पर्धाको फाइनलमा वीरबहादुरले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण जिते । उनले भारतका पृथ्वीराज चौहानलाई ३२–२४ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । त्यसअघि […]

December 3, 2019

तेक्वान्दोकी काजललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोकी काजल श्रेष्ठले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत ग्यारोगीतर्फ महिला ४६ केजी मुनि तौल समूहको स्पर्धामा स्वर्ण पदक जितेकी छिन् । तेक्वान्दोमा मंगलबार नेपालले जितेको यो पहिलो स्वर्ण हो । सातदोबाटोस्थित तेक्वान्दो हलमा काजलले पाकिस्तानकी सैयड सिद्रा बटुललाई ५०–१४ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । यसअघि उनले भारतकी […]

December 3, 2019

करातेमा नेपाललाई ९ स्वर्ण, सुनिताले जितिन् स्वर्ण

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा करातेको ६८ केजी तौल समूहमा नेपालकी सुनिता महर्जनले स्वर्ण पदक जितेकी छिन् । सातदोबोटोस्थित कराते हलमा मंगलबार भएको फाइनलमा सुनिताले कुल्सुनलाई ८–२ अंकले पराजित गर्दै स्वर्ण जितिन्। यसअघि सुनिता महर्जनले बंगलादेशकी मोरेम खातुनलाई १०–२ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन् । यता, पाकिस्तानी कुल्सुन भने श्रीलंकाकी खेलाडीलाई […]

December 3, 2019

करातेमा अनुले दिलाइन् तेस्रो रजत

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको ६१ केजी तौल समूह मुनि नेपालकी अनु गुरुङले रजत पदकमा सीमित बनेकी छिन् । सातदोबाटोमा मंगलबार भएको खेलमा बंगलादेशकी हुमाइरा अख्तरसँग ५–२ अंकले हार्दै रजत पदक जितेकी हुन् । यसअघि अनुले जयाकोदी डोनालाई ६–१ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन्। त्यस्तै, महिलातर्फ […]

December 3, 2019

सन्तोषीलाई १० हजार मिटर दौडमा स्वर्ण, नेपालको स्वर्ण २० पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – धाविका सन्तोषी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् । सन्तोषीले ३५ मिनेट ७.९४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण हासिल गरेकी हुन् ।  साग इतिहासमा नेपाली एथलेटिक्स महिला खेलाडीले जितेको यो पहिलो स्वर्ण पदक हो । यसअघि सन् २००६ मा श्रीलंकामा […]

December 3, 2019

करातेमा मनिषालाई कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला ५५ केजी मुनि मनिषा चौधरी पदक जितेकी छिन् । बंगलादेशकी मार्जन अख्तरसँग २–१ ले पराजित भइन् । अख्तरले नै स्वर्ण पदक जितेकी थिइन् । फाइनलमा उनले पाकिस्तानी कौसार सानालाई ४–३ ले हराइकी थिइन् । करातेमा नेपालको स्वर्ण पदक ८, रजत २ र कास्य पदक २ […]

December 3, 2019

सुस्मिताले जितिन् उसुमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको थाउलोतर्फ थानछ्वानको महिलातर्फ सुस्मिता तामाङले स्वर्ण पदक जितेकी हुन् । नेपाली सेनाको कभर्ड हलमा भएको प्रतिस्पर्धामा सुस्मिताले ९.४४ अंक जोड्दै पहिलो स्थान प्राप्त गरेकी हुन् ।   यो स्पर्धामा श्रीलंकी खेलाडीले रजत र बंगलादेशी खेलाडीले कास्य पदक जितिन् । श्रीलंकाकी खेलाडीले ८.८५ र […]

Success

Thank you for your time.