6 months ago
July 2, 2025
एजेन्सी – इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा भारत आफ्ना मुख्य तीव्र गतिका बलर जसप्रित बुमराह बिना मैदान उत्रिएको छ ।
इङ्ग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि भारतले ब्याटिङ गरिरहेको छ। घरेलु टोलीले पहिलो टेस्टको टोलीलाई नै निरन्तरता दिएको छ ।
भारतले टोलीमा ३ खेलाडी परिवर्तन गरेको छ । पहिलो टेस्टमा टोलीमा रहेका बुमराह सहित साई सुदर्शन तथा शार्दुल ठाकुरलाई बेन्चमा राखेको छन्।
आकाश दिप, वासिंटन सुन्दर र नितिशकुमार रेड्डीलाई दोस्रो टेस्टमा मौका दिइएको छ । पहिलो टेस्टमा इङ्घग्ल्याण्डले भारतलाई ५ विकेटले हराएको थियो।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]