काठमाडौं (एजेन्सी) – टीभिएस एभरेष्ट प्रिमियर लिगको चौथो दिन काठमाडौं किङ्स इलाभेन र भैरहवा ग्ल्याडियर्टर्सले जित दर्ता गरे । पहिलो खेलमा भैरहवाले ललितपुरलाई ४ विकेटले पराजित गर्यो भने दोस्रो खेलमा चितवन टाइगर्स ३ विकेटले पराजित भएको हो ।
हेर्नुहोस हाम्रो खेलकुदका विवेक सुवेदीले चौथो दिनमा लिएका केही तस्विरहर :