default_image

9 years ago

October 15, 2016

महिला विश्वकप छनोटअन्तर्गत चीनविरुद्धको अन्तिम खेल यस्तो थियो । (फोटो फिचर)

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – महिला विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार चीनसँग अन्तिम खेल खेलेको थियो । सो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । अर्को खेलमा थाइल्यान्डले हङकङलाई हराएपछि नेपाल छनोटमा दोस्रो भएको थियो । जसका कारण नेपालले थाइल्यान्डमा नोभेम्बर र डिसेम्बरमा हुने एसिया कपमा भाग लिन पाउने भएको छ । चीनसँगको खेलका दौरान, अघि र पछिका केही फोटोहरु ।

14647216_10155320479793032_1809915744_o

14642815_10207380273575309_1632825993_n-1

14741757_10207380273495307_1655533627_n-1

14642958_10207380265735113_1527418337_n-copy

14658329_10207380265935118_1900749218_n

14694682_10207380265775114_1056705751_n

14696777_10207380266015120_885367598_n

14694738_10207380273335303_987520933_n-1

14670769_10154493504682165_6688453846668474837_n

14686108_10155320480028032_996782739_n

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.