default_image

9 years ago

March 13, 2017

नेपाल विरुद्ध केन्या : प्रत्यक्ष अपडेट

166 views

0 Bookmark

३० ओभर २ बल  – नेपाल १६०/३ (ज्ञानेन्द्र ६४  , शरद २४) – शरदले पहिलो बलमा चौका र दोस्रोमा छक्का प्रहार गर्दै नेपालले खेल ७ विकेटले जितेको छ 

३० ओभर – नेपाल १५०/३  (ज्ञानेन्द्र ६४  , शरद १४) – ज्ञानेन्द्रको चौका र  छक्का

२९ ओभर – नेपाल १४०/३  (ज्ञानेन्द्र ५४  , शरद १४) – शरदको तीन चौका

२८ ओभर – विकेट(१२५/३) नेपाल १२७/३ विकेट  (ज्ञानेन्द्र ५५  , शरद ०) – केन्याको मिसफिल्डसंगै दिपेन्द्रको चौका  ।  ६२ रन बनाउदै ऐरी आउट

२७ ओभर – नेपाल १२१/२  (ज्ञानेन्द्र ५३  , दिपेन्द्र ५८)

२६ ओभर – नेपाल ११७/२  (ज्ञानेन्द्र ५२  , दिपेन्द्र ५५) – दिपेन्द्रको चौकाको साथ १०० रनको साझेदारी पुरा

२५ ओभर – नेपाल १११ /२  (ज्ञानेन्द्र ५१  , दिपेन्द्र ५०)

२४ ओभर – नेपाल १०७ /२  (ज्ञानेन्द्र ५०  , दिपेन्द्र ४७) – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा ज्ञानेन्द्र मल्ललको ओ पहिलो अर्धशतक हो

२३ ओभर – नेपाल १०२ /२  (ज्ञानेन्द्र ४६  , दिपेन्द्र ४६)

२२ ओभर – नेपाल १०१ /२  (ज्ञानेन्द्र ४५  , दिपेन्द्र ४६)

२१ ओभर – नेपाल १०० /२  (ज्ञानेन्द्र ४४  , दिपेन्द्र ४६) – दिपेन्द्रले नेपालको लागि आजको पहिलो छक्का प्रहार गरेका छन्

२० ओभर – नेपाल ८९ /२  (ज्ञानेन्द्र ४३  , दिपेन्द्र ३७)

१९ ओभर – नेपाल ८६ /२  (ज्ञानेन्द्र ४२  , दिपेन्द्र ३६) – ज्ञानेन्द्रको चौका

१८ ओभर – नेपाल ८१ /२  (ज्ञानेन्द्र ३८  , दिपेन्द्र ३५)

१७ ओभर – नेपाल ७६ /२  (ज्ञानेन्द्र ३५  , दिपेन्द्र ३३)

१६ ओभर – नेपाल ७५ /२  (ज्ञानेन्द्र ३५  , दिपेन्द्र ३२)

१५ ओभर – नेपाल ७१ /२  (ज्ञानेन्द्र ३४  , दिपेन्द्र ३१) – दिपेन्द्रको चौका ।

१४ ओभर – नेपाल ६५ /२  (ज्ञानेन्द्र ३३  , दिपेन्द्र २६)

१३ ओभर – नेपाल ६३ /२  (ज्ञानेन्द्र ३२  , दिपेन्द्र २५) – दिपेन्द्रको चौका ।

१२ ओभर – नेपाल ५८ /२  (ज्ञानेन्द्र ३१  , दिपेन्द्र २१)

११ ओभर – नेपाल ५६ /२  (ज्ञानेन्द्र ३०  , दिपेन्द्र २०) – दिपेन्द्रले चौका प्रहार गरेका छन् । नेपाललाई खेल जित्न अब १०० रनको आवश्यकता

१० ओभर – नेपाल ५१ /२  (ज्ञानेन्द्र ३०  , दिपेन्द्र १५)

९ ओभर – नेपाल ५० /२  (ज्ञानेन्द्र ३०  , दिपेन्द्र १४) – यो ओभरमा दिपेन्द्रको र ज्ञानेन्द्रको १-१ चौका । नेपालको ५० रन पुगेको छ  ।

८ ओभर – नेपाल ४१ /२  (ज्ञानेन्द्र २६  , दिपेन्द्र ९) – ज्ञानेन्द्रले फेरी यो ओभरमा दुई चौका प्रहार गरेका छन् ।

७ ओभर – नेपाल ३३ /२  (ज्ञानेन्द्र १८ , दिपेन्द्र ९) – ज्ञानेन्द्रले दुई चौका प्रहार गरेका छन् ।

६ ओभर – नेपाल २४ /२  (ज्ञानेन्द्र ९ , दिपेन्द्र ९) – दिपेन्द्रले शानदार चौका प्रहार गरेका छन् ।

५ ओभर – नेपाल १९/२  (ज्ञानेन्द्र ८ , दिपेन्द्र ५)

४ ओभर : नेपाल १५-२ – विकेट(१४/२ ) – सागर पुन ५ रन बनाउदै एलबिडब्लूको सिकार बनेका छन् , क्रिजामा दिपेन्द्र सिंह ऐरी

३ ओभर : नेपाल १२/१ (ज्ञानेन्द्र ७, सागर ४)

२ ओभर: नेपाल ८/१ (ज्ञानेन्द्र ३, सागर ४)

सागर पुन नेपालका लागि नयाँ ब्याट्सम्यान आएका छन्

सुनिल धमला १ रन बनाउदै पहिलो स्लिपमा समातिएका छन्

१ ओभर: नेपाल ४/० (ज्ञानेन्द्र ३, सुनिल १)

