default_image

9 years ago

December 16, 2016

भारतबिरुद्ध रोहितको अर्धशतक

134 views

0 Bookmark

हाम्रो खेलकुद – (काठमाडौं) – श्रीलंकामा जारी यु १९ एसिया कपको दोस्रो खेलमा रोहित कुमार पौडेलले भारत बिरुद्ध अर्धसतक प्रहार गरेका छन । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागी धेरै जसो खेलाडिले दोहोरो अंक बटुल्न नसक्दा रोहितको अर्धशतक निकै महत्वपुर्ण रह्यो ।

u19-cricket-training-2016-asia-cup-15

अन्तिम ओभररहदा ४४ रनमा रहेका रोहितले १ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन । उनले अन्तिम ओभरमा २ छक्का र ३ चौका प्रहार गरेका थिए ।  पहिलो खेलमा खेलेका कमल सिंह ऐरिको स्थानमा आज रोहितलाई अवसर दिइएको थियो ।

रोहितले ९३ बलको सामना गर्दै ६ चौका र ३ छक्काको मद्धत्ले ६८ रनको अभिजित योगदान दिएपछी नेपालले भारतसामु पहिलो इनिङमा १७२ रन जोडेको हो ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.