7 years ago
April 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा हुने एसीसी यू १६ इस्टन रिजन २०१९ को लागि नेपालले १४ सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ । बुधबार घोषणा गरिएको टोलीको कप्तानको जिम्मेवारी विशाल विक्रम केसीले पाएका छन् ।

इस्टन रिजन २०१९ अप्रिल २० देखी २८ सम्म हुने छ । साविक विजेता रहेको नेपाली टोली शुक्रबार थाइल्यान्ड प्रस्थान गर्नेछ । नेपालसहित समूह एमा मलेसिया,थाइल्यान्ड र म्यानमार छन् । समुह बी मा सिंगापुर,भुटान, हङकङ र चीन छन् ।
नेपाली टोली
१.विशाल विक्रम केसी(कप्तान)
२.आषिश भट्टराई
३.प्रशान्त महत
४.अर्जुन कुमाल
५.दीपक बोहोरा
६.सुवास ऐर
७.निखिल कुमार सिंह
८.विशाल कुमार पटेल
९.कृष कार्की
१०.तिलक राज भण्डारी
११.रमेश कुर्मी
१२.रोहन दुधराज विक
१३.प्रशान्त सिंह
१४.शुसान्त थापा
प्रशिक्षक- वसन्त शाही
व्यवस्थापक– सुदीप शर्मा
फिजियो- दीनेश भट्ट
वैकल्पिक खेलाडी
१.अभिषेक गौतम
२.परशुराम यादव
३. अरवाज अन्सारी
४.विवेक दरासी
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]