नेपालको लागि ज्ञानेन्द्र मल्ल र सुनिल धमला ओपनरका रुपमा आएका छन्

४७ औ ओभरको पहिलो बलमा शरदले चौथो विकेट लिदै केन्याको पारि समेटेका छन् (१५५/१० ) । नेपाललाई १५६ रनको लक्ष्य । 

४६ ओभर – केन्या १५५/९ –  विकेट (१५२ /९ ) – वसन्तले बोल्ड गरेका छन्

४५ ओभर – केन्या (१५१-8)विकेट (१५१/७ ) , विकेट (१५१/८ )  – शरदले यो ओभर १ चौकाको सामना गरेपछि करण कौललाइ (१४ रनमा ) बोल्ड गरेका छन् । शरदको लगातार दोस्रो विकेट , शेम गोचे पहिलो बलमा आउट

४४ ओभर – १४५/६

४३ ओभर – केन्या १४१ / ६

४२ ओभर – केन्या १३९/६ – सन्दिपले १० ओभर सक्दै ३५ रन खर्चेर १ विकेट लिएका छन्

४१ ओभर – केन्या १३४/६ –  विकेट(१३१/६)  सागर पुन बलिङमा फर्किए लगतै दोस्रो बलमा विकेट लिएका छन्  । गुर्दिप २ रन बनाउदै फर्केका छन्

४० ओभर – केन्या १३१/५

३९ ओभर – केन्या १२९/५

३८ ओभर – केन्या १२८/५

३७ ओभर – केन्या १२५/५ –  विकेट (१२५/५) – वसन्तको बलिङमा ठूलो प्रहार गर्न खोजेका केन्याका कप्तान पटेलको प्रहार सोमपालको हातमा पुगेको छ  ।   सोमपालको राम्रो क्याच

३६ ओभर – केन्या १२३/४ – ३७ ओभर गर्न बलिङमा वसन्त रेग्मी फर्किएका छन्

३५ ओभर – केन्या ११८/४

३४ ओभर – केन्या ११४/४ – ड्रिंक्स ब्रेक

३३ ओभर – केन्या १११/४

३२ ओभर – केन्या १०८/४ – सन्दिपले यो ओभर केवल १ रन दिएका छन्

३१ ओभर – केन्या १०७/४ विकेट(१०७ /४ ) – चौका प्रहार गरे लगतै करिम ३८ रन बनाउदै , भेषावकरको सिकार भएका थिए

३० ओभर – केन्या १०२/३

२९ ओभर – केन्या ९७/३

२८ ओभर – केन्या ९४/३ – विकेट(९३ /३ ) सन्दिपले ओबुवालाइ ४८ रनमा आउट गरेका हुन्

२७ ओभर – ८९ / २

२६ ओभर – ८३ / २ – २७ औ ओभर गर्न शरद भेस्वाकर आएका छन्

२५ ओभर – केन्या ७९/२

२४ ओभर – केन्या ७३/२ – केन्याका लागि तेस्रो विकेटमा ५९* रनको साझेदारी ।

२३ ओभर – केन्या ७१ /२ – २४ औ ओभरमा सन्दिप लामिछाने बलिङ गर्न आएका छन् ।

२२ ओभर – केन्या ६४ /२ – २३ औ ओभरमा शक्ति गौचन  बलिङ गर्न आएका छन् ।

२१ ओभर – केन्या ५९ /२ – सागर पुनको ओभरमा एलबिडब्लूको अपिल अम्पायर सारिका प्रसादले अस्वीकार गरेका छन् ।

२० ओभर – केन्या ५५ /२ – केन्याले वसन्तको यो ओभरमा १ चौका प्रहार गर्यो ।

१९ ओभर – केन्या ४९ /२ – सागर पुनले यो ओभर १ चौकाको सामना गरे ।

१८ ओभर – केन्या ४४ /२

१७ ओभर – केन्या ४२ /२

१६ ओभर – केन्या ४० /२ – वसन्तले मेडेन गरेका छन् ।

१५ ओभर – केन्या ४० /२ – १६ औ ओभर गर्न वसन्त रेग्मी ।

१४ ओभर –  केन्या ३७ /२ – मेहबुबले दुई चौकाको सामना गरेका छन् ।

१३ ओभर – केन्या २८ /२

१२ ओभर – केन्या २७ /२ –  मेहबुबले पुन: मेडेन दिएका छन् । उनले ६ ओभर गर्दै ५ मेडेन सहित २ रन खर्चेर २ विकेट लिएका छन्

११ ओभर – केन्या २७ /२ – बलिङमा मेहबुब

दशौ ओभर – मेहबुबले पुन: मेडेन दिएका छन् । उनको चौथो मेडेन – केन्या २६ /२ – बलिङमा सागर पुन

नवौ ओभर – केन्या २६ /२

आठौ ओभर – मेहबुबले पुन: मेडेन दिएका छन्  – केन्या २२ /२

सातौ ओभर – केन्या २२ /२ – यो ओभरमा ८ रन । बलिङ मा पुनः मेहबुब

छैटौ ओभर  – मेहबुबले पुन: मेडेन दिएका छन्  – केन्या १४/२

पाचौ ओभर  – सोमपालको पनि मेडेन ओभर – केन्या १४/२

चौथो ओभर – मेहबुब आलम मेडेन ओभर गर्दै दुई विकेट लिएका छन्  । केन्या १४/२

तेस्रो ओभर – केन्या १४/०

दोस्रो ओभर – केन्या १२/०

पहिलो ओभर – केन्या १०/०

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र केन्याबीचको खेल सुरु भएको छ । नेपाल टस जितेर फिल्डिङ रोजेको छ । पारस खड्का आज पनि खेलेका छैनन् ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.