काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको छैटौं दिन विराटनगर र चितवनले जित दर्ता गरेका छन् ।
हेर्नुहोस हाम्रो खेलकुदका विवेक सुवेदीले छैटौं दिनमा लिएका केही तस्विरहर :