default_image

9 years ago

December 1, 2016

छोरा इन्जोको गोलमा जिदान खुशी

137 views

0 Bookmark

रियल मड्रीडको कोपा डेल रेको जितमा जिदानका छोरा इन्जो जिदानले गोल गर्दा रियल मड्रीडका प्रशिक्षक जिनेदिन जिदान खुशी छन ।

Zidane

रियल मड्रीडको डेब्यु खेलमा इन्जोले गोल गर्दा जिदानकोलागी त्यो विशेष क्षण रहेको कुरा रियल मड्रीड प्रशिक्षकले स्वीकार गरेका छन । खेलको दोस्रो हाल्फमा मैदान प्रवेश गर्दै मड्रीडको पहिलो टोलिसङ पहिलो पल्ट खेलेका इन्जोले ६३ मिनेटमा गोल गरेका थिए ।  त्यस खेलमा मड्रीडका धेरै युवा खेलाडिहरु खेलेका थिए । त्यस खेलमा मड्रीडका धेरै युवा खेलाडिहरु खेलेका थिए ।

“इन्जोले गोल गर्दा म अभिभावक र प्रशिक्षक दुबैको रुपमा खुशी छु । तर सबै भन्दा महत्वपुर्ण कुरा भनेको हामिले खेलबाट हाम्रो लक्ष्य पुरा गर्यौ । ” , जिदानले भने ।

मड्रीडमा प्रशिक्षक जिदानको किर्तिमान 

त्यस्तै कोपा डेल’रेमा जित्दा जिदानले एन्सेलोटिको रेकर्ड पनि तोडे । लगतार ३२ खेलमा हारबिहिन रहेको मड्रीडले अघिल्लो पटक ३२ खेलअघी वोल्फ्स्बर्ग सङ च्याम्पियन्स लिगमा २-० को पराजय भोगेको थियो । ३२ खेलमा जिदानको मड्रीडले २४ जित र ८ बराबरी खेलेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.