default_image

9 years ago

February 28, 2017

भारत भ्रमणमा रहेको नेपाली टोलीको जित [फोटो फिचर]

137 views

0 Bookmark

नोयडा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली हाल विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्ध हुने दुइ खेलको तयारीका लागि भारतमा छ आइतबार भएको पहिलो खेलमा राजवडासंग ४७ रनको हार व्यहोरेको नेपालले मंगलबार दोश्रो अभ्यास खेलमा भने ८३ रनको जित हात पार्यो।

उक्त खेलमा रमन शिवाकोटीले खिचेका केहि तस्बिर:

nepal-cricket-national-team-noida-tour-2-9

nepal-cricket-national-team-noida-tour-2-4

nepal-cricket-national-team-noida-tour-2-8

nepal-cricket-national-team-noida-tour-2-3

nepal-cricket-national-team-noida-tour-2-7

nepal-cricket-national-team-noida-tour-2-2

nepal-cricket-national-team-noida-tour-2-6

nepal-cricket-national-team-noida-tour-2-1

nepal-cricket-national-team-noida-tour-2-5

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.