default_image

9 years ago

March 11, 2017

नेपाल विरुद्ध केन्या : प्रत्यक्ष अपडेट

138 views

0 Bookmark

नेपाल ११२/८ (३६ ओभर)

केन्यालाई २६ ओभरमा ९४ रनको लक्ष्य

२४.१ ओभर: कप्तान राकेप पटेलले छक्का प्रहर गर्दै खेल जिताएका छन्

२४ ओभर: ९२/५

२३ ओभर: ९२/५

२२ ओभर: केन्या ८६/५

खेलाडीहरु पुन: मैदान फर्किएका छन्; पिचबाट कभर पनि हटिसकेको छ

अहिलेको अवस्थामा खेल रोकिएमा केन्या विजयी हुनेछ यद्यपी खेल पुन: सुरु हुने सम्भावना उत्तिकै छ

वर्षाले खेल पुन: रोकिएको छ

२१.२ ओभर : केन्या ८०/५

२१ ओभर: केन्या ७९/५

२० ओभर: केन्या ७४/५

१९ ओभर: केन्या ७१/५

सन्दीपलाई अर्को सफलता; कल एल्बीडब्लु आउट भएका छन्

१८ ओभर: केन्या ७०/४

१७ ओभर: केन्या ६९/४

सन्दिप लामिछानेले कोलिन्स ओबुयालाई पेभेलियन फर्काएका छन् (केन्या ६५/४)

१६ ओभर: केन्या ६२/३

१५ ओभर: केन्या ६१/३

१४ ओभर: केन्या ५४/३

१३ ओभर: केन्या ४८/३

१२ ओभर: केन्या ४४/३

११ ओभर: केन्या ४२/३

१० ओभर: केन्या ३८/३

९ ओभर: केन्या ३२/३

८ ओभर: केन्या २८/३

७ ओभर: केन्या २२/३

सागरलाई लगातार २ विकेट; करिम एलबीडब्लु आउट

नेपाललाई दोश्रो सफलता; सागरको बलिङमा गोन्डारिया सोमपालद्वारा क्याच आउट

६ ओभर: केन्या २०/१

५ ओभर (मेडन): केन्या १६/१

४ ओभर: केन्या १६/१

३ ओभर: केन्या  १०/१

२ ओभर: (विकेट मेडन) केन्या ८/१

नेपाललाई पहिलो सफलता, बसन्तले ओबान्डाको विकेट लिएका छन्

१ ओभर: केन्या ८/०

दोश्रो इनिङ सुरु भएको छ

केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पाएको छ

नेपालको ब्याटिङ ११२/८मा सकिएको छ; अब केन्याले केहि समयमा आफ्नो ब्याटिङ सुरु गर्नेछ

वर्षा फेरी सुरु भएको छ र अम्पायरको निर्देशनमा खेलाडी पेभेलियन फर्केका छन्; पिचमा कभर लगाइएको छ

३६ ओभर: ११२/८ (शक्ति १८, सोमपाल १५)

३५ ओभर: १०३/८ (शक्ति १६, सोमपाल ९)

३४ ओभर: १०२/८ (शक्ति १६, सोमपाल ८)

३३ ओभर: ९९/८ (शक्ति १५, सोमपाल ६)

३२ ओभर: ८७/८ (शक्ति ५, सोमपाल ४)

३१ओभर: ८२/८ (शक्ति ४, सोमपाल ०)

बसन्त रेग्मी ६ रन बनाउदै पेभेलियन फर्किएका छन्

३०ओभर: ८१/७ (शक्ति ३, बसन्त ६)

२९ ओभर: ७७/७ (शक्ति २, बसन्त ३)

२८ ओभर: ७५/७ (शक्ति १, बसन्त २)

२७ ओभर: ७१/६ (बसन्त १)

दिपेन्द्र १९ रन बनाएर पहिलो स्लिपमा क्याच आउट

२६ ओभर: ७१/६ (दिपेन्द्र १८, बसन्त ०)

महबुब आलम २ रन बनाउदै कट बिहाईन्ड भएका छन्

२५ ओभर: ६९/५ (दिपेन्द्र १८, महबुब ०)

२४ ओभर: ६९/५ (दिपेन्द्र १८, महबुब ०)

२३ ओभर: ६६/५ (दिपेन्द्र १५, महबुब ०)

बिनोद भण्डारी ४ रनमा बोल्ड आउट भएका छन्: ब्याटिङमा महबुब आलमको आगमन

२२ ओभर: ६५/४ (दिपेन्द्र १४, बिनोद ४)

२१ ओभर: ६०/४ (दिपेन्द्र १२, बिनोद १)

२० ओभर: ५७/४ (दिपेन्द्र १०, बिनोद ०)

१९ ओभर: ५६/४ (दिपेन्द्र ९, बिनोद ०)

शरद ३ रन बनाउदै पेभेलियन फर्केका छन्

१८ ओभर: ५४/३ (शरद ३, दिपेन्द्र ७)

१७ ओभर: ५३/३ (शरद ३, दिपेन्द्र ६)

१६ ओभर: ५२/३ (शरद ३, दिपेन्द्र ६)

१५ ओभर: ५०/३ (शरद २, दिपेन्द्र ५)

१४ ओभर: ४८/३ (शरद १, दिपेन्द्र ४)

१३ ओभर: ४५/३ (शरद ०, दिपेन्द्र २)

सागर पुन १० रन बनाउदै आउट भएका छन्, शरद ब्याटिङका लागि आएका छन्

१२ ओभर: ४५/२ (सागर १०, दिपेन्द्र २)

११ ओभर: ४३/२ (सागर ९, दिपेन्द्र १)

१० ओभर: ३७/२ (सागर ४, दिपेन्द्र ०)

दिपेन्द्र सिंह ऐरी ब्याटिङको लागि आएका छन्

९.३ ओभर: ज्ञानेन्द्र मल्ल बोल्ड आउट भएका छन्

९ओभर: २९/१ (ज्ञानेन्द्र १९, सागर ४)

८ ओभर (मेडन): २२/१ (ज्ञानेन्द्र १७, सागर ०)

७ ओभर: २२/१ (ज्ञानेन्द्र १७, सागर ०)

सागर पुन ब्याटिङका लागि आएका छन्

५.२: सुनिल धमला ३ रन बनाउदै पेभेलियन फर्केका छन्।

५ ओभर: २१/० (ज्ञानेन्द्र १७, सुनिल ३)

४ ओभर: १७/० (ज्ञानेन्द्र १७, सुनिल ३)

३ ओभर: १३/० (ज्ञानेन्द्र १२, सुनिल ०)

२ ओभर: १३/० (ज्ञानेन्द्र १२, सुनिल ०)

१ ओभर: ४/० (ज्ञानेन्द्र ३, सुनिल ०)

नेपालको लागि सुनिल धमला र ज्ञानेन्द्र मल्ल ओपनिङ गर्न आएका छन्।

केन्याले टस जितेर फिल्डीङ रोजेको छ।

नेपाल र केन्याबिच आज हुने खेलमा नियमित कप्तान पारस खड्का अस्वस्थताका कारण नखेल्ने भएका छन् उनको स्थानमा ज्ञानेन्द्र मल्लले कप्तानी सम्हाल्नेछन्।

img_8552
वर्षाका कारण खेल ३८ ओभरको हुने भएको छ।
दिपेन्द्र सिंह ऐरी र सुनिल धमलाले डेब्यु गर्ने भएका छन्।

 

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.