default_image

5 years ago

January 28, 2019

नेपाली समर्थकलाई कप्तानको धन्यवाद

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले दुबईस्थित आईसीसी एकेडेमी मैदानमा उपस्थित भएर टोलीको हौसला बढाउने सम्पूर्ण समर्थकलाई धन्यवाद दिएका छन् । उनले विश्वभर नै नेपाली क्रिकेट समर्थकले बेग्लै पहिचान बनाएको पनि बताए । हेर्नुहोस पारसले खेलपछि के भने : यूएईविरुद्ध निर्णायक ओडीआईमा ४ विकेटको जित दर्ता गर्दै नेपालले ओडीआई सिरिज २-१ ले जितेपछि समर्थकहरुसँग […]

23 views

0 Bookmark

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले दुबईस्थित आईसीसी एकेडेमी मैदानमा उपस्थित भएर टोलीको हौसला बढाउने सम्पूर्ण समर्थकलाई धन्यवाद दिएका छन् । उनले विश्वभर नै नेपाली क्रिकेट समर्थकले बेग्लै पहिचान बनाएको पनि बताए ।

हेर्नुहोस पारसले खेलपछि के भने :

यूएईविरुद्ध निर्णायक ओडीआईमा ४ विकेटको जित दर्ता गर्दै नेपालले ओडीआई सिरिज २-१ ले जितेपछि समर्थकहरुसँग खुसी साट्दै नेपाली टोली :

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.