default_image

पदक

December 4, 2019

तेक्वान्दोकी संगिताले दिलाइन् नेपाललाई २८ औं स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला तेक्वान्दोको गेरोगी स्पर्धामा ६२ केजी मुनिको गल्समा नेपाली संगिता बस्याल नेपालीले स्वर्ण पदक जितेकी छिन् । संगिताले फाइनलमा गगनजोट गिललाई १९-८ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । संगिताले सेमिफाइनलमा श्रीलंकाकी मनिषालाई ४९–५ ले हराएकी थिइन् । तेक्वान्दोबाट आज नेपालले पहिलो स्वर्ण जितेको हो […]

December 4, 2019

ट्रायथोलनमा नेपालले रजत थप्यो

पोखरा (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ट्रायथोलनको मिम्स टिम रिलेमा रजत पदक जितेको छ । बुधबार सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुको सम्मिलित मिक्स टिम रिले ट्रायथोलनमा नेपालले रजत पदक जितेको हो । ट्रायथोलनमा सोमबार महिला स्प्रिन्टमा सोनीले स्वर्ण पदक र पुरुषतर्फ बसन्तले कास्य पदक जितेका […]

December 4, 2019

पुरुष खो खोमा नेपाललाई कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद)– टिम इभेन्टमा नेपालले अर्को रजत पदक प्राप्त गरेको हो । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष खो खोमा नेपाली टोलीले कास्य पदक जितेको हो । र्तिपुरस्थित नयाँ बजारको कभर्ड हलमा भएको कास्य पदकको भिडन्तमा नेपालले श्रीलंकासँग १३–७ ले पराजित भएको थियो । पुरुष खोखोमा भारतले स्वर्ण र बंगलादेशले रजत पदक […]

December 4, 2019

महिला खोखोमा नेपाललाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – टिम इभेन्टमा नेपालको अर्को रजत पदक जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला खो खोमा नेपालले रजत पदक जितेको हो । कीर्तिपुरस्थित बुधबार भएको फाइनलमा भारतसँग पराजित भएपछि नेपाल रजतमा सिमित भएको थियो । नेपालले महिला खोखोमा जितेको यो अहिले सम्मकै ठूलो पदक हो । नेपाल पहिलो […]

December 4, 2019

साइक्लिङमा राजेश र निश्मा विजयी, नेपालको स्वर्ण २७ पुग्यो

काठमाडौं (हाम्रोृ खेलकुद) १३औं साग अन्तरगत साइक्लिङमा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जितेका छन् । गोकर्णमा बुधबार साइक्लिङअन्तर्गत डाउनहिलको १ किलोमिटर इलेभेसन ड्रप ५५ मिटर दूरीमा महिला र पुरुष गरी नेपालले २ स्वर्ण जितेका हुन्। नेपालका लागि पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण जिते । राजेशले निर्धारित दूरी १ मिनेट ४९.३३ […]

December 4, 2019

सन्तोषीको ऐतिहासिक स्वर्ण (फोटोफिचर)

काठमाडौं (हाम्रो खेलकुद) – धाविका सन्तोषी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जित्दै सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला एथलेटिक्स खेलाडी बनिन् । मंगलबार भएको दौडमा सन्तोषीले ३५ मिनेट ७.९४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण हासिल गरेकी हुन् ।  साग इतिहासमा नेपाली एथलेटिक्स महिला खेलाडीले जितेको […]

December 4, 2019

करातेमा अनुपमालाई स्वर्ण, नेपालको स्वर्ण संख्या २५ पुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– करातेमा नेपालको अर्को स्वर्ण पदक जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते कुमुतेमा अनुपमा मगरले बुधबार स्वर्ण पदक जितेकी हुन् । उनले ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्ण पदक पक्का गरेकी हुने । नर्गिस इन्डोनेसियामा गत वर्ष भएको एसियाली खेलकुदकी कास्य पदक विजेता […]

December 4, 2019

उसुमा दीपकले दिलाए स्वर्ण,नेपालको स्वर्ण संख्या २४ पुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– उसुमा दीपक हमालले स्वर्ण पदक जितेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको दोस्रो दिन दीपकले थाउलोको नानछ्वान अलराउन्ड स्वर्ण पदक जितेका हुन् । दीपकले १९.३२ स्कोर गर्दै पहिलो स्थान हासिल गरेका हुन् । उसुमा नेपालको यो तेस्रो स्वर्ण पदक हो । नेपालको स्वर्ण पदक संख्या २४ पुगेको छ […]

December 4, 2019

दीपकलाई १० हजार मिटर दौडमा कास्य

काठमाडौं (हाम्रो खेलकुद) – धावक दीपक अधिकारीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष १० हजार मिटर दौड स्पर्धामा कास्य पदक जितेका छन् । दीपकले निर्धारित दुरी ३० मिनेट ५०.०६ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे । भारतका सुरेश कुमारले २९ मिनेट ३३.६१ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जिते । दोस्रो स्थानमा श्रीलंकाका […]

December 3, 2019

महिला भलिबलले मन जितेको दिन

दिपक न्यौपाने, काठमाण्डौ केहि समय यता नेपाली महिला भलिबल टोलीले एक पछि अर्को सफलताले आशाको संचार गराइरहेको छ । केहि साता अघि मात्र बंगलादेशमा एभिसी सेन्ट्रल जोन भलिबल च्याम्प्यिनसिप जितेर नेपाली टोली फर्केको थियो । त्यसअघि थाइल्यान्ड पुगेर नेपाली टोलीले सेन्ट्रल जोन र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि तयारी गरेको थियो । […]

Success

Thank you for your time.