default_image

8 years ago

April 30, 2016

शाहरुखको केकेआरलाई हराउँदै दिल्ली दोस्रो स्थानमा

47 views

0 Bookmark

केकेआर लाइ २७ रनले पराजित गर्दै दिल्ली डेयर डेभिल्स अंल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

nair

टस हार्दै पहिले ब्याटिङ गरेको दिल्लीले निर्धरित २० ओभर खेल्दै १८६ रन जोड्यो । दिल्लीको लागी के के नाइरले ६८ रन र इङ्ल्याण्ड का बिलिङ्स ले ५४ रन जोडे ।

१८७ रनको लक्ष्य लिएर मैदानमा उत्रेको कल्कोता १८.३ ओभर म सबै विकेट गुमाउदै १५९ रनमा सिमित भयो ।

कल्कोताको लागी उथप्पा ले ७५ रन जोडे पनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन ।

ब्याटिङमा ११ बलमा ३४ रन जोड्दै र बालिङमा ३ विकेट लिदै अल राउण्ड प्रदर्शन गर्ने दिल्लीका ब्राथ्वाइट खेलका म्यान अफ द म्याच रहे ।

June 25, 2024

अफगानिस्तान टि-ट्वान्टी विश्वकपको सेमिफाइनलमा

एजेन्सी – बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलो पटक आइसिसी टि-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित भएको सोमबारको खेलमा अफगानिस्तानलाई डकवर्थ लुइसका आधारमा ८ रनले हराएको हो । अफगानिस्तान सेमिफाइनलमा पुग्दा अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ । अफगानिस्तान र भारतसँग पराजित अष्ट्रेलिया सुपर एट चरण बाट नै बाहिरिएको हो । समूह १ मा भारत […]

June 25, 2024

भारत सेमिफाइनलमा, अष्ट्रेलियाले अफगानिस्तानको नतिजा कुर्नुपर्ने

एजेन्सी – अष्ट्रेलिया माथि जित हात पर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर एट चरणको आफ्नो अन्तिम खेलमा भारतले २४ रनको जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । उता अष्ट्रेलियाले भने सेमिफाइनलमा पुग्नका लागि अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजामा भर पर्नुपर्ने भएको छ । समूह १ मा […]

June 24, 2024

वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

एजेन्सी – वेस्ट इन्डिज माथि जित दर्ता गर्दै दक्षिण अफ्रिका आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर एट चरणको आफ्नो अन्तिम खेलमा सोमबार ३ विकेटको जित निकालेको दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । डकवर्थ लुइसका आधारमा १७ ओभरमा १ सय २३ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ बल […]

Success

Thank you for your time.