यूएई (एजेन्सी)- इन्टरनेसनल क्रीकेट काउन्सिल (अाईसिसी)ले यस बर्षको लागि टेस्ट तथा एकदिवसीय क्रीकेटको टिम अफ द ईयर घोषणा गरेको छ। टेस्ट तर्फ एलिस्टर कुक र एकदिवसीयतर्फ बिराट कोह्ली कप्तान चुनिएका छन।
अाईसिसीले घोषणा गरेको एकदिवसीय टिम अफ द ईयर यस्तो छ:
अाईसिसीले घोषणा गरेको टेस्ट टिम अफ द ईयर यस्तो छ: