default_image

भलिबल

September 10, 2019

आर्मी र एपीएफको खेल वर्षाले स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा ढोरपाटन स्पोर्टस् क्लबले  विजयी शुरुवात गरेको छ । दोस्रो खेलमा आर्मी र एपीएफ खेल्दै गर्दा वर्षा भएपछि थप खेल हुन सकेन । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा मंगलबार सुरु भएको प्रतियोगिताको समूह ‘ए’ को खेलमा ढोरपाटनले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई […]

September 10, 2019

भलिबल संघलाई थापाको सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– यसै महिनाको सुृरुवातमा नेपाल भलिबल संघले एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पिनसिपको भव्य र सफल आयोजना गरेको भन्दा हङकङमा बस्दै आएका धर्मराज थापाले संघले आर्थिक सहयोग गरेका छन् । संघले उत्कृष्ट व्यवस्थानका साथ प्रतियोगिता आयोजना गरेको भन्दै ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी गराए । संघलाई यसरी […]

September 9, 2019

आर्मी र एपीएफ एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रगतिशील युवा नेपालद्वारा आयोजित प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कपमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब एकै समूहमा परेका छन् । समूह ‘ए’ मा एपीएफ र आर्मीसँगै ढोरपाटन स्पोर्ट्स ट्रेनिङ सेन्टर र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर रहेका छन् । समूह ‘बी’ मा आयोजक प्रगतिशील युवा […]

September 4, 2019

भलिबल प्रशिक्षक एबिङको बिदाई

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघले राष्ट्रिय पुरुष भलिबल टोलीका नेदरल्यान्डका मुख्य प्रशिक्षक हान एबिङलाई बुधबार बिदाई गरेको छ । अन्तर्राष्ट्रिय भलिबल फेडेरेसन (फिभ) को प्राजेक्ट अन्तरगत तीन महिनाको लागि नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक बनेका एबिङलाई संघले बुधबार एक कार्यक्रमकाबीच बिदाई गरेको हो । उनी बिहीबार बिहान ९ बजे त्यतर्फ प्रस्थान गर्नेछन् । […]

September 2, 2019

विधागत पुरस्कारमा च्याम्पियन पुलिसकै दबदबा

पोखरा (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले पहिलो पटक तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बन्दा व्यक्तिगत पुरस्कारमा पनि दबदबा राखेको छ । प्रतियोगिताका ७ व्यक्तिगत पुरस्कार मध्यये ४ पुरस्कार पुलिसका खेलाडीले जिते । तीन दिने प्रतियोगितामा पुलिसकी मनीषा चौधरी सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत भइन् । उनले ५ हजार रुपैयाँ हात पारिन् । त्यस्तै पुलिसकी सुशिला […]

September 2, 2019

पुलिस राष्ट्रिय महिला भलिबल च्याम्पियन

पोखरा (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको लामाचौरमा सोमबार होंगान्जी न्यू डायमण्ड एकेडेमीलाई ३–० ले हराउँदै विभागिय टोली पुलिस तीज महोत्सव महिला भलिबलको च्याम्पियन बनेको हो । आठौं संस्करणमा आइपुग्दा पुलिसको यो पहिलो उपाधि पहिलो संस्करणमा पुलिस एपीएफसँग पराजित भएको थियो । महत्वपूर्ण खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा […]

September 2, 2019

सिपोरा गण्डकीविरुद्ध कोर्टमा उत्रदा..

पोखरा (हाम्रो खेलकुद) – भलिबल खेलाडी उत्पादनका हिसाबले गण्डकी प्रदेश ( साविक पश्चिमाञ्चल) लाई उर्वर भुमि मानिन्छ । त्यहाँका पुरुष खेलाडी पनि आफ्नो समयमा सफल रहे । पुरुषको दाँजोमा महिला बढी सफल देखिन्छन् । ऋषिसरा थापा, मन्जु गुरुङ, परिक्षा गुरुङ, अरुणा शाही, मान्ती आले लगायतका खेलाडी गण्डकी प्रदेशबाटै उत्पादित खेलाडी हुन् । महिला भलिबल खेलाडीको […]

September 2, 2019

न्यु डायमन्ड र पुलिस उपाधिका लागि भिड्दै, कसले जित्ला उपाधि ?

पोखरा (हाम्रो खेलकुद) – होङ्ग्वान्जी न्यु डायमन्ड काठमाडौं र विभागीय नेपाल पुलिस क्लब पोखराको लामाचौरमा तीजको अवसरमा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा आज प्रतिस्पर्धा गर्दैछन् । खेल दिउसो १ बजेपछि लामाचौरमा रहेको इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल प्राङ्गणमा हुनेछ । डायमन्डले सेमिफाइनलमा गण्डकी प्रदेशलाई तथा पुलिसले श्री गाँउ खेलकुद बिकास समिति दाङलाई समान ३–० […]

September 1, 2019

न्यु डायमन्ड र पुलिस फेरि भिड्ने

पोखरा (हाम्रो खेलकुद)- होङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमी काठमाडौं र विभागीय नेपाल पुलिस क्लब पोखराको लामाचौरमा तीजको अवसरमा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल प्राङ्गणमा आइतबार भएको खेलमा न्यु डायमन्डले सेमिफाइनलमा गण्डकी प्रदेशलाई तथा पुलिसले श्रीगाँउ खेलकुद बिकास समिति दाङलाई समनन ३–० को सोझो सेटमा पराजित […]

September 1, 2019

महिला भलिबल: सागका लागि १८ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाली महिला राष्ट्रिय भलिबल टोलीको दोस्रो चरणमा १८ खेलाडी छनोट भएका छन् । प्रशिक्षक जगदीश भट्टले प्रारम्भिक छनोटमा परेका २५ खेलाडीको सुचिबाट १८ खेलाडी छनोट गरेका हुन् । छनोटबाट प्रदेशका ५ र विभागका २ खेलाडी गरेर कुल ७ खेलाडी बाहिरिएका हुन् । […]

Success

Thank you for your time.