default_image

8 years ago

December 28, 2015

राजु रिजाल सवैभन्दा महंगा खेलाडी, ४० हजारमा सन्तोषी टोलमा अनुबन्धित

यज्ञराज जोशी, धनगढी, पौष १२ गते । धनगढीमा आज सम्पन्न धनगढी क्रिकेट लिग भाग ३ को अक्सनमा थुप्रै ाष्ट्रिय खेलाडीहरुलाई पछि पार्दै नेपाली यु १९ का कप्तान राजु रिजाल सन्तोषी टोलमा आवद्ध भएका छन । त्यस्तै विनोद भण्डारीलाई अत्तरियाले तथा ललित सिंह भण्डारीलाई क्याम्पसरोडले ३६, ३६ हजारमा टीममा आवद्ध गरेका छन । त्यस्तै धनगढीका युवा […]

52 views

0 Bookmark

यज्ञराज जोशी,
धनगढी, पौष १२ गते ।

धनगढीमा आज सम्पन्न धनगढी क्रिकेट लिग भाग ३ को अक्सनमा थुप्रै ाष्ट्रिय खेलाडीहरुलाई पछि पार्दै नेपाली यु १९ का कप्तान राजु रिजाल सन्तोषी टोलमा आवद्ध भएका छन । त्यस्तै विनोद भण्डारीलाई अत्तरियाले तथा ललित सिंह भण्डारीलाई क्याम्पसरोडले ३६, ३६ हजारमा टीममा आवद्ध गरेका छन ।

Dipak Shahi speaking in auction

त्यस्तै धनगढीका युवा खेलाडी यम कार्कीलाई चौराहा टीमले ३२ हजारमा आफ्नो टीममा आवद्ध गरेका छन भने उनीसागै नेशनल खेलाडी भुवन कार्कीलाई टीमले २८ हजारमा अनुबन्ध गरेको छ । राज श्रेष्ठ मालिक रहेको चौराहा टीमले निम्न अनुसारका खेलाडीहरुलाई टीममा अनुबन्ध गरेको छ ।

        TEAM CHAURAHA
  Owner : Raj Shrestha
S N Player Name Price
1 Sandeep Jora 14000
2 Subash Singh Thakuri 8000
3 Amba Datta Joshi 8000
4 Yam Karki 32000
5 Bipin Rawal 6000
6 Dipendra Thapa 8000
7 Sonu Tamang 11000
8 Bhuwan Karki 28000
9 Aman Panthi 10000
10 Pawon Karki 6000
11 Dipesh Chand 10000
12 Kiran K Thagunna 10000
13 Arjun Saud 15000
14 MP Singh 6000
15 Pradip Kc 6000

त्यस्तै जनकराज जोशी मालिक रहेको सन्तोषी टोल टीमले राजु रिजाल पछि सुनिल धमलालाई सर्वाधिक रकममा टीममा अटाएको छ । सुनिल धमलाले टीममा २८ हजार पाउाने भएका छन । त्यसबाहेकका खेलाडीहरुलाई टीमले निम्न बमोजिमको रकम तिर्ने भएको छ ।

        TEAM SANTOSHI TOLE
               Owner : Janakraj Joshi 
S N Player Name Price
1 Suresh Bhatta 8000
2 Biplov Bista 11000
3 Raju Rijal 40000
4 Mahesh Adhikari 10000
5 Yuvraj Thapa 6000
6 Sunil Dhamala 28000
7 Noorain Ansari 13000
8 Prakash Jung Karki 9000
9 Aman Bhandari 6000
10 Voj Raj Bhatta 6000
11 Prem Aauju 6000
12 Takendra Bohara 6000
13 Amit Budha 6000
14 Amit Shahu 7000
15 Roshan Adhikari 14000

कुबेर शाहीको नेतृत्वमा रहेको टीम हसनपुरले विनोद लामालाई सर्वाधिक २० हजार रुपैयामा टीममा भित्र्याएको छ, उमेर समुहमा उनले नेपालका लागि अन्तराष्ट्यि प्रतियोगिता खेलिसकेका छन । त्यससाग भिम सार्कीलाई १९ हजार, ज्ञानेन्द्र क्षेत्री तथा प्रकाश थापालाई समान १८ हजार दिएर हसनपुरले आफ्नो टीममा अनुबन्ध गरेको छ । हसनपुरका सवै खेलाडीहरुको विवरण निम्नानुसार रहेको छ ।

