9 years ago
January 7, 2017
धनगढि प्रिमिएर लिगको अक्सन आज एक समारोहबिच आयोजना हुँदैछ। छ टोलीले २१७खेलाडी मध्य १५/१५ खेलाडीका लागि बोलकबोल गर्दैछन्।

लाइभ अपडेट:
सुरेन्द्र चन्द (२५०००), भुवन केसी (२००००), बिनोद लामा (२५०००) – सिवाइसी अत्तरिया
अन्तिम थापा (३००००) – रुपन्देही च्यालेंजर्स
जितेन्द्र मुखिया (५००००) – बिराटनगर किंग्स
रामनरेश गिरि (३००००) – टिम चौराहा
चन्द्र साउद (५००००) र हसिम अन्सारी (२५०००) – कंचनपुर आइकोनिक
सबै खेलाडीको नाममा बोलि लागिसकेको अवस्थामा आफ्नो १५ जना न्युनतम टोलि नबनेको टोलीले अन्सोल्ड खेलाडीको नाम दिनेछन्
ललित सिंह भण्डारी – कंचनपुर आइकोनीक – ५००००
आदील खान – टिम चौराहा – २५०००
सिद्धान्त लोहनी – कंचनपुर आइकोनिक – ८००००
सन्दिप लामिछाने – निरत्नगर किंग्स – ६००००
पुष्प थापा – रुपन्देही च्यालेंजर्स – ३००००
कारण केसी – सिवाइसी अत्तरिया – एक लाख
हरि शंकर शाह – रुपन्देही च्यालेंजर्स – २५०००
हसिम अन्सारी, रिजन ढकाल, फैजल खान – अनसोल्ड
अनिल कुमार शाह – बिराटनगर किंग्स – ३५०००
अनुपम सिंह, राहुल प्रताप सिंह – अनसोल्ड
बिक्रम सोब – ८०००० – रुपन्देही च्यालेंजर्स (गोलाप्रथामा रुपन्देही, कंचनपुर, अत्तरिया र बिराटनगर)
अमित श्रेष्ठ – बिराटनगर किंग्स – २५०००
दिपेश श्रेष्ठ, अभिनाश कर्ण (जुनियर), लाल बहादुर अधिकारी – अनसोल्ड
शंकर राणा – रुपन्देही च्यालेंजर्स – ४५०००
इशान पाण्डे – अनसोल्ड
सुशन भारि – टिम चौराहा – ५००००
रबि चन्द – अनसोल्ड
प्रनित थापा मगर – बिराटनगर किंग्स – ५००००
सोमपाल कामि – काठमाडौँ गोल्डेन्स – एक लाख (चौराहा बाहेक सबैले गोलाप्रथामा भाग लिए)
परेश लोहनी, यज्ञमान कुमाल – अनसोल्ड
सन्दिप सुनार – सिवाइसी अत्तरिया – ८००००
राजबिर सिंह – अनसोल्ड
सुबेन्दु पाण्डे – काठमाडौँ गोल्देंस- ४५०००
बिनोद लामा – अनसोल्ड
आरिफ शेख – टिम चौराहा – ८०००० (रुपन्देही, बिराटनगर र सिवाइसी अत्तरिया पनि गोलाप्रथामा सामेल)
योगेन्द्र सिंह कार्की – सिवाइसी अत्तरिया – ३०,०००
राजु रिजाल – टिम चौराहा – ७००००
सुशान्त सिंह थापा, दिपेश खत्री – अनसोल्ड
मन्जित श्रेष्ठ – काठमाडौँ गोल्देंस – ४००००
नन्दन यादव – काठमाडौँ गोल्देंस- २५०००
रुपेश श्रीवास्तब, चन्द्र साउद – अनसोल्ड
सुनिल धमला – कंचनपुर आइकोनिक – ८०,००० (कंचनपुर, बिराटनगर र काठमाडौँ गोलाप्रथामा सामेल)
