default_image

1 year ago

October 31, 2024

आइपिएल रिटेन्सन समाप्त – रिटेन्सनको सुची यस्तो बन्यो

11316 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को लागि हुने मेगा अक्सन अघि टिमले आफ्ना खेलाडीलाई टिमै रोक्न भएको खेलाडी रिटेन्सन समाप्त भएको छ ।

आइपिएलमा सहभागी १० टोलीले आफ्नो टोलीबाट रिटेन्सनमा पर्ने सबै खेलाडीको सुची सार्वजनिक गरेको छ ।

कुन टोलीले कुन खेलाडीलाई कति रकममा रिटेन्सन गरे :

चेन्नई सुपर किंग्स

ऋतुराज गायकवाड १८ करोड भारु

मथिशा पथिराना १३ करोड भारु

रविन्द्र जडेजा १८ करोड भारु

शिभम दुवे १२ करोड भारु

महेन्द्रसिंह धोनी ४ करोड भारु

अक्सनका लागि बाँकी रकम ६५ करोड भारु

आरटिएमबाट १ खेलाडी लिन सक्ने

मुम्बई इन्डियन्स

रोहित शर्मा १६.३ करोड भारु

हार्दिक पाण्ड्या १६.३५ करोड भारु

जसप्रित बुमराह १८ करोड भारु

सुर्यकुमार यादव १६.३५ करोड भारु

तिलक बर्मा ८ करोड भारु

अक्सनका लागि बाँकी रकम ५५ करोड भारु

आरटिएमबाट १ खेलाडी लिन सक्ने १

गुजरात टाइटन्स

शुभमन गिल १६.५ कराेड भारू

राशिद खान १८ कराेड भारू

राहुल तिवाटिया ४ कराेड

साइ शुदर्शन ८.५ कराेड भारू

साहरुख खान ४ कराेड भारू

कोलकत्ता नाइटराइडर्स

सुनिल नारायण १२ कराेड भारू

रिंकु सिंह १३ कराेड भारू

आन्द्रे रसेल १२ कराेड भारू

रमनदिप सिंह ४ कराेड भारू

हषर््िात राना ४ कराेड भारू

बरुण चक्रवर्ती १२ कराेड भारू

लखनउ सुपरजायन्ट

निकोलस पुरन २१ करोड भारु

मंयक यादव ११ करोड भारु

रवि बिष्नोइ ११ करोड भारु

आयुष वदोनी ४ करोड भारु

मोहसिन खान ४ करोड भारु

अक्सनका लागि बाकी रकम ६९ करोड भारु

आरटिएमबाट १ खेलाडी खरिद गर्न सक्ने

राजस्थान रोयल्स

सन्जु स्यामसन १८ करोड भारु

यशस्वी जैसवाल १८ करोड भारु

रियान पराग १४ करोड भारु

धुव्र जुरेल १४ करोड भारु

शिमरन हिटमायर ११ करोड भारु

सन्दीप शर्मा ४ करोड भारु

अक्सनका लागि बाँकी रकम ४१ करोड भारु

आरटिएम उपलब्ध नरहेको

सनराइजर्स हैदराबाद

हेनरिक क्लासेन २३ करोड भारु

प्याट कमिन्स १८ करोड भारु

अभिषेक शर्मा १४ करोड भारु

ट्राभिस हेड १४ करोड भारु

नितिश कुमार रेड्डि ६ करोड भारु

अक्सनका लागि उपलब्ध रकम ४५ करोड भारु

अक्सनमा आरटिएम उपलब्ध १

दिल्ली क्यापिटल्स

अक्षर पटेल १६.५ कराेड भारू

कुलदिप यादव १३.२५ कराेड भारू

ट्रिस्टन स्टब्स १० कराेड भारू

अभिषेक पोरेल ४ कराेड भारू

अक्सनका लागि बाँकी रकम ७३ कराेड भारू

आरटिएमबाट २ खेलाडी खरिद गर्न सक्ने

पन्जाब किंग्स

शंशाक सिंह ५.५ करोड भारु

प्रभसिमरन सिंह ४ करोड भारु

अक्सनका लागि बाँकी रकम १ सय १०.५ करोड भारु

आरटिएमबाट ४ खेलाडी खरिद गर्न सक्ने

रोयल च्यालेन्जर्स बेग्लो

विराट कोहली २१ करोड भारु

रजत पाटीदार ११ करोड भारु

यश दयाल ५ करोड भारु

अक्सनका लागि बाँकी खर्च ८३ करोड भारु

अक्सनमा आरटिएमबाट ३ खेलाडि खरिद गर्न सक्ने

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.