default_image

9 years ago

January 17, 2017

क्रिकेट राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा ५२ खेलाडी

129 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टिमले आगामी फाल्गुन २८ र ३० गते हुने वर्ल्ड क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्धको खेलका लागि ५२ खेलाडीको नाम सार्वजनिक गरेको छ।

Nepal Cricket Team vs Oman (5)

फाइल तस्बिर

सार्वजनिक गरिएको ५२ खेलाडीलाई समेटेर छनोटका लागि एक सुपर लिग खेलाइने पनि जानकारी दिइएको छ। ५२ खेलाडीलाई चार टोलीमा विभाजन गरेर आगामी माघ ६ गते देखि ११ गतेसम्म सुपर लिगका खेलहरु हुनेछन्।

विगत एक वर्षको प्रदर्शनका आधारमा खेलाडीहरुको छनोट भएको हो।

सुपर लिगका लागि बोलईएको ५२ खेलाडीको नाम यसप्रकार छ:

अनिल कुमार मण्डल
अभिनाश कर्ण
अभिनाश बोहरा
अमर सिंह राउटेला
अमित श्रेष्ठ
आदील खान
आरिफ शेख
आसिफ शेख
कमल सिंह ऐरी
१० किशोर महतो
११ कुशल भुर्तेल
१२ जितेन्द्र मुखिया
१३ ज्ञानेन्द्र मल्ल
१४ दिपेन्द्र सिंह ऐरी
१५ दिपेश श्रेष्ठ
१६ दिलिप नाथ
१७ नरेश बुढाएर
१८ पवन शर्राफ
१९ पारस खड्का
२० पृथु बास्कोटा
२१ प्रदिप ऐरी
२२ प्रेम तामाङ
२३ बसन्त रेग्मी
२४ बिक्रम कुमार भुसाल
२५ बिक्रम सोब
२६ बिनोद भण्डारी
२७ भुवन कार्की
२८ मन्जित श्रेष्ठ
२९ महेश क्षेत्री
३० मेह्बूब आलम
३१ रशिद खान
३२ राजु रिजाल
३३ राजेश पुलामी मगर
३४ रामनरेश गिरि
३५ रोहित कुमार पौडेल
३६ ललित सिंह भण्डारी
३७ शक्ति गौचन
३८ शरद भेषवाकर
३९ सगर पुन
४० सन्दिप ढुंगाना
४१ सन्दिप लामिछाने
४२ सन्दिप सुनार
४३ सिद्धान्त लोहनी
४४ सुनिल धमला
४५ सुबाश खकुरेल
४६ सुवर्णकर उराउ
४७ सुशन भारि
४८ सुशान्त सिंह थापा
४९ सुशील कँडेल
५० सोनु तामाङ
५१ सोमपाल कामि
५२ हरि शंकर शाह

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.