default_image

9 years ago

December 5, 2016

यु-१९ एसिया कपको लागि क्रीकेट टिम घोषणा

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- यही डिसेम्बर १३ देखी २४ सम्म श्रीलंकामा हुने यु-१९ एसिया कपको लागि १५ सदस्यीय नेपाली टोलिको घोषणा गरिएको छ । टोलिको नेतृत्व सन्दिप लामिछानेले गर्ने छन । 

यु-१९ राष्ट्रिय टिम घोषणा गर्ने समितिमा राष्ट्रिय टिमका प्रशिक्षक जगत टमटा, यु-१९का प्रशिक्षक बिनोद दास र आईसिसिका प्रतिनिधी राजु भेन्कटपती रहेका थिए । १५ सदश्यीय नेपाली टोलि यस प्रकार छ:

sandip lamichhane

१. सन्दिप लामिछाने ( कप्तान )
२. रबिन्द्र जंग शाही
३. आदील खान
 ४. भिम शार्की
५. आसिफ शेख
६. अनिल कुमार शाह
७. दिपेन्द्र सिंग ऐरी
८. पवन शर्राफ
९. शुभान्कर उराव
१०. सन्दिप सुनार
११. कमल सिंग ऐरी
१२. नन्दन यादब
१३. प्रकाश केसी
१४. अविनाश कर्ण
१५. रोहित कुमार पौडेल
बैकल्पिक : 
१. शाह आलम
२. किशोर महतो
 ३. बिक्रम भुसाल
 ४. सुशान्त थापा

 

 

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.