default_image

9 years ago

January 6, 2017

रुस्लान कप टि-२० क्रिकेट मंगलबारदेखि

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)  – १६ सहभागीहरू सहित कीर्तिपुर स्थित क्रिकेट मैदानमा आगामी मंगलबार (पोष २६ ) देखि काठमाडौं क्रिकेट प्रशिक्षण केन्द्र (केसिटिसि)को आयोजना र रुस्लान क्रिकेटको मुख्य प्रायोजनमा रुस्लान टि-२० क्रिकेट प्रतियोगिता सुरु हुँदै छ ।

ruslan-cricket

त्रिभुवन आर्मी क्लब , सशस्त्र प्रहरी बल (एपिएफ) , खहरे क्रिकेट क्लब (धादिङ) ,  पिसी फाइटर ११ , रोयल पिसी फाइटर , अनुभुती एजुकेशन फाउन्डेसन (वीरगन्ज) , हिमालयन एकेडेमी , एसपिए (धादिङ) , न्यु राइजिङ स्टार , न्यु होराइजन क्रिकेट क्लब (भैरहवा) , कुलेश्वर क्रिकेट  कल्ब, रुसलान केसिटिसि, नेपाली राइनोज , हिमालय व्हाइट हाउस कलेज , नेपाल क्रिकेट स्कूल गरी १६ टोलिको दुइ समुहमा बिभाजित हुनेछन ।

८ दिनसम्मको प्रतियोगितको फाइनल ४ माघमा हुनेछ । फाइनल खेलको प्रत्यक्ष प्रसारण पनि हुनेछ । प्रतियोगितको उपाधी जित्ने टोलीले ३ लाख नगद पुरस्कार प्राप्त गर्ने छ भने द्वितीय हुने टोलिले २ लाख पाउने छन । त्यस्तै सीमिफाइनलमा पराजित हुने दुइ टोलीले नगद २५००० प्राप्त गर्ने छन ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.