9 years ago
October 29, 2016
पाँच एक दिवशिय श्रृंखलामा न्युजिल्यान्ड बिरुद्ध १९० रनको जित हासिल गर्दै भारतले श्रृंखलामाथी कबजा जमाएको छ ।

टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ६ विकेट गुमाउदै २६९ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्ड ७९ रनमा सबै विकेट गुमाउदै समिटिएको थियो ।
भारतको लागी रोहित शर्माले ७० रन जोडे भने पहिलो विकेटमा आएका कोह्लिले ६५ रन जोडे । ४१ रन जोडेका कप्तान धोनिले कोह्लिसङ ७१ राणाको साझेदारी गरे ।
जवाफमा न्युजिल्याण्डले २३ ओभरमा ७९ रन जोड्दै सबै विकेट गुमायो । भारतको लागी अमित मिश्राले ६ ओभरमा २ मेडेन फाल्दै ५ विकेट लिए ।
न्युजिल्याण्डले भारतमा कुनै पनि एक दिवशिय श्रृंखलामा जित्न सकेको छैन । यसअघी २ चोटी न्युजिल्याण्ड निर्णायक खेलमा पराजय भोगेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]