                      TEAM HASANPUR
     Owner : Kuber Shahi
S N Player Name Rate
1 Bhim Sharki 19000
2 Prakash Thapa 18000
3 Hrisab Devkota 12000
4 Deepan Sharma 9000
5 Gyanendra Khestri 18000
6 Manoj Thagunna 8000
7 Aayub Chand 6000
8 Subodh Ayer 10000
9 Binod Lama 20000
10 Basant Thapa 8000
11 Basant Singh Karki 7000
12 Amit Padal 6000
13 Kiran Chand 9000
14 Lalit Bam 16000
15 Nirajan Singh 6000

नर बहादुर राईको नेतृत्वमा रहेको अत्तरिया टीमले महबुब आलमलाई टीममा भित्र्याएको छ, आलमलाई १८ हजार मै पाएको अत्तरियाले विनोद भण्डारीलाई समावेश गराउन ३६ हजार खर्च गर्नु पऱ्यो । टीममा परेका अन्य खेलाडीहरुको विवरण निम्मानुसार रहेका छन ।

              TEAM ATTARIA
Owner : New Srijansil Yuva Club
S N Player Name Rate
1 Narendra Awasti 6000
2 Yogesh Bhat 6000
3 Bibesh Singh 9000
4 Nabin Bhaandari 8000
5 Naresh Bohara 12000
6 Surendra Chand 22000
7 Binod Bhandari 36000
8 Mehboob Alam 18000
9 Gyanendra Kunwar 16000
10 Pooran Thapa 6000
11 Deepak Khatri 6000
12 Sailesh Kathayat 6000
13 Sanjay Pant 6000
14 Asfak Ansari 6000
15 Hikmat Sethi 6000

दिपक  खड्का नेतृत्वमा रहेको टीम क्याम्पसरोडले सागर भण्डारीलाई २० हजार, लोकेश बमलाई १९ हजार, सन्तोष भट्टलाई १८ हजारमा टीममा समावेश गराएको छ भने बाकी निम्नानुसार खेलाडीहरु रहनेछन ।

            TEAM CAMPUSROAD
    Owner : Dipak Khadka
S N Player Name Rate
1 Rajan Serchan 6000
2 Sagar Bhandari 20000
3 Aashis Bam 10000
4 Rabi Chand 16000
5 Lalit Singh Bhandari 36000
6 Lokesh Bam 19000
7 Santosh Bhatta 18000
8 Ram Rawal 8000
9 Santosh Thapa 6000
10 Prakash Singh Airee 6000
11 Paras Rawal 8000
12 Amar Dhanuk 7000
13 Saroj Ayer 6000
14 Narayan Joshi 11000

धनगढी क्रिकेट एकेडेमीले आगामी फागुन १ गते देखि आयोजना गर्न लागेको धनगढी क्रिकेट लिग भाग ३ का लागि आज धनगढीमा अक्सन सम्पन्न गरेको हो । कैलालीका विभिन्न पााच ठाउाका नामबाट टीमको नामाकरण गरी टीमका मालिकहरुले आज भएको एक कार्यक्रममा खेलाडीहरुलाई अक्सन मार्फत आफ्नो टोलीमा सामेल गरेका हुन ।

क्रिकेटलाई व्यवसायिक बनाउाने उदेश्यले धनगढी क्रिकेट एकेडेमीले नेपाल मै पहिलो पटक खेलाडीहरुलाई अक्सन मार्फत पारिश्रमिको व्यवस्थागर्न पाउादा आफुहरु निकै खुशी भएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताउानु भयो । अक्सन सफलतापुर्वक सम्पन्न भएकाले आजबाट नेपाली क्रिकेट थप व्यवसायीक बन्ने विश्वास व्यक्त गरे । यसरी खेलाडीहरुलाई लिलामी गरेर प्रतियोगितामा सहभागी गराईएको नेपाल मै यो पहिलो पटक हो ।

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

March 27, 2024

चेन्नाईको लगातार दोस्रो जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो […]

Success

Thank you for your time.