default_image

2 years ago

September 5, 2022

मन्त्र टि १० क्रिकेट यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– ब्रेन स्पोर्टस हाउसको आयोजनामा मन्त्र टि १० क्रिकेट प्रतियोगिता यसै साता महेन्द्रनगरमा सुरु हुने भएको छ । कलेज स्तरीय प्रतियोगिता भदौ २३ देखि २९ सम्म आयोजना हुने आयोजकका श्याम चन्दले जानकारी दिए । प्रतियोगितामा १२ टोलीको सहभागिता रहने अनुमान गरिएको छ । मन्त्र हस्पिटल एन्ड रिसर्च सेन्टरको मुख्य प्रायोजन रहेको प्रतियोगितालाई अनर्ब […]

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ब्रेन स्पोर्टस हाउसको आयोजनामा मन्त्र टि १० क्रिकेट प्रतियोगिता यसै साता महेन्द्रनगरमा सुरु हुने भएको छ । कलेज स्तरीय प्रतियोगिता भदौ २३ देखि २९ सम्म आयोजना हुने आयोजकका श्याम चन्दले जानकारी दिए ।

logohk

प्रतियोगितामा १२ टोलीको सहभागिता रहने अनुमान गरिएको छ । मन्त्र हस्पिटल एन्ड रिसर्च सेन्टरको मुख्य प्रायोजन रहेको प्रतियोगितालाई अनर्ब सुनचाँदी पसल सहप्रायोजक रहेको छ ।

प्रतियोगिताको विजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ र दोस्रो हुने टोलीले १३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तौ म्यान अफ द सिरिजले २ हजार २ सय २२ रुपैयाँ, उत्कृष्ट बलर र ब्याट्सम्यानले समान १ हजार १ सय ११ तथा सर्वाधिक छक्का हान्ने खेलाडीले ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

Success

Thank you for your time.