9 years ago
December 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एसिसि क्रीकेट यु-१९ असिया कपको पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग १ रनले पराजित भएको थियो । पराजय भोगेपनी नेपालको लागी १ विकेट लिदै ब्याटिङमा ९० रन जोडेका दिपेन्द्र ऐरे खेलको ‘म्यान अफ द म्याच’ भएका छन् । ।

२२८ रनको लक्ष्यको पछी गरेको नेपालले खराब सुरुवात गरे पनि मिडल अर्डरमा दिपेन्द्र सिंह ऐरेले शानदार पारी खेलेपछी नेपालले रोचक तरिकाले खेलमा कमब्याक गरेको थियो । अन्तिम ओभरमा १ विकेट बाकी रहदा ८ रन जितकोलागी बांकी रहँदा दीपेन्द्र स्ट्राइकमा थिए । ऐरेले दोस्रो बलमा छक्का प्रहार गर्दै जित्न २ रन बाकी हुँदा उनि आउट भएपछी नेपालले हारको सामना गरेको थियो । ९ चौका र १ छक्का प्रहार गर्दै ऐरेले ९९ बलमा ९० रन जोडेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]