default_image

10 years ago

April 30, 2016

शाहरुखको केकेआरलाई हराउँदै दिल्ली दोस्रो स्थानमा

174 views

0 Bookmark

केकेआर लाइ २७ रनले पराजित गर्दै दिल्ली डेयर डेभिल्स अंल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

nair

टस हार्दै पहिले ब्याटिङ गरेको दिल्लीले निर्धरित २० ओभर खेल्दै १८६ रन जोड्यो । दिल्लीको लागी के के नाइरले ६८ रन र इङ्ल्याण्ड का बिलिङ्स ले ५४ रन जोडे ।

१८७ रनको लक्ष्य लिएर मैदानमा उत्रेको कल्कोता १८.३ ओभर म सबै विकेट गुमाउदै १५९ रनमा सिमित भयो ।

कल्कोताको लागी उथप्पा ले ७५ रन जोडे पनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन ।

ब्याटिङमा ११ बलमा ३४ रन जोड्दै र बालिङमा ३ विकेट लिदै अल राउण्ड प्रदर्शन गर्ने दिल्लीका ब्राथ्वाइट खेलका म्यान अफ द म्याच रहे ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.