नरेश बुढायर – काठमाडौँ गोल्देंस – ९५,०००
राजेश पुलामी मगर – रुपन्देही च्यालेंजर्स – ८०,०००- बिराटनगर र रुपन्देही गोलाप्रथामा
आसिफ शेख – ५०,००० – बिराटनगर किंग्स (गोलाप्रथामा रुपन्देही बाहेक सबै सामेल)
भिम सार्की – कन्चनपुर् आइकोनिक – ४५०००
दिपेन्द्र चन्द – अनसोल्ड
रोहित कुमार पौडेल – काठमाडौँ गोल्देंस – ५०,०००
नुरधोज सेन – रुपन्देही च्यालेंजर्स – २५,०००
पृथु बास्कोटा – टिम चौराहा – ९०,०००
हिमांशु दत्त – अनसोल्ड
आसिश पोखरेल – अनसोल्ड
प्रेम तामाङ – टिम चौराहा – ७००००
प्रकाश बिष्ट – बिराटनगर किंग्स – २५०००
सौरव खनाल – टिम चौराहा – ४००००
कृष्ण कार्की – रुपन्देही च्यालेंजर्स – ३५०००
महबुब आलम – सीवाइसी अत्तरिया – एक लाख (अत्तरिया र चौराहाबीच घम्साघम्सी तर सिवाइसीले बोलि जित्यो)

अभिनाश कर्ण – कंचनपुर आइकोनिक – ८०,००००
शशी केशरी – सिवाइसी अत्तरिया – ३००००
भुवन कार्की – काठमाडौँ गोल्देंस – ८००००
प्रकाश केसी – रुपन्देही च्यालेंजर्स – ५०,०००
रबिन्द्र जंग शाही, सुरेन्द्र चन्द – अनसोल्ड
अनिल मण्डल – टिम चौराहा – ७५,०००
अन्तिम थापा – अनसोल्ड
पवन शर्राफ – बिराटनगर किंग्स – ४५०००
प्रदिप ऐरी – सिवाइसी अत्तरिया – ९००००
निर्मल थापा – अनसोल्ड
ललित राजबंशी – टिम चौराहा – ३५०००
इर्शाद अहमद, जितेन्द्र मुखिया – अनसोल्ड
सुमित महर्जन – काठमाडौँ गोल्डेन्स – ३००००
सन्तोष भट्ट – काठमाडौँ गोल्डेन्स – ५००००
कुशल भुर्तेल – कंचनपुर आइकोनिक – ४००००
रतन रौनियार, कालिचरण यादब, सन्नी पुन, रामनरेश गिरि, महेश क्षेत्री – अनसोल्ड
जितेन्द्र सिंह ठकुरी – काठमाडौँ गोल्डेन्स – २५०००
दिपेन्द्र ऐरी – बिराटनगर किंग्स – ८००००
कमल सिंह ऐरी – कान्तिपुर आइकोनिक – ३५०००
शिव कुमार तन्डुकार – अनसोल्ड
सागर पुन – कंचनपुर आइकोनिक – १०००००
पवन श्रेष्ठ – अनसोल्ड
सुबाश खकुरेल – रुपन्देही च्यालेंजर्स – ८०,०००
सुशील कंडेल – बिराटनगर किंग्स – ४००००
दोश्रो चरणको अक्सन सुरु
दुर्गेश गुप्ता – रुपन्देही च्यालेंजर्स – २००००
दिनेश आग्री – काठमाडौँ गोल्डेन्स – २००००
हरि कृष्ण झा – काठमाडौँ गोल्डेन्स – २००००
किशोर महतो – बिराटनगर किंग्स – २००००
राकेश कर्ण – बिराटनगर किंग्स – २००००
प्रकाश जंग कार्की – टिम चौराहा – २००००
सबै टोलीले चार अन्क्याप्ड खेलाडी अनिवार्य लिनु पर्ने प्रावधान रहेकाले अब नबिकेका खेलाडीहरु माथि बोलि लाग्नेछ
