default_image

7 years ago

August 1, 2018

वान डे ‘डेब्यू’मा उपकप्तान मल्लको अर्धशतक

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-नेदरल्यान्डविरुद्धको ‘डेब्यु’ एक दिवसीय क्रिकेटमा उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पुरा गरेका छन् । उनले ५६ बलमा ८ चौकाको मद्दतमा ५० रन जोड्दै अर्धशतक पुरा गरेका हुन् ।

उपकप्तान ज्ञानेन्द्र मल्ल । फाइल तस्बिर

यससँगै उनी एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको क्रिकेटमा अर्धशतक पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनी अहिले पनि क्रिजमा छन् । उनलाई कप्तान पारस खड्काले क्रिजमा साथ दिइरहेका छन् । नेपाल अहिले १८ ओभरको समाप्तिमा १ विकेट गुमाएर ८३ रन बनाएर १ सय ९० रनको विजयी लक्ष्य पछ्याइहेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.