१२६. दिलिप नाथ – सिवाइसी अत्तरिया – ४०,००० (चौराहा, रुपन्देही, बिराटनगरले पनि ४०,०००कै बोलि लगाएका थिए)
१२०. अमर सिंह राउटेला – टिम चौराहा – ४०,००० (सबै टोलीले उनलाई बोलि लगाएका थिए तर गोलाप्रथामा चौराहाले बाजी मार्यो)
११६. अभिनाश बोहरा – सिवाइसी अत्तरिया – ४०००० (चौराहा, अत्तरिया र काठमाडौँले बोलि लगाएका थिए)
११४. निरज चन्द – कंचनपुर आइकोनिक – ३००००
१०१. योगेश भट्ट – सिवाइसी अत्तरिया – २००००
८९. सोनु तामाङ – कंचनपुर आइकोनिक – ४०००० (सोनुलाई रुपन्देही बाहेक सबै पांच टोलीले बोलि लगाएका थिए)
७७. बिक्रम कुमार भुसाल – रुपन्देही च्यालेंजर्स – २००००
७१. ज्ञानेन्द्र कुँवर – सिवाई.सी. अत्तरिया – २००००
६६. अशु कन्डोई – काठमाडौँ गोल्डेन्स – २००००
४४. रशिद खान – टिम चौराहा – ३५,०००
४३. प्रफुल बैध – बिराटनगर किंग्स – ३००००
३७. साहब आलम – रुपन्देही च्यालेंजर्स – ३००००
३३. गणेश गौडेल – रुपन्देही च्यालेंजर्स – रु.२००००
३२. बिपिन रावल- अनसोल्ड
३१. लक्ष्मण पार्की – अनसोल्ड
३०. अयुब चन्द – अनसोल्ड
२९. भोजराज भट्ट – अनसोल्ड
२८. महेश अधिकारी – अनसोल्ड
२७. रोशन नेपाली – सी.वाई.सी अत्तरिया (२०,०००)
२६. सैलेश कठाएत – अनसोल्ड
२५. सन्दिप जोरा – काठमाडौँ गोल्डेन्स (४०,०००) काठमाडौँ, चौराहा र कंचनपुर तिनैले ४०,००० बोलि लगाएपछि गोलाप्रथा गरिएको थियो
२४. उपेन्द्र कठायत – अनसोल्ड
२३.सगर भण्डारी – अनसोल्ड
२२. याम कार्की – अनसोल्ड
२१. अनिल कुमार थापा – कंचनपुर आइकोनिक (२०,०००)
२०. काशी भट्ट – अनसोल्ड
१९. राकेश कर्ण – अनसोल्ड
१८. निराजन सिंह – अनसोल्ड
१७. रोशन अधिकारी – अनसोल्ड
१६. अयुश्मान बम – अनसोल्ड
१५. रुपेश शर्मा – अनसोल्ड
१४. अफजल खान- अनसोल्ड
१३. हरि कृष्ण झा – अनसोल्ड
१२. अर्जुन अधिकारी – अनसोल्ड
११. अर्जुन साउद – अनसोल्ड
१०. लोकेश बम – अनसोल्ड
९. किरण कुमार ठगुन्ना – अनसोल्ड
८. रिशब देवकोटा – अनसोल्ड
७. सुशील प्रसाद भट्ट – अनसोल्ड
६. रमेश भट्ट – कंचनपुर आइकोनिक (रु २०,०००)
५. दिलिप विश्वकर्मा – अनसोल्ड
४. शिव राज एर – अनसोल्ड
३. आकाश थापा – विराटनगर किङ्गस (रु २०,०००)
२. दिपेन्द्र थापा – टिम चौराहा (रु २०,०००)
१. सरोज ऐर – अनसोल्ड
अक्सन समुह ‘डि’बाट सुरु हुनेछ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]